विशेष

गिरोहका ३७ सरुवा गरेपछि मोरङ कारागार शान्त बन्दै

विराटनगर । नेपाली काँग्रेसका स्थानीय नेता गुण्डानाईके टोपलिएका विराटनगर–८ का अभिषेक गिरी समूहका व्यक्तिहरुलाई हटाएपछि अहिले मोरङ कारागार शान्त बन्दै गएको छ । मोरङ कारागार विराटनगरका निमित्त जेलर तुलसी पौडेलका अनुसार अहिले कारागार प्रशासनको मातहतमा नै कारागार आएको हो । मोरङ जिल्ला कारागारभित्र व. . .


विराटनगरको काली मन्दिरद्वारा बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग

विराटनगर । विराटनगर मेनरोडमा रहेको काली मन्दिर व्यवस्थापन समितिले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । समितिले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको उक्त रकमको रसिद जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई हस्तान्तरण ग. . .


भोटेकोशी बाढी अपडेट : १ हजार ३९७ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ८ बजेसम्म १ हजार ३९७ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १८९ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ३९७ जनाको शव फे�. . .


शिक्षामन्त्री पोखरेलद्वारा पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन, पदाधिकारीसँग अन्तरक्रिया

विराटनगर । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयका पदाधिकारीसँग अन्तरक्रिया गरेका छन् । मधेश प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र अवस्था, सञ्चालनमा रहेका कार्यक्रम तथा विश्वविद्यालयले भोगिर. . .


प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । बैठकमा क�. . .


विपद्को पीडाबीच विराटनगरमा तीज, देश र आफन्तको सुरक्षाका लागि प्रार्थना

सोनु साह, विराटनगर । नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीज सोमबार देशभर मनाइएको छ। शिव मन्दिरहरूमा पूजापाठ, भजन–कीर्तन तथा नाचगान गर्दै मनाइने तीज यस वर्ष भने देशमा भएको जनधनको क्षतिका कारण विगतको तुलनामा शान्त र संयमित रूपमा मनाइएको छ। विराटनगर महानगरपालिका–१३ स्थित शिव मन्दिरमा पूजा गर्न आ. . .


नेपाली क्रिकेट टोलीलाई विराटनगर किङ्सको पुरस्कार, खेलाडीलाई जनही ५० हजार

विराटनगर । एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट भएको नेपाली क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगद पुरस्कार घोषणा गरेको छ। विराटनगर किङ्सले सोमबार घोषणा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफ सदस्यलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने जन�. . .


रातो सारी र कुर्ताले रंगियो आज सामाजिक सञ्जाल

विराटनगर । आज हरितालिका तीज । हिन्दु नारीहरूको प्रमुख पर्व तीजको रौनक घरदेखि मन्दिरसम्म देखिएको छ । तर यस वर्ष तीजको रंग केवल घर, आँगन र मन्दिर परिसरमा मात्रै सीमित छैन, सामाजिक सञ्जालमा समेत उत्तिकै छरिएको छ । बिहानैदेखि सामाजिक सञ्जाल खोल्नेबित्तिकै रातो रंगले आँखा तान्छ । फेसबुक, टिकटक, रिल्स र इन्स. . .


उन्नाइस दिनयता विराटनगर बसपार्कमै रोकिए बस, बिश्वकर्मा पुजापछि छुटछन् काठमाण्डौं

विराटनगर । विराटनगर बसपार्कबाट दैनिक दिवा तथा रात्रीकालिन यात्राका लागि ३५ वटा बसहरु काठमाण्डौंका लागि छुट्थे । त्यति नै संख्यामा काठमाण्डौंबाट विराटनगरका लागि समेत यात्रु बोकेर फर्कन्थे । सुविधायुक्त सार्वजानिक यातायात सेवा दिदैं आएका दिवा तथा रात्रीकालिन बसहरु गत भदौ १० गतेदेखि आउआउ रोकिएर स्ट. . .


विराटनगर १५ मा गणेश चतुर्थी पुजा , उठेको भेटी भोटेकोशी बाढीपीडितलाई सहयोग गरिने

विराटनगर । विराटनगर महानगरपालिका–१५ रानीस्थित हरिनगर भट्टाचोकमा विगत २० वर्षदेखि निरन्तर हुँदै आएको गणेश पूजा यस वर्ष पनि भव्य रूपमा मनाउने तयारी गरिएको छ। स्थानीय युवाहरूको सक्रियतामा आयोजना हुँदै आएको गणेश पूजामा यसपटक संकलन हुने भेटी तथा दक्षिणा रसुवाको भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयो�. . .


मोरङ उद्योग व्यापार संघ अध्यक्षमा अनिल कुमार साह

विराटनगर । मोरङ उद्योग व्यापार संघको ३५ औँ कार्यसमिति सदस्यहरुको निर्वाचनबाट अध्यक्षमा अनिल कुमार साह निर्वाचित भएका छन् । आइतबार निर्वाचित ३५ औं कार्यकारीणी सदस्यहरुमध्येबाट साह अध्यक्षमा निर्वाचित भएका हुन् । संघको विधान तथा नियमावली अनुसार वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्य सर्वसम्मत . . .


विराटनगरको माछापुछ्रे सहकारीका बचतकर्ता र साहुलाई मागदाबी पेश गर्न आह्वान

विराटनगर भाद्र २९ , विराटनगर–७ मा रहेको माछापुछ्रे बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएपछि बचतकर्ता, सदस्य, साहु तथा बैंक–वित्तीय संस्थालाई आफ्नो रकमको मागदाबी पेश गर्न आह्वान गरिएको छ। कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको २०८३ साउन १२ गतेको निर्णयअनुसार समस्याग्रस्त घोषणा ग. . .