खेलकुद

सन्दीप लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आज सुनुवा‍इ हुँदै

उच्च अदालत पाटनमा सन्दीप लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आज सुनुवा‍इ हुँदैछ। उनीविरूद्ध अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दिपले दिएको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले आज सुनुवाइ गर्न लागेको हो। दुवैको मु. . .


इन्डियन प्रिमियर लिग: रोहितको शतकका बाबजुद मुम्बई स्तब्ध

वाङ्खडे । पूर्वकप्तान रोहित शर्माको शतकका बाबजुद मुम्बई इन्डियन्स चेन्नई सुपर किंग्ससँग २० रनले पराजित भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नईले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रनमात्र बनाउन सक्यो । शर्माले नटआउट रहेर १ . . .


एसीसी प्रिमियर कपमा हङकङविरुद्ध खेल्दै नेपाल

एसीसी प्रिमियर कपमा नेपाल आज तेस्रो खेल खेल्दै छ । नेपालले आज हङकङविरुद्ध खेल्न लागेको हो । खेल बिहान ११ : ४५ बजे सुरु हुनेछ । नेपालले यसअघि लगातार दुई खेलमा जित निकालेको छ । शनिबार कतारविरुद्ध ३२ रनको जित निकालेको नेपालले त्यसअघिको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।. . .


एसइईपछिको फुर्सद : बालबालिकाको ‘स्क्रिन टाइम’ घटाउन विराटनगरका जीम लान्छन् अभिभावक

विराटनगर । विराटनगरका जीम एण्ड फिटनेट क्लवमा सानै उमेरका बालबालिका भेटिन्छन् । एसईई पछि फुर्सदमा रहेका बालबालिकालाई अभिभावक आफैं जीम एण्ड फिटनेट क्लवमा लिएर पुग्ने गरेका हुन् । एसईईको नतिजा सार्वजानिक नहुँदासम्म बालबालिका धेरै फ्रि हुन्छन् । उनीहरुको यो फुर्सदको समयमा कतिपयले आगामी शैक्षिक योजन. . .


नेपालमै पहिलो पटक विराटनगरबाट सुरु भयो बास्केटबल खेलको वार्षिक कार्यक्रम

विराटनगर। नेपालमै पहिलो पटक बास्केटबल खेलको वार्षिक कार्यक्रम सार्वजनिक भएको छ। नेपालमै पहिलो पटक बास्केटबल खेलको वार्षिक कार्यक्रम सार्वजनिक गरेको विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ। एकेडेमीले सार्वजनिक गरेको वार्षिक कार्यक्रम अन्तर्गत एसइई दिएका विद्यार्थीलाई लक्षित गरेर एसइई बास्केटब�. . .


बुढा र राईले जिते रारा अल्ट्रा म्याराथनको वर्ष उपाधि

जुम्ला । जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ को उपाधि जुम्लाका धिरबहादुर बुढा र खोटाङकी प्रिया राईले जितेका छन् । पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउँपालिका विराटका धिरज र महिलातर्फ प्रियाले उपाधि जितेकी हुन् । धिरबहादुरले जुम्ला सदरमुकाम खलंगादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी ४ घण्टा ५७ मिनेट ३. . .


राजस्थान रोयल्ससँग पञ्जाव किंग्स ३ विकेटले पराजित,आज दुई खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर पाहुना टोलीका कप्तान सञ्जु सामसनले बलिङ गर्ने निर्णय लिएका थिए । जसलाई उनका बलरहरूले सही साबित गर्दै पञ्जाब किंग्सलाई १४७ रनमा सीमित गरे । जवाफमा पाहुना टोलीले सुस्त सुरुवात गरे. . .


एसीसी प्रिमियर कप :नेपालको लगातार दोस्रो जित

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको गर्दै अपराजित यात्रा कायमै राखेको हो । साविक विजेत समेत रहेको नेपालले यसअघि शुक्रबार मलेसियालाई ५ विकेटले हराएको थियो । नेपालले दिएको २११ रनको लक्ष्. . .


नेपाली खेलकुदको एक वर्षः ऐरिकाको ऐतिहासिक पदकदेखि क्रिकेटको लोभ्याउने प्रगतिसम्म

काठमाडौं । नेपाली खेलकुदका हिसावले वर्ष २०८० चर्चामै रह्यो । वर्षको सुरुआत हुँदा युवा तथा खेलकुद मन्त्रालय नै नेतृत्वविहीन अवस्थामा रहेको थियो । २०७९ को आम निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठबन्धनका कारण फेरबदल हुँदा लामोसमय नेतृत्वविहीन भएको युवा तथा खेलकुदमन्त्रीको रुपमा डि�. . .


एसीसी प्रिमियर कप : नेपालले दोस्रो खेल आज कतारसँग खेल्ने

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज कतारसँग दोस्रो खेल खेल्दै छ । आजको खेल दिउँसो सवा चार बजे अल अमरेत क्रिकेट मैदानमा हुनेछ सुरु हुनेछ । एसीसी प्रिमियर कपको पहिलो खेलमा शुक्रबार मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुआत गरेको नेपालले आज दोस्रो खेलमा कतारसँग प्रतिस्पर्धा गर�. . .


आइपीएलमा दिल्ली क्यापिटल्सले दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा दिल्लीले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गर्दै लखनऊले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । जवाफमा दिल्लीले १८.१ ओभरम�. . .


एससीसी प्रियिमर कप : नेपालको विजयी सुरुवात

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पुरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले २४ रन बनाए । त्यस्तै आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनक. . .