विशेष

तराईमा सुरु भयो छठ पर्वको रौनक

विराटनगर । सूर्य उपासनाको महापर्व छठ आजदेखि तराई क्षेत्रमा सुरु भएको छ । विशेषतःमिथिला क्षेत्रका वासिन्दाको महत्वपूर्ण पर्व तराईका सबै जिल्लामा हर्षोउत्लासका साथ सुरु भएको हो । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मु�. . .


विराटनगर ग्याङ फाईट प्रकरण : जथाभाबी पटका पड्काएको कारणले घटना भएको खुलासा

विराटनगर । मदिरा सेवन गरि देउसी खेलेर घर फर्किने क्रममा शनिबार राती दुई समुहबिच झडप हुँदा विराटनगर–१ स्थित एक स्थानीयको घर तोडफोड भएको छ । सामान्य विवादले ठुलो रुप लिएपछि जिल्ला प्रहरी कार्यालय छेउमा रहेको स्थानीय देवीका मास्केको घर तोडफोड भएको हो । राती करिब १० बजे झण्डै २ सय बढीको समुहले उनको घरमा �. . .


जिल्ला प्रहरी कार्यालय छेउमा ग्याङ् फाईट, एक स्थानीयको घरमा तोडफोड

विराटनगर । भाईटिकाको राती विराटनगरमा मदिरा सेवन गरि दुई समुह बिच झडप भएको छ । झडपमा विराटनगर १ जिल्ला प्रहरी कार्यालयको छेउमा रहेको देविका मास्केको घरमा तोडफोड भएको हो । रातको करिब १० बजे भएको तोडफोडबाट घरको पर्खाल, झ्याल ढोका तथा फर्निचरहरु लगायतका सामानमा क्षति पुगेको छन् । ६-७ जना बिचको सामान्य झ�. . .


विराटनगरको गुरुकुलमा नाटक ‘दाय कन्तुर’ मञ्चन हुँदै

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा नाटक ‘दाय कन्तुर’ मञ्चन हुने भएको छ । भारतीय वरिष्ठ नाटयकार दया प्रकाश सिन्हाको नाटक ‘अपने अपने दाँव’ लाई नेपालीमा भावानुवाद गरी तयार पारिएको ‘दाय कन्तुर’ आगामी कात्तिक २१ गतेदेखि ७ दिन मञ्चन गर्न लागिएको हो । नेपाली समाजमा पनि व्याप्त अंश प्रथाको पारिवारि�. . .


लक्ष्मी पुजाको दिन विराटनगरमा प्रहरीद्वारा व्यापारी कुटिए

विराटनगर । साईत अनुकुल लक्ष्मी पुजा गर्न बसेको बेला राती अबेरसम्म पसल खोलेको भन्दै प्रहरीले विराटनगरका एक व्यापारीमाथि हातपात गरेको छ । प्रहरीले विराटनगर–७ हनुमानदास रोडस्थित एक हार्डवेयर पसलका सञ्चालकमाथि अभद्र व्यवहार र हातपात गरेको हो । वडा प्रहरी कार्यालय ‘क’ का डिएसपी दीपक कार्कीको नेतृत्व�. . .


मोरङका सहिद परिवारलाई लत्तापकडा र खाद्यान्न सहयोग

विराटनगर । मधेश आन्दोलनका सहित परिवारलाई जनता समाजवादी पार्टी मोरङले लत्ताकपडा र खाद्यान्न सहयोग गरेको छ । २०६२/०६३ को मधेश आन्दोलनमा सहिद परिवारका सदस्यहरुलाई जसपा मोरङले तिहारको पारेर लत्ताकपडा र खाद्यान्न सहयोग गरेको हो । मधेश आन्दोलनमा मोरङमा ७ जना सहिद भएका थिए । सहिद परिवारलाई जसपा मोरङले प्�. . .


यस्तो देखियो विराटनगरमा तिहारको रौनकता (फोटो फिचर)

विराटनगर । दशैंपछि नेपालीहरुको दोस्रो ठूलो महान चाड हो, तिहार । तिहारको आज तेश्रो दिन दीपावलीसँगै धनकी देवी लक्ष्मीको आराधना गरि आज लक्ष्मी पुजा गरिँदैछ । कोभिडका कारण पछिल्लो वर्ष खल्लो भएको तिहारको रौनकता यसपटक पुनः देख्न पाईएको छ । विराटनगरमा पनि लक्ष्मी पुजाको भव्य तयारी भईरहेको छ । तिहार लक्षि�. . .


आखिर कहिले पुरा होला त विराटनगर चक्रपथ निर्माणको कार्य ?

विराटनगर । विराटनगरको समग्र विकास र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने लक्ष्यका साथ वि.सं. २०५४ सालदेखि थालिएको चक्रपथ निमार्णको परियोजनाले अझै पुर्णता पाउन सकेको छैन् । बजेट अभाव र मुआब्जा विवाद लगायतका कारणले दुई दशक बितिसक्दा पनि सो परियोजनाले पुर्णता पाउन नसकेको हो । तत्कालीन भौतिक यातायात तथा �. . .


बीस महिनापछि विराटनगरका पत्रकारसँग गच्छदार, भावुक हुँदै भने राज्यको जन्जिर तोडें

विराटनगर । नेपाली काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आसन्न महाधिवेशनमा आफूले उपसभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् । झण्डै बीस महिनापछि विराटनगरका पत्रकारसँग आफ्ना धारणा राख्दै उपसभापति गच्छदारले राज्यले कठोर समयको सामना गर्न बाध्य बनाएकोले टाडिनु परेको गुना�. . .


प्रदेश १ मा ६ सदस्यीय मन्त्रिमण्डल विस्तार, को-को भए मन्त्री ?

विराटनगर । प्रदेश नं. १ का नवनियुक्त मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राजेन्द्र राईले प्रदेश १ को �. . .


एकीकृत समाजवादीका राजेन्द्र राई प्रदेश १ को नयाँ मुख्यमन्त्री नियुक्त

विराटनगर । पाँच दलीय विपक्षी गठबन्धनको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई प्रदेश १ को नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशप्रमुख समक्ष दिएको लिखित राजिनामा स्वीकृत भएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार राई प�. . .


विराटनगर कन्चनबारीमा १५ करोड लगानीमा खुल्यो नयाँ न्यूरो अस्पताल

विराटनगर । विराटनगर–३ कन्चनबारी चौकमा १५ करोड लगानी गरेर नयाँ न्यूरो अस्पताल सञ्चालनमा ल्याइएको छ । आर्या हस्पिटल अफ न्यूरो सर्जिकल एण्ड अलायिड साइसेन्स प्रा.लि. ले आर्या न्यूरो हस्पिटल सञ्चालनमा ल्याएको हो । देखिने तीनजना साझेदारमध्ये दुईजना विशेषज्ञ चिकित्सक छन् भने एकजना विराटनगरमा अस्पताल व्य�. . .