विशेष

विराटनगरमा लकडाउन नामको मात्रै ,दिनभरि बजारमा मानिसको चहलपहल

विराटनगर बैशाख १६, देशकै केन्द्रबिन्दु बनेको प्रदेश नम्बर १ को राजधानी विराटनगरमा कोरोना भाईरस नियन्त्रणको लागि गरिएको लकडाउन फितलो बनेको छ । विराटनगरको बजार साथ भित्री सडक हेर्न हो भने यहाँ लकडाउन छ भनेेर पत्याउनै गाह्रो छ । विराटनगरमा लकडाउन उल्लंघन भएको तस्बिर सहितका समाचार आवर विराटनगरले सम्�. . .


भारतबाट आएका रौतहटका दुई युवकमा कोरोनाभाइरसको संक्रमण, संंख्या ५४ पुग्यो

भारतबाट आएका रौतहटका दुई युवकमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। संक्रमित एकजना बृन्दावन नगरपालिकाका २४ वर्षीय युवक छन्। उनी गत चैत २२ गते कलकत्ताबाट आएका थिए। नगरपालिकाका मेयर रामस्नेही राय या�. . .


प्रदेश नम्बर १ अपडेट : ३१ जनालाई कोरोना सङ्क्रमण,दुई हजार ९२ जना क्वारेन्टाइनमा

विराटनगर, वैशाख १६ गते ।  प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ । प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९. . .


नेकपा सचिवालय बैठक आज

काठमाडौँ, वैशाख १६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ । नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी यो सहमतिमा पुग्नुभएको हो । सहमति अनुसार सचिवालय बैठक मङ्गलबार बस्ने छ । सचिवालय सदस्य झलनाथ खना�. . .


प्रदेश १ मा सोमबारसम्म पाँच हजार आठ सय नौजनाको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा सोमबारसम्म पाँच हजार आठ सय नौजनाको कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कका अनुसार द्रुत परीक्षण विधि (आरडीटी) बाट प्रदेश १ मा ४ हजार ८ सय २८ जनामा कोरोना परीक्षण भएको छ । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट ९. . .


विराटनगरबाट काठमाडौ पठाइएका यात्रु नागढुंगामा अलपत्र

महिना दिनदेखिको लकडाउनले विराटनगरमा अड्किएकालाई महानगरपालिकाले गाडीको व्यवस्था गरेर काठमाडौं पठाएको थियो। उनीहरू चढेका गाडी सोमबार बिहान नागढुंगा पुगेपछि उनिहरुलाई त्यहीँ राखिएको छ र काठमाडौ भित्रन नदिई त्यहीँ अलपत्र परेका छन् । त्यहीँ ओरालेेेर सर्वसाधारणलाई राखिएको छ । काठमाडौंका प्रमुख जि�. . .


झापाका दोस्रो संक्रमित : भारतको दिल्लीमा भएको जमादीमा समेत सहभागि थिए

टीकाराम उप्रेती झापा बैशाख १५ गते । दुई पटक आडिटी (-यापिड डाइनोष्टिक टेष्ट) नेगेटिभ र दोश्रो पटकको पिआर रिपोर्टमा मात्र पोजेटिभ देखिएका झापाका दोश्रो संक्रमितको समेत ‘कन्ट्याक्ट ट्रेसिङ’को लिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय झापाका माहामारी फोकल पर्सन जीवन चौम्लागाईका अनुसार झापाको बाह्रदशी ग�. . .


विराटनगरबाट करिब ७ सय मानिस आफ्नो गन्तव्यतर्फ लागे

विराटनगर महानगरपालिकाले विराटनगरमा लकडाउनले समस्या भएका विद्यार्थी तथा अन्यलाई आफ्नो गन्तव्यमा पुर्याउन आज गाडीमा हालेर पठाएको  छ । महानगरपालिकाले आज विराटनगरबाट धनुषा, सिरहा, सप्तरी, इलाम र झापा जान इच्छुक सम्बन्धित वडामा नाम लेखाएका नागरिकलाई विहान विराटनगर बसपार्कबाट आफ्नो गन्तव्यमा पुर्याए. . .


थपियो बैशाख २५ गतेसम्म लकडाउन

काठमाडौं बैशाख १४, कोरोना भाइरस महामारीको नियन्त्रणको लागि सरकारले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । यसअघि बैशाख १५ गतेसम्म मात्रै लकडाउन रहेको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।. . .


झापामा थप एक जनामा कोरोना संक्रमण, संख्या ५२ पुग्यो

विराटनगर बैशाख १४, प्रदेश नम्बर १ मा अर्का कोरोना संक्रमित भेटिएका छन् । आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो �. . .


भारतबाट तेल बोक्ने ट्याङकरमा लुकेर आउने भारतीय फेला, बुढिगंगामा क्वारेन्टाइनमा राखियो

विराटनगर । लकडाउनको समयमा भारतबाट लुकीछिपी आउने एक नेपालीलाई क्वारेन्टाईनमा राखिएको छ । भारतको लक्सर गोठगाँउमा उखु काट्ने काम गर्न गएका मोरङको बुढीगंगा गाउपालीका ६ कायलपुर घर भएका ३५ बर्षिया कन्नु चौधरीलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखिने भएको हो । एक बर्ष अघि मात्र नेपालबाट भारतको लक्सर भन्ने स�. . .


नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१, थप दुई भेटिए

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषहरु वी. . .