विशेष

इलाम र झापाका सीमा नाका बन्द

विराटनगर । इलाम र झापाका सीमा नाका मंगलबार रातिदेखि बन्द भएका छ। इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचन र छिमेकी राष्ट्र भारतमा यही अप्रिल २६ तारिख अर्थात् वैशाख १४ गते शुक्रबारका दिन लोकसभा निर्वाचनको दोस्रो चरणको मतदानका लागि सीमा नाका बन्द भएको हो। इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव�. . .


प्रभावकारी विराटनगरका ‘ओपन जीम’, सञ्चालनका लागि छैन ‘थीम’

विराटनगर । विराटनगर–३ राजबंशी चौक पूर्व सयपत्री मार्गमा केहिवर्ष अगाडी ‘ओपन जीम’ बन्यो । खुल्ला व्यायमशाला बनेपछि बिहान–बेलुका जीममा कसरत गर्नेहरुको भीड लाग्यो । स्थानीयका अनुसार १५ लाख लागतमा बनेको ओपन जीमले धेरैलाई साँझ–बिहान शारिरीक व्यायमका लागि बाटो खोलिदियो । तर, सञ्चालन गर्ने भरपर्दो विध. . .


विराटनगरमा बिहानैदेखी मापसे गरेर सिटी चलाउछन् चालक

प्रेम देवान विराटनगर । विराटनगरका अधिकास सिटीका चालकहरुले बिहानैदेखी मादक पदार्थ सेवान गरेर सफारी चलाउने गरेको भेटिएको छ । बिहान र दिउँसोको समयमा ट्राफिक प्रहरीले मापसे चेकजाँच गर्दैन भन्ने मौकाको रुपमा मदिरा खाने गरेको भेटिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयकोे तथ्याङ्गकमा पनि विहानैदेखी �. . .


धार्मिक पर्यटकीयस्थल बन्दै झापाको अर्जुनधारा जलेश्वरधाम

भद्रपुर (झापा)। पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । सरकारले उत्कृष्ट सयवटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा जलेश्वरधामलाई समावेश गरेपछि यसको धार्मिक तथा पर्यटकीय म�. . .


विराटनगरका खाल्डा खुल्डी पुर्दै ‘दर्शन नेपाल नि:शुल्क अभियान’

विराटनगर । विभिन्न सामाजिक सेवाको काम गर्दै आएको विराटनगरको ‘दर्शन नेपाल नि:शुल्क अभियान’ले सडकमा अलपत्र छाडिएका खाल्डा खुल्डी पुर्ने अभियान थालेको छ । नि:शुल्क अभियानले मंगलबार महेन्द्र मोरङ क्याम्पस आगाडी रहेको सडकका खाल्डाखुल्डी पुरेको छ । सडकमा सवारी साधन आउजाउ गर्न समस्या देखेपछि कसैले मर. . .


के नोकरी गर्नु मात्रै श्रमिकको जिन्दगी हो ?

धेरैजसो मानिस नोकरी (विभिन्न क्षेत्रमा जागिर) गर्छन् ।महिनाको अन्तिम दिन एक निश्चित तोकिएको रकम तलबको रुपमा लिन्छन । तर, तपाई यो सोच्नुहोस् त ती मानिसहरु काम किन गर्छन्? तपाई यो प्रश्नको उत्तरमा यो पनि भन्नुहोला काम तलब लिनको लागि गर्छन् । तलब लिएपछि के हुन्छ ?त्यसबाट खान, परिवार चलाउन सबै कुरा हेर्ने हो . . .


कतारमा पानी निर्यातको अवसर

प्रगति ढकाल/रासस काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरुले बताउनुभएको छ । नेपालको खानेपानीले अन्तर्राष्ट्रिय बजारमा व्यापारिक सम्भावना खोजिरहेको बेलामा कतार पनि मुख्य गन्तव्य �. . .


नेता कोइरालाको प्रश्न : छानबिन समिति बनाउन किन डराएको ?

इलाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएका छन् । उनले सुशासन सिकाउने पार्टी र उसको सभापति सहकारी ठगिमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन किन डराएको भन्दै प्रश्न गरे । मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभाला. . .


राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको चौध खाद्यवस्तु मिश्रित सातुसहितका खाद्यवस्तु विराटनगर बजारमा

इन्दु साह विराटनगर । राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धान गरेर बनाएको खाद्य वस्तुहरु बिक्रीका लागि स्वीकृती पाएको छ । अनुसन्धान केन्द्रले उत्पादन गरेका खाद्यवस्तु उपभोक्तासम्म लैजानका लागि खाद्य विभागले अनुमति दिइएको हो । अनुसन्धान केन्द्रले १४ वटा खानेकुरा मिसाएको सातु, अमला क्यान्डी, जौको �. . .


इलाममा प्रमुख दलको चुनौती बन्दै ‘मुढा’

सुजता लिम्बू विराटनगर । विकास र समृद्धिको नारा लिएर विजयी भएका आश लाग्दा जनप्रतिनिधिले अपेक्षा अनुसारको काम नगरेको गुनासोको चाङहरु थेगिनसक्नु छ । मुख्य पेसा कृषि रहेको इलाम– २ का जनताको जीवनस्तर उकास्न कुनै पनि नेताहरु सफल नभएको जनगुनासो पनि यदाकदा सुनिन्छ । स्थानीय कृषकले उत्पादन गरेको दुधले भाउ न. . .


नीजि क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नीजि क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानी मैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा मंगलबार बसेको बैठकमा उनले विकास र समृद्धिका लागि नीजि क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने . . .


भारतीय पक्षबाट नेपाली चियामा अवरोध, अवरोध हटाउन माग

काठमाडौं । भारतीय पक्षले नेपालमा उत्पादित चियाको निर्यातमा अवरोध गरेपछि नेपाली व्यवसायीहरु मारमा परेका छन् । पूर्वी नेपालका चिया उद्योगीहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समस्या समाधानका लागि पहल गर्न माग गरेका छन् । भारतीय व्यवसायीले अनिवार्य परीक्षणको बहानामा नेप�. . .