काठमाडौँ, कात्तिक १९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश नं १, तिलक परियार ,प्रदेश नं २, विष्णुप्रसाद प्रसाई ९प्रदेश. . .
उदयपुर । उदयपुरमा हिजो साँझ भएको कार दुर्घटनामा सांसद र उपमेयर घाईते भएका छन् । मध्य पहाडी मदन भण्डारी स्मृति राजमार्ग स्थित चौदण्डीगढी नगरपालिका ७ भुल्केमा सोमबार साँझ कार दुर्घटना भएको हो । दुर्घटनामा प्रदे सांसद र उपमेयर घाइते भएका छन् । त्रियुगा नगरपालिकाको स. १ झ ५३१ नम्बरको कार दुर्घटना हुँदा प�. . .
विराटनगर । नेपाल विद्युत् प्राधिकरण, विराटनगर वितरण केन्द्रले विद्युत् महशुल समयमा नबुझाउने ग्राहकको लाइन काट्न थालेको छ । विराटनगर जुट मिल, रेलवे कार्यालय, कोशी अस्पताल जस्ता संस्थाले समयमै महशुल नतिरेर बक्यौता धेरै भएपछि लाइन काट्न थालिएको केन्द्रका प्रमुख राजीव सिंहले बताए । उनका अनुसार विराटनग. . .
मोरङ । भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्नसक्ने गरी रेलमार्ग निर्माण भए पनि तत्काल कार्गो रेलबाट सेवा लिन नसकिने भएको छ निर्माणाधीन एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी)सँगै बनेको नेपाल कस्टम यार्ड प्राविधिक रूपमा कार्गो रेलबाट सेवा लिन उपयुक्त नभएका कारण रेलबाट नेपालसम्मै सामान ढुवानी गर्ने यो�. . .
विराटनगर । मोरङको कटहरीमा पेस्तोल सहित दुईजना पक्राउ परेका छन् । कटहरी गाउँपलिका १ सिंघीया खोलाको पुर्वमा रहेको खुल्ला मैदानमा छठ पुजाको अवसरमा स्थानीय एक युवा क्लबले आयोजना गरेको ‘साँस्कृतिक साँझ तथा नृत्य कार्यक्रम स्थलबाट प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको हो । कार्यक्रममा उछ्रिङ्ख�. . .
विराटनगर । प्रदेश १ का प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङको बिदाई गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तुम्बाहाङलाई बिदाई गर्नु भएको हो । आईतवार राष्ट्रपतिद्धारा मदमुक्त भएका सातवटै प्रदेशका प्रमुखहरुको ठाँउँमा नयाँ प्रदेश नियुक्त हुँदै गर्दा प्रदेश प्रमुखको विदाई भएको हो । विदाई �. . .
काठमाण्डौ कार्तिक १८ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगाएको छ । आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेश प्रमुखको पदमुक्त गरिएको थियाे । नेकपा सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने न. . .
विराटनगर, १८ कात्तिक । मोरङको बुढीगंगामा सवारी दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ । मोरङको बुढीगंगा गाँउपालीका १ स्थित सेन्चुरी मसला उद्योग छेउमा आज विहान सवारी दुर्घटना हुदाँ बुबा छोरीको ज्यान गएको छ । विराटनगरबाट दुहवी तर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको यात्रुबहाक बसले दुहवीबाट विराटनगर तर्फ आँउ�. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अञ्चर अस्पतालको सुधारको लागि अभियान नै शुरु गरिने भएको छ । कोशी अञ्चल अस्पतालमा सरुवा भएर आएका मेसु गुणराज लोहनीले अस्पतालको सुधारका लागि बिभिन्न कामहरु गर्दै आएकोमा अब दलहरुको पनि साथ र सहयोगको खााँचो औल्याउँदै छलफल गराएका हुन् । कोशी अस्पतालको सेवा बिस्तार तथा गु�. . .
विराटनगर । माथिको आदेश र पार्टीको निर्देशनको नाममा कानुनविपरीत काम नगर्न नेकपा मोरङले आफ्ना जनप्रतिनिधिलाई कडा दिर्नेशन दिएको छ। कानुनविपरीत काम गर्दा बेरुजु बढेको र भ्रष्टाचारमा मुद्दा लाग्नसक्ने भन्दै नेकपाले जनप्रतिनिधिलाई विराटनगरस्थित पार्टी कार्यालयमा बोलाएर आइतबार यस्तो निर्देशन दिएक�. . .
विराटनगर । विराटनगर–१८ बुधनगरमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता पहिलो पटक आयोजना गरिएको छ । स्थानिय युवाहरुको सक्रियतामा दिपावली तथा छठ पुजा समितिद्धारा आयोजना गरिएको खेलमा नेपाल र भारतका ४ दर्जन बढी पहलमानहरुको सहभागिता रहेको थियो । विराटनगरको बुधनगरमा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा हे. . .
विराटनगर । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले हिरासतमा रहेका अभियुक्तहरुसँग छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान गर्दै मोटिभेसन दिएका छन् । २ महिनादेखि प्रहरी हिरासतमा बसेका ६ महिला सहित ३४ अभियुक्तलाई आइतबार ‘मोटिभेसन’ दिएका हुन् । एसपी अधिकारीले हिरासत भित्र र. . .