सम्पादकीय

राजनीतिक दलमा भड्किलो प्रचारशैली

नेकपा एमालेको कोशी प्रदेश अधिवेशन विराटनगरमा सुरु भएको छ । वैचारिक बहसमार्फत भावी कार्यदिशा निर्माण गर्ने र त्यसका आधारमा कार्ययोजना बनाएर कार्यन्वयन गर्ने नयाँ नेतृत्व चयन गर्ने अधिवेशनको उदेश्य हुन्छ । सारभूत रुपमा राजनीतिक दलको अधिवेशनले आगामी राजनीति कार्यभार नै स्पष्ट पार्ने हो । कार्यभार प�. . .


संविधान जारीमा खुशी, दिवस मनाउँदा झर्को

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । ‘नेपालको संविधान २०७२’ जारी भएको आठ वर्ष पूरा भएको छ । जुन दिनको सुयोगको रुपमा आजकै दिन संविधान दिवस परेको छ । संविधान जारी भएर बितेका आठ वर्ष, देशमा तीन तहका सरकारको फरक अभ्यास चलिरहेको छ । नेपाल र नेपालीको भविष्यलाई उज्यालो ब. . .


राधाकृष्ण रथयात्रा : उत्साह भरौं, सद्भाव बाँडौं

विराटनगरमा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट श्रीराधाकृष्ण रथयात्रा आयोजना हुने गरेको छ । यो प्रतिकात्मक हिसाबले धार्मिक रुपमा एक प्रसिद्ध मानिन्छ । राधाकृष्ण रथारोहणको महत्व विराटनगरको पहिचानसँग जोडिएको छ । जसमा धार्मिकसँगै आत्मियता दर्शाउने उत्साहजनक जनसहभागिता रहने गरेको छ । विगतका वर्ष�. . .


धार्मिक सहिष्णुता कायम गरौं

यतिबेला कोशी प्रदेशमा सुनसरीको धरानले एक फरक प्रकृतिको बहस सिर्जना गरिदिएको छ । संविधानले धर्मनिरपेक्ष राष्ट्र भनिसकेको देशमा यसको खास बहस हुनु जरुरी थिएन । तर, सदियौंदेखि हिन्दुहरुको बाहुल्य भनिएको देशमा सामाजिक रुपमा स्थापित मान्यताको प्रभाव संविधानमा लेखिदाँसमेत हतपत समायोजन हुन सक्दैन । अर्क. . .


कोशीमा बहुपहिचान, राजनीतिमा अदुरदर्शिता

प्रदेश संरचनाको पहिलो कार्यकाल व्यतित् गरेर दोस्रो कार्यकाल सुरु भएपछि २०७९ फागुन १७ गते कोशी नामाकरण गरिएको थियो । प्रदेशसभामा उपस्थित प्रमुख दलसहित तिनमा आवद्ध दुईतिहाई प्रदेशसभा सदस्यको बहुमतले कोशी नामाकरण गर्ने निर्णय संसदबाट गरेका हुन् । नेपालका प्रमख राजनीतिक दल काँग्रस, एमाले, माओवादी र रा. . .


डाडु–पन्यु पनि चाहिन्छ माननीयहरुलाई !

कोशीमा प्रदेशसभा सदस्य र कर्मचारीहरुका लागि सरकारले चुलो उपलब्ध गराएको छ । सरकारले खरिद गरेको विद्युतीय चुलो सांसद र कर्मचारीले बुझ्न थालेका छन् । सरकारले ६१३ वटा बिद्युतीय चुलो ९५ लाख ७४ हजार ३२५ मा खरिद गरेको सार्वजानिक भएको छ । सांसद र कर्मचारीले बजारमा एघार हजार रुपिँयामा पाउने चुलो खरिद गर्न नसक�. . .


राजनीतिक स्थायित्व बिनाको प्रदेश संरचना

धेरै किसिमको शासन व्यवस्थाको अनुभव गरेका नेपाली नागरिकको अवस्थामा तात्विक परिवर्तन अझै पनि छैन । एउटा साशन प्रणालीलाई भोगेर बदलिदोँ समयका लागि नयाँ प्रणाली खोज्दै आएका नेपालीहरु राजनीतिक अनुभवका धनी भईसकेका छन् । तर, अनुभव लिएका आधारमा सकारात्मक नतिजा प्राप्त गर्ने आसामा तुषारापात लागिरहेको छ । भन. . .


मुख्यमन्त्रीमा नाम लेखाउन गैरसंवैधानिक कदम

कोशी प्रदेशमा पाँचौं मुख्यमन्त्रीको रुपमा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुखले नियुक्त गरेका थापाले संवैधानिक रुपमा संसदबाट आफ्नो मुख्यमन्त्री पद विश्वासिलो छ भन्ने पुष्टि ३० दिन भित्र गराउनु पर्नेछ । अर्थात् प्रदेशसभा भित्रका बहुमत सदस्यहरुले मुख्यमन्�. . .


यात्राका १२ वर्ष, सिक्ने सिकाउने पाठशाला

विराटनगरबाट प्रकाशित आवर विराटनगर अनलाइन असार १५ गते, आज १२ औं वर्षमा प्रवेश गरेको छ । एघार वर्षको सुखद् अनुभव र शिक्षा लिएर १२ औं वर्षको यात्रा तय गर्ने अवसर प्रदान गर्नुहुने सम्पूर्ण पाठक र शुभेच्छुकप्रति आभार व्यक्त गर्दछौं । सञ्चारमाध्यमको सबैभन्दा ठूलो सम्पति पाठक हुन् । पाठक बिना सञ्चारमाध्यम. . .


संस्थागत गणतन्त्र र सुशासन

आम नागरिक स्वतन्त्र र राज्यका सेवाको पहुँचमा पुग्ने शासन व्यवस्था गणतन्त्र मानिन्छ । नेपालमा १६ वर्ष अगाडी एउटा राजनीतिक उपलब्धीको रुपमा प्रारम्भ भएको गणतन्त्रले अहिले आम नागरिकलाई साशन व्यवस्थामा पुग्ने हिस्सेदार बनाईसकेको छ । विशेष राजनीतिक परिस्थिति सिर्जना भएर लामो समयदेखिको राजतन्त्रात्मक. . .


नक्कली शरणार्थी प्रकरणमा नछुटुन् नेता

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने सञ्जालमा देशका राजनीतिक दलका नेताको पनि संलग्नता देखिएको छ । बिचौलियाको योजनामा देशको गृह प्रशासन र सरकारको उच्च ओहोदामा बसेकाहरु नै संलग्न देखिनु राष्ट्रका लागि लज्जाजनक भएको छ । अर्को राष्ट्रसँग जोडिएको इस्यूमा नेपाल भित्र भएको गद्दा. . .


नयाँ वर्ष सिर्जनशील सोच

नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन नयाँ वर्ष मनाइन्छ । नेपालमा २०८० सालको प्रारम्भ भएको छ । अर्थात् आज बैशाख १ गते नेपालीमनहरुमा नयाँ वर्षको उमङ्ग छाएको छ । आज परम्परा अनुसार विभिन्न कार्यक्र�. . .