विशेष

प्रदेश १ का १८ स्रष्टालाई सरकारले पुरस्कृत गर्ने

विराटनगर । प्रदेश १ सरकारले १८ जना स्रष्टालाई सम्मान गर्न सिफारिस गर्ने भएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमै वितरण गर्नुपर्ने पुरस्कार प्रदान गर्नेको नामावली सार्वजानिक गरिएको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा सूचना जारी गरी सामाजिक विकास मन्त्रालयले आवेदनको माग गरेको थियो । मन्त्राल�. . .


न रङ्ग धानको, न त बास्ना परालको

विराटनगर । कार्तिक पहिलो साता वर्षासँगैको बाढी खेतमा पसेर डुबानमा परेको धान रङ्ग र बास्नाविहीन बनेको छ । झुलेको धानको बाला लेदोमा डुबेर गरामा भासिएपछि यो सिजनको धान भित्र्याउन किसानलाई सहज पनि छैन । ‘न धानको रङ्ग छ, न त परालमा बास्ना’ हिलोमा डुबेको धान सम्हाल्ली रहनु भएका विराटनगर–१४ जतुवाका बिनोद या. . .


भीम कामत मृत्यु प्रकरणको छानबिन प्रतिवेदन पेश, प्रहरीको लापरबाही देखियो

विराटनगर । भीम कामत मृत्यु प्रकरणको छानबिनका निम्त्ति गठित समितिले घटनाको विस्तृत अनुसन्धानको आधारमा तयार अन्तिम प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ । शुक्रबार दिउँसो बसेको छानबिन समितिको बैठकले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको हो । बुध. . .


एनबिएस्सी शोरुमको चाडपर्व लक्षित एक्सचेन्ज अफर

विराटनगर । मल्टिब्राण्ड इलेक्ट्रोनिक्स आईटम बिक्री गर्दै आएको एन.बि.एस्सी शोरुमले चाडपर्व लक्षित एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको छ । शोरुमले आउँदै गरेको दीपावली र छठपर्वलाई लक्षित गरि आकर्षक छुट सहितको एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको हो । विराटनगर–९ सिद्धार्थ चौक दक्षिणमा अवस्थित रहेको शोरुमले . . .


श्रीमान् परस्त्रीसँग वेपत्ता भएपछि ९ महिनाकी गर्भवती उषाको कन्तबिजोक

प्रेम देवान बिराटनगर । विराटनगर ८ असोक चौककी ३० बर्षीया उषा भुजेल ९ महिनाकी गर्भवती छिन् । उनलाई आफ्ना श्रीमान् शिवहरी पासवानले तीन महिना अगाडीदेखि छोडर वेपत्ता भएका छन् । गर्भवती अवस्थामा रेखदेख गर्नुपर्ने बेलामा अर्काकी श्रीमती लिएर पासवान भागेका हुन् । एघार वर्ष अगाडी अन्तर जातिय विवाह गरेकी उष�. . .


भीम कामत मृत्यु प्रकरण : मृत्तकको भिसेरा रिपोर्ट आयो, प्रतिवेदन आईतबार पेश हुने

विराटनगर । गाँजासहित पक्राउ परेर प्रहरी नियन्त्रणमै ज्यान गुमाएका भीम कामत मृत्यु प्रकरणको निष्कर्ष आईतबार आउने भएको छ । धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कामतको भिसेरा रिपोर्ट आएपछि छानबिनका अन्तिम चरणमा पुगेको हो । आज दिउँसो १ बजेको बैठकमा आवश्यक छलफल गरि छानबिन समितिले आ�. . .


विराटनगरसँग कटहरी र जहदा जोड्ने तीनवटा पुलमा बाढीको क्षति, सिंघीया पुल जोखिमपूर्ण

विराटनगर । कार्तिक पहिलो साता लगातारको वर्षापछि आएको बाढीले मोरङका चारवटा पुलमा क्षति पु¥याएको छ । विराटनगर महानगरपालिकासँग कटहरी र जहदा गाउँपालिकालाई जोड्ने तीनवटा र राष्ट्रिय राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी र बेलबारी सीमामा पर्ने चिसाङ्ग खोलाको पुलमा क्षति पुगेको हो । मोरङका प्रमुख जिल्ला �. . .


एमाले मोरङ अधिवेशन : दश स्थानीय तहमा नेतृत्व सर्वसम्मत, सातवटा प्रक्रियामा

विराटनगर । नेकपा एमाले मोरङको ७ वटा पालिका नेतृत्व चयन अझै हुन सकेको छैन । राज्य पुर्नसंरचनापछिको पालिकास्तरमा भएको प्रथम अधिवेशनबाट १० वटा स्थानीय तहमा नेतृत्व चयन भएपनि बाँकी ७ वटाको अविधेशन हुन नसकेको हो । एमालेले कात्तिक ९ गते देशव्यापी पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो । अधिवेशन भएका १२ म�. . .


अख्तियारमा उजुरी परेपछि विराटनगर ‘बी प्लटको पार्क’ निमार्ण अलपत्र

विराटनगर । अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका कारण विराटनगर–९ मेनरोडस्थित बी प्लटमा निर्माणाधिन पार्क अलपत्र परेको छ । गुणस्तरहीन काम गरिएको भन्दै अख्तियारमा परेको उजुरीका कारण ८० प्रतिशत निर्माण सम्पन्न पार्कले पुर्र्णता पाउन नसकेको हो । अख्तियारमा उजुरी परेपछि पार्कको गुणस्त. . .


विराटनगरमै बोक्सी आरोपमा कुटपिट, कारवाहीमा प्रहरी वेवास्ता भएको पीडितको आरोप

विराटनगर । विराटनगर–८ मा एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ । चारजना पुरुष मिलेर महिलालाई बोक्सी आरोपमा कुटपिट गरेको पीडितले बताएकी हुन् । स्थानीय मुस्तकिम मियाँ, सगिर मियाँ, कविर मियाँ र हविबुल मियाँले महिलालाई बोक्सी आरोपमा कुटपिट गरेपनि प्रहरीले कारवाही नगरेको पीडितको आरोप छ । गत असोज १. . .


विराटनगर–१८ बाट आठ लाख २० हजारसहित एकजना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१८ भेडियारीबाट स्रोत नखुलेको ८ लाख २० हजार रुपिँयासहित एकजनालाई नियन्त्रणमा लिइएको छ । को.२९ प ८६४० नम्बरको स्कूटरमा सवार झापा बिर्तामोड–३ का उमेश साहले बोकेको रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले नेपाली नगद रु १००० को ३३५ था�. . .


विराटनगर दुर्घटना अपडेट : कारले ओभरटेक गर्दा दुर्घटना भएको खुलासा

विराटनगर । एक जनाको मृत्यु र ६ जना घाइते हुने गरि विराटनगर–४ आयल निगमस्थित बुधबार साँझ भएको दुर्घटना कारले ओभरटेक गर्दा भएको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कारले ओभरटेक गर्न खोज्दा ट्रकमा ठोक्किएर दुर्घटना भएको खुलेको हो । बुधबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ नम्बर�. . .