विशेष

प्रदेश १ को मन्त्रीपरिषद् विस्तार हुँदै, दिउँसो १ बजे सपथ गराउने तयारी

विराटनगर । प्रदेश १ को मन्त्रीपरिषद् आज विस्तार गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने हुनु भएको हो । मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएका मुख्यमन्त्रीले मन्त्रीलाई जिम्मेवारी दिने तयारी गर्नु भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्. . .


विराटनगरबाट प्रधानमन्त्री ओलीले ‘मेरो देश मेरो उत्पादन’ अभियान शुक्रबार शुभारम्भ गर्नुहुँदै

विराटनगर । उद्योग संगठन मोरङको ४८ औं साधारणसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नु हुने भएको छ । नवनिर्वाचित अध्यक्ष सुयशराज प्याकुरेलसहितका पदाधिकारीको शुक्रबार हुने पदास्थापन कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अथितिको रुपमा भर्चुअल उपस्थिति हुनु हुने भएको हो �. . .


काँग्रेस ‘पार्लीयामेन्ट पोजिसन’ मा छैन : प्रकाशमान सिंह

विराटनगर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टी ‘पार्लीयामेन्ट पोजिसन’ मा नभएका कारण प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भूमिका निर्वाह गर्न असक्षम रहेको बताउनु भएको छ । नेपाल प्रेस यूनियन मोरङद्वारा बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना धारणा राख�. . .


विराटनगरको मुख्य रानी नाका सुनसान : इस्लामपुर, मटेर्वा र दरैयामा थेगिनसक्नु भीडभाड

विराटनगर । भारतमा कोरोना संक्रमणको दोस्रो लहर चलेको हल्लासँगै नेपाल–भारत सीमा क्षेत्र विराटनगरको रानी नाकामा कडाई गरिएपनि सहायक नाकाको मानव लर्को भने रोक्न नसकिने छ । दैनिक किनमेलका लागि सीमापारी बजार जोगबनी पुग्ने मात्रै नभई लामो अवधीका लागि भारत पुगेर फर्कनेले समेत सहायक नाका नै प्रयोग गर्ने गरे. . .


अरनीको प्लस टुका विद्यार्थी आन्दोलित [फोटो फिचर]

कक्षा ११ को परीक्षाफल सन्तोषजनक नआएको भन्दै अरनीको कलेजमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । कलेजले आन्तरिक परिक्षाको परिक्षाफल टाँसेपछि आउन पर्ने जति अंक नआएको भन्दै केहि विद्यार्थीहरु तत्काल आक्रोशित भएका थिए । केहि समय तनावग्रस्त भएको विद्यालय परिसर अहिले सामान्य बन्दै गएको छ । तस्वि. . .


होलिमा भीडभाड नियन्त्रण गर्ने प्रशासनको निर्णय, अनावश्यक भीडभाड गरिए कारवाही गरिने

विराटनगर । कोरोना भाइरसको संक्रमण पुनः बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर होली पर्वमा हुने भिडभाडलाई रोक लगाएको छ । नजिकीएको होलि पर्वमा संक्रमण जोखिम झन् फैलन सक्ने ठहर गर्दै भीडभाड र जमघटमा रोक लगाउने निर्णय गरिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले नियमको उल्लंघन गर्ने�. . .


वीपीमा ल्याप्रोस्कोपिक प्रविधिबाट सरल मूल्यमा हुन्छन् जटिल शल्याक्रिया

धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतबार पाठेघरमा १०.१० एम.एम. को ऐजेरु (मासु पलाएको) समस्या लिएर ३९ वर्षीया महिला आईपुगिन् । उनको पेटमा निरन्तर दुखाईको समस्या भएपछि उपचारका लागि उनी अस्पताल धाईरेहेकी थिइन् । सामान्यतयः शल्यक्रिया भन्नासाथ आम जनमानसमा पेट चिर्ने, काट्न�. . .


क्रिकेटका हस्ती वाटमोर विराटनगरमा

विराटनगर । नेपाल क्रिकेटका मुख्य प्रशिक्षक डेव वाटमोरले प्रदेश १ का प्रशिक्षक तथा खेलाडीहरूलाई प्रशिक्षण दिनकालागि प्रदेश १ को राजधानी विराटनगर आइपुगेका छन् । नेपाल क्रिकेट सङ्घ, राष्ट्रिय खेलकूद परिषद, प्रदेश एवं मोरङ जिल्ला क्रिकेट सङ्घद्वारा बुधबार विराटनगरमा संयुक्त रुपमा आयोजित ‘नेपाल आउटर. . .


स्कुटर चोरेको आरोपमा मोरङको बुढिगंगाका दुईजना युवा पक्राउ

विराटनगर । इटहरी–६ धरानलाइन स्थित हिमालय बैंकको अगाडी पार्किङ गरिएको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बेलबारी–१० निवासी तुलसा धिमालको स्कुटर गत चैत ८ गते चोरी गरेर नम्बर प्लेट परिवर्तन गरि प्रयोग गरिरहेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । स�. . .


नक्कली सुन राखेर रकम ठग्ने दुईजना इटहरी प्रहरीको नियन्त्रणमा

विराटनगर । नक्कली सुन धितोमा राखेर चारलाख रुपैँया ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय सुनसरीले दुईजनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले इटहरी–२० का फैजान आलम र इनरुवा–१० का जल्लाउछिन मियाँलाई ठगी आरोपमा पक्राउ गरेको हो । उनीहरुले इटहरी–८ का यज्ञबिक्रम ठकुरीसँग सुन धितोमा राखेर चारलाख रुपैँय�. . .


विराटनगरको जतुवामा आगलागी एक घरसहित चार गोठमा क्षति

विराटनगर । विराटनगर १४ जतुवा स्थित यादव टोलमा बुधबार दिउँसो आगलागी हुँदा एउटा घर जल्नुका साथै ४ वटा गाईगोठ जलेर पूर्ण नष्ट भएको छ । आगलागीबाट रमेश यादवको घरसँगै गाईगोठमा आगालागी हुँदा २ वटा भैसी, ४० मन गहु जलेर नष्ट भएको छ । त्यसैगरी मन्तलाल यादवको गोठसँगै २५ मन गहुँ ,धान १० मन साईकल २ थान र एक सिलिन्डरम�. . .


विराटनगरमा १० सहित प्रदेश १ मा  बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण

विराटनग । प्रदेश १ मा बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएक. . .