विशेष

प्रदेश १ मा ६७३ संक्रमित थपिए, विराटनगरमा १७६

विराटनगर । प्रदेश १ मा आज ६७३ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा७–७, ते¥हथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा७५ मह. . .


कोरोनाको कारण १९० को मृत्यु, आठ हजार ३०५ थपिदाँ छ हजार ५४३ निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । ८३०५ जना संक्रमित थपिँदा ६५४३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ प. . .


बढी मूल्यमा औषधी बिक्री गर्ने विराट नर्सिङ अगाडीका दुई फार्मेसी सञ्चालक पक्राउ

विराटनगर । प्रहरीले विराट नर्सिङ होमअगाडि सञ्चालनमा रहेको दुई वटा फार्मेसीका सञ्चालकलाई पक्राउ गरेको छ । बढी मूल्यमा औषधी बेचेको गुनासो आएपछि बिहीबार दिउँसो विराट नर्सिङ होम (विराटनगर अस्पताल) अगाडि रहेका गोलबजार फार्मेसीका सञ्चालक जितेन्द्र महतो र पश्चिमबासी फार्मेसीका सञ्चालक रविन्द्र महतोलाई . . .


महानगरीय प्रहरी परिसरमा कार्यरत डिएसपीको कोरोनाबाट मृत्यु

काठमाडौं महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट गएराति निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई दुई हफ्ता अघि संक्रमण पुष्टि भएको थियो । मूलपानी स्थायी घर भएका केसी महा�. . .


लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का, अझै जाने क्रम जारी

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिन�. . .


प्रदेश १ मा एकैदिन आज २१ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । प्रदेशका बिभिन्न अस्पतालमा उनीहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । प्रदेशमा एकै दिन यतिको धेरै संख्यामा संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । यसअघि २४ घण्टामा १८ जनाको मृत्यु भएको रके�. . .


चौधरी फाउन्डेशन र नबिल बैंकले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाण्डौं । चौधरी फाउन्डेसन र नबिल बैंकले वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स( सँग आज समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । फाउन्डेसनकातर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्राडा देवनार�. . .


घाँटी रेटेर भाउजुको हत्या

विराटनगर । सामान्य झै–झगडाकै आधारमा देवरले भाउजुको घाँटी रेटेर हत्या गरेका छन् । मोरङको रंगेली नगरपालिका–३ तिलुवा चौकका १९ वर्षीय बिनोद यावदले आफ्नै भाउजु अनिता यादवको हत्या गरेका हुन् । मोरङ प्रहरीका अनुसार २४ वर्षीया अनिता र बिनोदको मंगलबार साँझ साढे ६ बजे विवाद भएको थियो । उनले त्यहि रिसलाई साँध. . .


विराटनगरमा ३५५ जना, प्रदेश १ मा एक हजार २९८ संक्रमित थपिए

विराटनगर। प्रदेश १ मा आज एक हजार २९८ जनाकोरोना संक्रमितथपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा७, उदयपुरमा ४, ओखलढुङ्गा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५६ ज�. . .


कोरोना संक्रमणबाट एकैदिन २४६ को मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । त्यस्त�. . .


मोरङका बैंक तथा वित्तिय संस्था जेठ ११ गतेसम्म बन्द राख्न नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको अनुरोध

विराटनगर । मोरङमा सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुको अत्यावश्यक बाहेकको कारोबार जेठ ११ गतेसम्म बन्द गरिएको छ । जिल्ला प्रशासन काार्यलयको निर्देशन बमोजिम नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले जिल्लाका बैंक तथा वित्तिय संस्थाहरुलाई कारोबार बन्द गर्न अनुरोधसहितको परिपत्र जारी गरेको हो । कोरो�. . .


रंगेलीमा महिलाको हत्या, संलग्न आशंकामा पति, देवर, ससुरा र सासु प्रहरी नियन्त्रणमा

रबिन्द्र बराल विराटनगर । मोरङको रंगेली नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला परेको छ । रंगेली नगरपालिका–३ को नहरखण्डमा हत्या गरी फालिएको अवस्थामा २४ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । नहरको बीच भागमा बुधबार घाँटी रेटिएको अवस्थामा २४ वर्षीया अनिता यादवको शव भेटिएको थ�. . .