विगत लामो समयपछि प्रदेश नं १ मा आज सबैभन्दा कम ९३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमा ३५० जनाको पिसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमण प्रदेशमा पाँच जिल्ला मोरङमा २८ मध्ये विराटनगरमा २२,. . .
विराटनगर । नक्कली स्टिकर प्रयोग गरी अन्तःशुल्क वापतको कर छल्ने गिरोह सक्रिय भएको पाइएपछि एकै पटक राज्यका चार निकायले अनुसन्धान सुरु गरेका छन् । विराटनगर–४ स्थित गुरुङ किरानामा नक्कली स्टिकर प्रयोग गरेको ७६० बट्टा चुरोट फेला परेपछि चार सरकारी निकायले गिरोहको खोजी सुरु गरेको हो । गोर्खालरी प्रा.लि.ह�. . .
‘दसैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन’ भन्ने परम्परागत कथन छ । यस कथनमा कतिको वैज्ञानिक कारण छ त्यो त अलग्गै विषय हुनसक्छ । यही कथनलाई चरितार्थ गर्दै दसैँका बेला गाउँ शहर जताततै हालिने लिङ्गे पिङ पछिल्ला केही वर्षयता हराउँदै जान थालेका छन् । म्याग्दीका गाउँदेखि ठूला शहरबजारमा हिन्दूको महान् च�. . .
लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बोर्डको बैठकले सो न. . .
विराटनगर । अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरी नक्कली चुरोट बिक्री गर्ने गरेको पाइएपछि विराटनगर–४ को एउटा पसललाई संयुक्त बजार अनुगमन समितिले २० हजार रुपिँया जरिवाना गरेको छ । गोर्खालरी प्रा.लि.हेटौंडाले उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने चुरोटमा नक्कली अन्तःशुल्कको स्टिकर प्रयोग गरेको पाइए. . .
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने आश्वासन दिनुभएको छ । स्कूल अफ डेमोक्रेसी, अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ पुस्तकको आज विमोचन ग�. . .
विराटनगर। आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धाकधम्की दिने भोजपुर रामप्रसादराई गाऊपालिका १ चामबोटेबाट एकजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ४६ बर्षीय सुजिल राई रहेका छन् । घरयासी बिबादको कारण आफ्नै श्रीमती ४५ बर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गर्दा �. . .
सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व पछिल्लो समय सङ्कटमा परेको छ । नेपालमा विसं १९३५ देखि सुरु भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पुर्याउँदै आए पनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँचका कारण हुलाकको अस्तित्व जोखिममा परेको हो । एक दशकअघिसम्म आमनागरिकको . . .
दसैँको छेकोमा किनमेलले बजार तातेका बेला बिहीबार बागलुङ नगरपालिका–३ मा भने भिन्न दृश्य देखियो । साँझ छिप्पिनै आँटेको थियो । महिला कोही रातो माटो खन्दै थिए, कोही थैलामा भर्दै । नवरात्रको पहिलो दिन रातो माटो बेच्न उनीहरुले दिनभर सडक कुरे । मध्यपहाडी लोकमार्ग भएर आउजाउ गर्ने सवारीका चालक र यात्रुलाई मा. . .
नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्. . .
विराटनगर । बाईकमा आएका ३ हतियारधारीको समुहले विराटनगर–७ स्थित वडा प्रहरी कार्यालय छेउमै रहेको एक गार्मेन्ट पसल लुटेका छन् । दिउँसो करिब ११ बजेको समयमा आएका हतियारधारीको समुहले वडा प्रहरी कार्यालय दक्षिण जयदीप इलेक्ट्रोनिक्ससँगै रहेको कोटेक्स ट्रेडिङको पसल लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल दे. . .
विराटनगर । विराटनगर रानी स्थित दक्षिणगेट दशगजामा भारतीयको दादागिरी शैलीमा भारतीय पक्षले फालेको फोहोर नेपाल तिर फाल्न डोजर चलाएको छ । विराटनगर १६ दक्षिण गेट नजिक रहेको जंगेपिलरमा भारतीयले फालेको फोहोर नेपाल तिर फाल्न बिहीबार दिउँसो डोजर चलाएको थियो । सीमा क्षेत्रमा �. . .