विराटनगर । प्रदेश १ मा आज ८८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अक्सिजन सिलिन्डर उपलब्धताका आधारमा मात्रै कोरोना संक्रमितका नयाँ बिरामीको भर्ना लिने जनाएको छ । वीपीमा रहेको अक्सिजन प्लान्ट बिग्रिएकोले मर्मत नहुँदासम्म भर्ना भईसकेका संक्रमितका लागि आवश्यक अक्सिजन अस्पतालले विभिन्न कम्पनिबाट आपूर्. . .
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए । पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस स�. . .
विराटनगर । विराटनगर–१२ बखरी मंगलबारे टोलबाट प्रहरीले शनिबार बिहान घरेलु मदिरा, कच्चा पदार्थ र भाडावर्तन नियन्त्रणमा लिएको छ । गैह्रकानुनी रुपमा मदिरा बनाउने काम भईरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय(क) बाट खटिएको प्रहरीले तात्तातो घरेलु रक्सी बरामद गरेको हो । प्रहरीले एकसय लिटर घरेलु रक्सी, ए�. . .
विराटनगर । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर १० घर भएका ५० वर्षीय परासरको उपचारको क्रममा विराट मेडिकल कलेजको कोभिड अस्पतालमा शनिबार विहान ७ बजे मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि परासर वैशाख ३१ गते अस्पताल भर्ना भएका थिए । श्वासप्र�. . .
संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रधानमन्त्री पदको दाबी राष्ट्रपति कार्यालयले पर्याप्त प्रमाण नपुगेको भन्दै अस्विकार गरेको छ। पढ्नुहोस् पुर्णपाठ सम्माननीय राष्ट्र. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट सातजनाको मृत्यु भएको छ । प्रदेश १ मा २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको हो । पछिल्ला केहिदिन यता आजको मृत्युको संख्यामा घटेको छ । हिंजो भने संक्रमणबाट मर्नेको संख्या २३ पुगेको थियो । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक झापाका १ ज�. . .
विराटनगर । प्रदेश १ मा आज १०३९जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२,पाँचथरमा २६,ते¥हथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विर�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको हत्या आरोपमा स्थानीय पुजन राईलाई प्रहरीले पक्राउ गरेको छ । ऋषिदेवको आफ्नै घरमा सुतिरहेको अवस्थामा हत्या भएको अवस्थामा आज बिहान शव फेला परेपछि अनुसन्धानका क्रममा प्रहरीले राईलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोर�. . .
रबिन्द्र बराल रंगेली । उमेरले १७ वर्षीया रंगेली नगरपालिका–२ की किशोरी दिपशिखा सुवेदी यतिबेला ढाडमा ट्याङे्की बोकेर कोरोना संक्रमितका घर–घरमा जाने गरेकी छिन् । संक्रमितका घर र सार्वजानिक स्थलमा सेनिटाइजिङ्ग गरेर उनले सामाजिक कार्यको बाटो समाएकी हुन् । रंगेली–२ मंगलबारेकी दिपशिखा कोरोना महामार. . .
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको तर त्यस बीचमा सरकारले विश्वासको मत लिने समय नभएकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिएको बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आध�. . .
पोखरा कोभिड–१९ महामारीमा अपाङ्गता भएका व्यक्ति थप जोखिममा रहेको भन्दै उनीहरूको आवाजलाई सञ्चारमाध्यमले प्राथमिकता दिन अपाङ्गमैत्री सूचना सामग्री प्रयोग गर्न सरोकारवालाले आग्रह गरेका छन् । स्वावलम्बन जीवनपद्दति केन्द्र –पोखराले कोभिड महामारीमा अपाङ्गता भएका व्यक्तिको अवस्था र मिडियाको भूमिक�. . .