सम्पादकीय

सामाजिक सद्भाव कायम गरौं

होली उत्लास होस्, शुभकामना

अनलाइन ठगीबाट सुरक्षित रहौं

गत माघ महिनामा सुनसरीको इनरुवाका एक युवाको बैंक एकाउन्ट ह्याक गरेर कनेक्ट आईपिएसमार्फत नौलाख रुपैँया चोरी भएको थियो । सानिमा बैंकमा युवाले बचत गरेको रकम एनआईसी एशिया बैंकमा अर्काको नाममा ट्रान्सफर गरेर झिकिएको थियो । रकम ट्रान्सफर र झिक्ने प्रक्रिया एकदमै चाँडो हुँदा बैंकको पैसा बैंकबाटै चोरी भयो �. . .


विराटनगरको पर्यटनमा नयाँ उत्साह

सुरक्षा मापदण्ड पालना गर्दै विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनको ढोका खोल्ने कुरा सकारात्मक छ । सुरक्षा चुनौतीमा केहि न केहि फेरबदल हुनसक्ने संभावना भएपनि रात्रीकालिन होटल व्यवसाय सञ्चालनपछि विराटनगरले लाभ लिनसक्ने सभावना उच्च छ । भारतसँग सीमा जोडिएको शहर विराटनगर प्रादेशिक राजधानी हो . . .


छ लेन सडकको मर्मत गर

रानी–धरान छलेन सडक अन्तर्गत विराटनगर खण्डको अवस्था दैनिक बिग्रदै गएको छ । भारवहन क्षमता भन्दा तीन गुण बढी भार बोकेका औद्योगिक क्षेत्रका मालवहाक गुड्दा सडकमा डाँडापाखा र लुम्सा परेका छन् । ठूला मालवहाक सवारीले कति धेरै वजन बोक्छन् भन्ने कुरा शुक्रबार मात्रै बुढीगंगामा भएको एउटा दुर्घटनाबाट पुष्टि ह. . .


सेवाप्रदायक भवनमा समान पहुँच

अपाङ्गता भएका व्यक्तिलाई सक्षम बनाउँदै विकास प्रक्रियामा पूर्ण र प्रभावकारी रुपमा सहभागी गराउन सरकारले पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०७९ जारी गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि २०६६ मा अनुमोदन गरेसँगै संविधान सम्मत अधिकार सुनिश्चित गर्न सेवा प्रदाय�. . .


स्वागतयोग्य निष्कर्ष : नामाकरणमा संविधानसम्मत राजनीतिक पहल

संविधानसम्मत तवरले प्रदेशसभाबाट कोशी नामाकरणपछि देखिएको विवादको समाधान राजनीतिक पहलबाट हल गर्ने निष्कर्ष निकालिएको छ । प्रदेश सरकार र पुनः नामाकरण संयुक्त संघर्ष समिति पाँच बुँदामा सहमति गर्दै यो निष्कर्षमा पुगेका हुन् । वार्ताद्वारा समाधान खोजीएको पुनः नामाकरणको प्रस्ताव संविधानसम्मत रुपमा प्. . .


सेवा सुविधाकै लागि कोशी प्रदेशमा जारी अध्यादेश फिर्ता गर

कोशी सरकारले प्रदेशसभामा पदाधिकारीको संख्या बढाउँदै सेवा सुविधा प्रदान गर्न अध्यादेश जारी गरेपछि त्यसको आलोचना सर्वत्र भईरहेको छ । प्रदेशसभामा पदाधिकारी यकिन गरेर उनीहरुले पाउने सेवा सुविधा प्रदान गर्ने सरकारको यो कदम सरासर गलत देखिन्छ । यसको आलोचना समेत उतिकै भईरहेको छ । प्रदेशसभाका पदाधिकारी त�. . .


नगर बस चलाउन संरचनामा लगानी गरौं

कुनै अर्को परिस्थित नआएमा विराटनगर महानगरपालिका क्षेत्रमा नयाँ वर्ष २०८१ सम्ममा नगर बस सञ्चालन गर्ने बाटो खुल्ने देखिन्छ । लगानी प्राधिकरणमा निजी लगानीकर्ता विराटनगर यातायात प्रा.लि.ले आफ्नो प्रस्ताव पेस गरिसकेको छ । उसको प्रस्ताव मूल्यांकन समितिमा छलफलपछि लगानी बोर्डले दिएको स्वीकृतिसँगै कार्य�. . .


विराटनगरमा फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज

विराटनगरमा उत्पादन भएको फोहोर संकलनपछिको व्यवस्थापन कमजोर छ । पछिल्लो समय संकलनमा केहि प्रगति देखिए पनि त्यसको ‘डम्पिङ’ गर्ने कार्य कमजोर छ । शहरमा बढ्दो जनघनत्व र उत्पादन भएको फोहोर व्यवस्थापनको सम्बन्ध बहुआयमिक हुने गर्दछ । शहर स्वच्छ र सफा नभए मानव स्वास्थ्यमा त्यसले पार्ने असर गम्भीर हुन्छ । यस . . .


पर्यटकलाई ढोका खोलेर स्वागत गरौं

नेपालमा पर्यटन संभावना प्रशस्त छ । ठाउँ र स्थान विशेष फरक–फरक संभावना भएका कारण हिमाल, पहाड र तराई ‘टुरिजम’का आयाम पनि फरक छन् । हिमालका लागि आउने पर्यटक पहाडका लागि पहाडका लागि आउने पर्यटक तराईका लागि नहुन सक्छन् । तराईका लागि आउने पर्यटकको गन्तव्य पनि पहाड वा हिमाल नपर्नसक्छ । भौगोलिक विविधता भित्र. . .


निर्णय कार्यान्वयनमा समक्ष देखियोस् विराटनगर

स्थानीय तह नागरिकको घरको सरकार मानिन्छ । हरेक नागरिकसँग नजिकको सम्बन्धमा रहने सरकारसँग अपेक्षा पनि बढी हुन्छ र आक्रोश समेत उस्तै । साना कुरामा समेत नागरिकले स्थानीय सरकारसँग भर गर्दछन् । ठूला–ठूला योजनामा समेत उतिकै सहभागिता खोजिरहेका हुन्छन् । त्यसका लागि स्थानीय सरकारका लागि निर्वाचित जनप्रतिन�. . .


रोग लागेका नागरिकलाई उपचार प्राथमिकता तोक

सरकारले कडा रोगको समस्या भएका नागरिकको उपचारका लागि सहुलियत उपलब्ध गराउने निर्देशिका जारी गरेको छ । देशभरमा उपचार गराउनका लागि तोकिएका अस्पतालबाट नागरिकले सहुलियतको उपचार सेवा पाउने व्यवस्था मिलाएको हो । विपन्न नागरिक औषधि उपचार निर्देशिका, २०८० जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्प. . .


विभेदविहीन छठ पर्वको शुभकामना

सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको षष्ठी व्रतको रुपमा मनाइने छठ सुरु भएको छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठको रुपमा मनाईने गरिन्छ । छठ पर्व नेपाल र भारतमा एक महत्त्वपूर्ण पर्वको रुपमा मनाउने गरिएको छ । षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरि�. . .