काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र विकास निर्माणलाई तीव्रता दिने प्रतिबद्धतासहित मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् । शनिबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रमार्फत नेकपा एमाले अध्यक्ष ओलीले विदेशी हस्तक्षेप अन्�. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेले नेपाली राजनीतिमा अहिले परिपक्कताभन्दा पनि आवेग देखिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसका उमेदवार पौडेल र वृद्धिजीवी तथा पेशागत समूहबीचको अन्तरक्रियामा बोल्दै उनले अहिले राजनीतिमा नयाँ नेतृत्व बनाउँदै गर्दा नराम्रो न�. . .
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौंका जनताले पत्याउदैनन् कि भन्ने डरले सबै पार्टीका ठूला नेता काठमाडौं बाहिर गएर चुनाव लडेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित काठमाडौं–१ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले चुनौती देखेर कुनै संकोचबिना जनताले चुनेर पठ�. . .
झापा । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा चुनावी गतिविधि तीव्र बनेको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू मतदाताको घरघरमा पुगेर सुझाव, समस्या र अपेक्षा बुझ्ने अभियानमा सक्रिय देखिएका छन् । विभिन्न पार्टिका नेता तथा कार्यकर्ताले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् . . .
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सीमा सुरक्षा गुल्म रानीको नेतृत्वमा खटिएको संयुक्त टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। सीमा सुरक्षा गुल्म रानी, वि.ओ.पि. दरैया र वि.ओ.पि. मधुमल्लको संयुक्त टोलीले मोरङ जिल्लाको जहदा भुटाहा–१ नयाँ टोल क्षेत्रबाट २७५.८ केजी गाँजा फेला पारेको हो। परालक�. . .
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार भएकाहरुले आफ्नो निर्वाचन प्रतिवद्धता सार्वजानिक गर्न थालेका छन् । निर्वाचनमा मतदातालाई आश्वस्त पार्ने किसिमका प्रतिवद्धता सार्वजानिक गरेर घरदैलोमा मतदातालाई आश्वस्त पार्ने योजना उम्मेदवारले अगाडी सारेका हुन् । मोरङ क्�. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १२ मा समृद्धिको आभास दिने नामको ‘सम्पन्न बस्ती’ छ । सुन्दा सम्पन्न बस्ती आनन्द आउने भएपनि भोग्दा यसको पीडा फरक रहेको छ । अर्थात् भनौं यो बस्तीको वास्तविकता भने ठीक उल्टो छ। कोशी प्रदेशको राजधानीमा कोशी राजमार्ग पश्चिम–दक्षिण चार किलोमिटर दुरीको . . .
विराटनगर । अन्तर्राष्ट्रिय कण्डम दिवस प्रत्येक वर्ष फेब्रुअरी १३, अर्थात् भ्यालेन्टाइन डे को पूर्वसन्ध्यामा मनाइने गरिन्छ। सुरक्षित यौन व्यवहार, एचआईभी तथा अन्य यौनजन्य रोगबारे सचेतना फैलाउने उद्देश्यले यस वर्ष पनि विराटनगरमा विविध कार्यक्रम आयोजना गरि मनाइएको छ। AHF Nepal को आयोजनामा तथा विभिन्न सं. . .
विराटनगर । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार काठमाडौं महानगरपालिकाले १०० पूर्णाङ्कमा मात्र ४४.९७ अंक प्राप्त गरेको छ। जुन देशका अन्य छ वटा महानगरहरूको तुलनामा सबभन्दा कम स्कोर हो। प्रत्येक वर्ष प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरूले गर्ने खर्च, राजस्व सङ्कलन,. . .
विराटनगर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ यतिबेला कोशी प्रदेशका विभिन्न जिल्लामा चुनावी अभियानमा सक्रिय छन्। बुधबार झापाबाट सुरु भएको उनको अभियान विर्तामोड, दमक, मोरङको पथरी, सुनसरीको धरान–इटहरी हुँदै विराटनगर आइपुगेको हो। अभियानका क्रममा उनले पाँच वर्षभित्र देखिने परिणाम दिने राजन. . .
काठमाडौं । संघीय संसदअन्तर्गत रहेको राष्ट्रिय सभाको आज उन्नाइसौँ अधिवेशनको नवौँ बैठक बस्ने भएको छ । बैठक अपराह्न १२ः१५ बजे बस्ने भएको हो । बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरिएको छ । कार्यसूची अनुसार राष्ट्रिय सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त�. . .
विराटनगर । कोशी प्रदेश लगानी सम्मेलनमा सम्झौता पत्रमा हस्ताक्षर भएका परियोजनामध्ये नौ महिनामा ५० लगानीकर्ताका प्रस्ताव लगानी प्राधिकरणमा पेस भएका छन् । जसमध्ये पाँच लगानीकर्ताको प्रस्ताव परियोजना विकास सम्झौता (पिडीए) चरणमा प्रवेश गरेका छन् । कोशी प्रदेश सरकारले गत बैशाख १८ र १९ गते आयोजना गरेको ल�. . .