शिक्षा

‘बीपीको आर्थिक विचार’ सार्वजनिक

काठमाडौँ । अर्थविद् तथा नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालद्वारा लिखित ‘बीपीको आर्थिक विचार’ कृति बुधबार सार्वजनिक भएको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको सँघारमा डा. नेपालद्वारा लिखित कृति सार्वजनिक भएको छ । कृतिमा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले ल�. . .


एमए तहमा नेपालभाषामा अध्ययन शुरू

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा पहिलाे पटक विधिवत रुपमा एमए तहमा नेपालभाषामा अध्ययन शुरू भएको छ । कार्यक्रममा नेवाः विद्यार्थी युनियनकाे अग्रसरतामा साे क्याम्पसमा एमए तहमा नेपालभाषाकाे अध्ययन शुरू भएकाे हाे । शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो कक्षाको शुभार�. . .


कोरोना देखिएपछि विद्यालय बन्द

बैतडी । विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि दोस्रोपटक बन्द गरिएको छ । जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई यसअघि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो । यस्तै मङ्गलबार . . .


पत्रकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ सार्वजानिक

चितवन । कथाकार एवं पत्रकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम् कथा सङ्ग्रह ‘मोम्चो’ सार्वजानिक भएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ समसामयिक कथा समावेश गरिएको छ । अक्षर समूह चितवनको संयोजनमा भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा किशोरी रमिता चेपाङले कृति स. . .


नेपालमा पहिलो पटक ‘साईबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने

काठमाण्डौं । नेपालमा पहिलो पटक ‘साईबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने भएको छ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई हुने भएको हो । कलेजले बिहीबार एक औप�. . .


महेन्द्र मोरङको व्यवस्थापन संकाय तोडफोड प्रकरण : ५ दिनभित्र कम्प्युटर ल्याब दिने सहमति

विराटनगर । महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकाय तोडफोड प्रकरणमा संलग्नको पहिचान हुन नसकेपनि प्रशासनले विद्यार्थीहरुको माग सम्बोधन गर्ने सहमति गरेको छ । बुधबार बसेको त्रिपक्षीय वार्ताको निर्णय बमोजिम क्याम्पस प्रशासनले बिबिएमका विद्यार्थीहरुलाई ५ दिनभित्र कम्प्युटर ल्याबको व्यवस्था गरिदि�. . .


त्रिविमा आन्तरिक प्रतियोगिताको विरोध

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुनेगरी त्रि�. . .


कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशन

काठमाडौं । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ कथालाई समावेश गरिएको छ । विशेष गरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजी. . .


महेन्द्र मोरङ क्याम्पसको बेथिति : तोडफोड नै सधैंको पहिलो विकल्प

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको व्यवस्थापन संकायमा तोडफोड भएको छ । बाहिरी पोशाकमा आएका केही विद्यार्थीहरुको समुहले व्यवस्थापन संकायमा तोडफोड गरेका हुन् । क्याम्पसले कम्प्युटर ल्याबको व्यवस्था नगरिदिँदा आक्रोशित बिबिएमका विद्यार्थीहरुले मङ्गलबार क्याम्पस प्रशासन र व्यवस्थ�. . .


दुई हजार विद्यार्थी जीर्ण भवनमा ज्यान जोखिममा राखेर पढ्दै

जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरस्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालयमा ‘नमूना विद्यालय’का लागि बजेट आएको दुई वर्ष बितिसक्यो । तर निर्माणको कुनै सुसार छैन । जिल्लाकै पुरानो विद्यालय लचमुमा आर्थिक वर्ष २०७६÷७७ मा र आव २०७७-७८ मा गरी रु तीन करोड रकम विनियोजन गरिँदा पनि नमूना विद्यालयको जग �. . .


विद्यार्थीविहीन विद्यालय खारेज गरिने

तनहुँ । विद्यार्थी नभएका तनहुँका विद्यालयलाई खारेज गरिने भएको छ । शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारी गरिएको हो । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुदका �. . .


जापान र अस्ट्रेलिया बन्द, विद्यार्थी प्रभावित

काठमाडौँं । अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएक. . .