विराटनगर । विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० नाटक मञ्चन गरिनेछ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथ. . .
विराटनगर । सप्तकोसी नदीले धार परिवर्तन गरेपछि बनेको श्रीलङ्का टापु अहिले गरिब एवं विपत्र परिवारका लागि आश्रयस्थल बनेको छ । विसं २०४५ अघि सप्तकोसी अहिले भनिएको श्रीलङ्का टापु क्षेत्रबाट बग्ने गरेको थियो । सिरानतर्फ बेलका नगरपालिकाको डुम्रीबोटे लाहुरीखोँच हुँदै दक्षिणतर्फ बग्ने सप्तकोसी अहिले आए. . .
विराटनगर । जिल्ला प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई पैसा लिएर छुटाईदिन्छु भन्ने एक महिलालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको कविलासपुर नगरपालिका–९ की ३० वर्षीया प्रमिला यादवलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । नक्कली युरेनियम प्रकरणमा विराट�. . .
काठमाडौँ । नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो । यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्क. . .
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई स्थायी राजधानी बनाउन कसैसँग सम्झौता नहुने बताउनुभएको छ । रासससँगको कुराकानीमा उहाँले राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि महानगरले सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो । स्थायी राजधानीका संरचना निर्माण गर्न �. . .
झापा । कनकाई नगरपालिका–६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट हुनुुहुन्छ । उहाँले च्याउका झुप्पा बेचेरै वार्षिक रु छ लाख मुनाफा आर्जन गर्दै आउनुभएको छ । एघार वर्षअघि आफूसँग भएको रु पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको रु २५ हजार लगानी गरेर बनाएको एउटा टहराबाट उहाँल. . .
विराटनगर । मोरङको सलकपुर सब-डिभिजन वन कार्यालयले अवैध रुपमा मापदण्ड विपरित रुख कटान गर्ने गरेको पाईएको छ । कार्यालय प्रमुख सहितका वन कमाण्डरको मिलेमत्तोमा अवैध रुपमा वनको काठ कटान हुने गरेको रहस्य बाहिरिएको हो । सरकारी मापदण्ड विपरित तोकेको भन्दा बढी रुख काटिदै आएको सशस्त्र वन रक्षक प्रेम बिष्टले ब. . .
विराटनगर । केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात भएको छ । मंगलबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी कोरिडोर तथा संरक्षण योजनाका संर्दभमा छलफल तथा अभिमुखीकरण कार्यक्रममा कोरिडोर निर्माणका लागि विज्ञहरूले प्रस्तुति दिएका हुन. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका – ३ की संगिता कुमारी रायलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । गत साउन १३ गते छिमेकी चन्नरदेवी रायलाई शरिरको विभिन्न अङ्गहरुमा निर्घात कुटपिट गरी घाईते बनाएकी थिईन् । घाईते रायको उपचारको क्रममा नौ दिनपछि कोसी अस्पताल विराटनगरमा आइतबार विहान मृत्यु भएको थियो । छिम�. . .
विराटनगर । तराईका जिल्लाहरु जोड्ने बहुप्रतिक्षित सडकखण्डको रुपमा हेरिएको हुलाकी राजमार्ग निर्माणको कार्य अलपत्र परेको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण तराईका जिल्लाहरु जोड्ने लाईफलाईनका रुपमा हेरिएको हुलाकी राजमार्गको मोरङ जिल्ला अन्तर्गतको निमाणर् कार्य अलपत्र परेको हो । तराई-मधेशका २. . .
विराटनगर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद्लाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा राख्नुभयो । उहाँले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको प. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका – ३ मा छिमेकी महिला विच झगडा हुदाँ घाईते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ बर्षिया चन्नरदेवी राय रहेकी छन् । गत साउन १३ गते छिमेकी महिला संगिता कुमारी रायसँग झगडा भएको थियो । संगिताले चन्नरदेवी रायलाई शरिरको विभिन्न अङ्गहरुमा निर्घात कुटपिट गरी घाई�. . .