विशेष

इलामको माईजोगमाईमा २१ फिट अग्लो गणेशको प्रतिमा निर्माण हुने

इलाम । इलामको माईजोगमाई गाउँपालिकाको धार्मिक एवं पर्यटकीय क्षेत्र नयाँ बजारस्थित दुर्गा मन्दिरको प्राङ्गणमा गणेश भगवानको प्रतिमा राख्न शिलान्यास भएको छ । शिलान्यास आईतबार भएको हो । करिब २१ फिट अग्लो प्रतिमा स्थापना गर्ने गरि शिलान्यास गरिएको हो । माईजोगमाई गाउँपालिका नयाँ बजारका युवा तथा व्यवसा�. . .


प्रदेश नं. १ लाई खेलकुदमा अब्बल बनाउनुपर्छ : मन्त्री राई

विराटनगर । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को खेलकुदलाई अब्बल बनाउनुपर्ने बिषयमा जोड दिनुपर्ने बताएका छन् । सामाजिक विकास मन्त्रालयमा आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष र सदस्य सचिवको सपथ ग्रहण कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् । उनले न�. . .


महालक्ष्मीको वन झाँक्री पार्क उद्घाटन, पूर्व जनप्रतिनिधिहरुलाई सम्मान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले निर्माण गरेको वन झाँक्री पार्क उद्घाटन गरिएको छ । महालक्ष्मी–६ र ७ नम्बर वडामा बनाइएको पार्क आईतबार आयोजित एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री शेरधन राईले पार्कको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै पूर्व मुख्�. . .


‘प्रथम टी–२० मेयर कप’ क्रिकेट प्रतियोगिता : आजको पहिलो खेल विरगञ्ज र मेची नगरपालिका बिच हुँदै

विराटनगर । मोरङको विराटनगरमा मङ्गलबारदेखि ‘प्रथम टी–२० मेयर कप’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा वडा नं. १९ स्थित बैजनाथपुर खेल मैदानमा क्रिकेट प्रतियोगिता सुरु भएको हो । होराईजन क्रिकेट क्लबको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको पहिलो उद्घाटन खेल आयोजक विराट�. . .


लेटाङमा प्रहरी हतया आरोपमा ६३ जना विरुद्ध मुद्दा, २० जनालाई कर्तव्य ज्यान

विराटनगर । मोरङको लेटाङ घटनामा संलग्न आरोपमा ६३ जनालाई नियन्त्रणमा लिईएको छ । पक्राउ परेकामध्ये २० जना विरुद्ध कर्तव्य ज्यान र ४२ जनालाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको हो । घटनामा संलग्नमाथि भईरहेको अनुसन्धान सात दिनभित्र सकिने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोर. . .


नागरिकसँग प्रहरी जोड्दै सुन्दरहरैंचा

विराटनगर । पाँचवर्ष अगाडिसम्म मोरङको सुन्दरहरैंचा क्षेत्रमा प्रहरी चौकी हरैंचाको मात्रै संरचना थियो । स्थानीय तहको गठनसँगै सुन्दरहरैंचा नगरपालिकामा पछिल्लो पाँचवर्षको अवधिमा प्रहरीका संरचना तीनवटा पुगेका छन् । बलिया–बाँसबारी प्रहरी चौकी स्थापना भई हाल भवन निर्माणको कार्य भई रहेको छ । स्थायी सं�. . .


विवादित विगत भएका वाग्लेलाई प्रदेश खेलकुद बोर्ड सदस्य सचिवको जिम्मेवारी

विराटनगर । सरकारले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा विवादित पृष्ठभूमि भएका पर्शुराम बस्नेतलाई हटाएर उस्तै पृष्ठभूमिका हंसराज वाग्लेलाई नियुक्त गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले मंगलबार ओखलढुंगा ज्यामिरेक वाग्लेलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको पृष्ठभूमि . . .


प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा वाग्ले, उपाध्यक्षमा जीनाजंग कार्की

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निणर्य गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्ति गर्ने निणर्य गरेको हो । प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा स�. . .


विराटनगरमा पेट्रोलको अझै अभाव, सोमबार लोड भएका ट्याङकर आईपुगेकाले सहज हुने दावी

विराटनगर । नेपाल आयाल निगम र पेट्रोलियम व्यवसायी तथा ढुवानी व्यवसायीबीच सहमति भएपनि विराटनगरमा सवारी इन्धनको अझै अभाव देखिएको छ । बजारमा डिजेलको अभाव कम हुँदै गएपनि पेट्रोलको अझै अभाव खड्किएको हो । विराटनगरमा मंगलबार पनि बिहानैदेखि पेट्रोलपम्ममा सवारीको लाइन देखिएको छ । नेपाल आयल निगमको प्रादेशि�. . .


योजना आयोग उपाध्यक्षमा डा.लोक्सोम, सदस्य सचिवबाट पर्शुराम बस्नेत बर्खास्त

विराटनगर । प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लोक्सोमलाई नियुक्त हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लोक्सोमलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त गर्ने निर्णय समेत गरेको छ । पाँचथरका डा.लोक्सोम शेर�. . .


नेपाल राष्ट्र बैंकले भन्यो–अर्थतन्त्र संकटमा छ, अत्यावश्यक वस्तुको बाहेक एलसी नखोल्नु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्दै एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । बढ्दो आयातको ग्राफका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्न बन्द गर्न भनेको हो । राष्ट्र बैंकले सोमबार बैंकका सीईओहरुलाई आकस्मिक छलफलमा ड�. . .


सिसी क्यामेरा फुटेजबाट पत्ता लाग्यो देउजालाई ठक्कर दिने सवारी

विराटनगर । विराटनगर ९ का सामाजिक अभियानकर्मी पुष्पराज देउजालाई गत शुक्रबार ठक्कर दिएर फरार रहेको सवारी साधन र चालकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर ९ भानुटोलका सामाजिक अभियानकर्मी तथा हाम्रो समाजका सचिव ४२ वर्षीय पुष्पराज देउजालाई ठक्कर दिने सवारीसाधन र चालक सिसी क्यामेरा फुटेजबाट पक्रा�. . .