विशेष

डाक्टर टिप्स : दशैँमा मासुभन्दा हरिया सलाद

डा. प्रकाश बुढाथोकी जुनसुकै समाजलाई पनि चाडबाडले प्रभाव पार्छ नै तर नेपालीलाई भने अलि बढी नै प्रभाव पार्ने गर्छ । समाजले दशैँको वातावरण एक हप्ता पहिले देखि एक हप्ता पछिसम्म नै बनाइरहन्छ । २० प्रतिशतभन्दा बढी मुनाफा लिनु कालो बजारी हो तर प्रायः वस्तुमा शत प्रतिशत बढीसम्म नाफा लिनु र त्यसमा पनि गुणस्तर �. . .