-लक्ष्मी रायमाझी टुप्पी कसेरै पढियो एउटा जागिर खाने उद्देश्य राखी, हजुरआमाले दिएको आशीर्वाद "बडा हाकिम हुनु सबैको मान्नेगन्ने हुनु" । जीवनमा यस्तै कुराले छुने गर्थ्यो, मनमा दृढ सङ्कल्प हुने गर्थ्यो- स्थायी सरकारी जागिरको मोहमा चुर्लुम्म डुबेको मनलाई के थाहा ? उसका हरेक कदमहरू यसरी अस्थायित्व. . .
-एन्जिला थामी मरेकै सरह भएर पनि अहो बाची रहेछ प्रेमी थियो ऐले पागल जस्तो बाची रहेछ सत्यहरु हुर्कन नपाउदै मारिन्छन के गर्नु अनेकौ झुटहरु भएर नी बूढो बाची रहेछ हरकोही कसैको अस्तित्वको लागि बाच्छन डल्लै घरको सुरक्षामा आग्लो बाची रहेछ प्रष्टै देखिन्छ कसरी मारे मेरा छोरीहरुलाई च्यातिएको चोलो रग्ताम. . .
-पारस भट्ट "प्यासी" कक्षा आठदेखि ब्याचलर पास हुँदासम्म एउटै कलेज पढियो। घरदेखिसँगै पढ्न जाने र सँगसँगै घर फर्कने हाम्रो नियमित बानी भइसकेको थियो। नौ दश कक्षामा हुँदा देखि नै एक अर्कालाई हेर्ने र एक अर्कालाई हेरेर मनमनै मुसुक्क हाँस्ने हुन्थ्यो। सँगै खेल्ने अनि सँगसँगै बजार जाने त गरिन्थ्यो नै जब हामी �. . .
-देवराज तामाङ संस्कृतिको अलौकिक चिहान उनै जन्मदात्री आमाहरू हराएका पितृसत्ताको कालो गुफामा आज यी प्राण-दीपहरू जन्मको मूल स्रोत तिनै, जीवन पाएका छैनन भरि ढाकिएका परम्परागत आदर्शको अन्धकार-पर्दामुनी माता मन्दिर मुर्ति र पृथ्वी तिनै आफ्नै संस्कृतिमा वस्तुकरण गरिएकी माता नारी त्यागको शिखर चुम्दै �. . .
विराटनगर । आरोहण गुरुकुल विराटनगरमा वैशाख २८ र २९ गते विराट वाङ्मय उत्सव हुने भएको छ । गुरुकुलको आयोजनामा हाटखोलास्थित परिसरमा विविध कविता वाचन, अनेक साहित्यिक तथा सामाजिक मुद्धाहरुमा छलफल गरेर उत्सव मनाउन लागिएको हो । वैशाख २८ गते विराटनगर महानगरपालिकाका प्रमुखले उद्घाटन गरेर शुरु हुने कार्यक्र�. . .
- आरजे महेश भट्टराई आमा आज तिम्रो मुहार हेर्ने दिन तिमी दु:खी हाेइन सुखी हेर्ने दिन । लहर नै चलेको छ आमा सन्तानहरूले यहाँ देश छाेड्ने , जिउँदै फर्किए ठिकै थियो बाकसमा आउँछन् आमा काे छ र यहाँ कसले देख्ने । वृद्धा आश्रम हुँदैछ दिन दिनै आमा तिम्रो आफ्नो जन्म दिने देश, लास ढल्दा उठाउनलाई विदेशी सन्तानहरू प�. . .
- सुजा चापागाई आमा आज पनि रुन्छिन् , वर्षौ पहिले रोएकी थिइन प्रसब पिडामा छट्पटिदै गर्दा तर त्यो रुवाई, खुसीको, सन्तोषको, गर्वको, अनि मातृत्वबोधको थियो। आज पनि रुन्छिन् आमा, आफुले आफ्ना सन्तानलाई हुर्काउदा खेप्नुपरेको त्यो पिडा झलझली सम्झिदै .. सजाएकी थिइन् वर्षौ पहिले आफ्ना सन्तानको पालनपोषण गर�. . .
-सरू आचार्य (दुलाल ) स्पर्श गरि गरि फूलको बयान को गर्दैछ यसरी फूलको बयान हुँदैछ बरु बिना फूलको बगैंचामा फूलहरु नमरी फूलको बयान गरी दिएँ भनें झनै कस्तो देखिएला? घुमेर वरीपरी फूलको बयान फुली सक्यो फूल, अब सकियो हुँदैन घरीघरी फूलको बयान गरि रहे जीवन भर फुलिरहन्थ्यो हाँगा बाट नझरी फूलको बय�. . .
-अम्बिका अधिकारी आँखा तरी दूर क्षितिज ताकी हेरी रहेकी किन रिस राखी छ भाव भङ्गी अति क्रोध युक्त बन्दै गइ लौन विषाक्त मुक्त निधारमा साथ मुजा पसारी सुनेत्र ती लाल गरि उघारी कोल्टे भई हात सिरानी मानी गर्छे अहो खै किन हो रिसानी कमाउदै ओठ र गुनगुनाइ स्वभाव कस्तो किन भुन्भुनाई काढेर फेरी पसिना तरक्क झर्क. . .
-लक्ष्मी रायमाझी म आफैं हराएको जिन्दगानी खोज्दैछु । कहिल्यै नअस्ताउने बिहानी खोज्दैछु । बाध्यता र चाहना बीचमा कहाँ छु म ? आफ्नै अस्तित्वको निशानी खोज्दैछु । भावनामा र कल्पनामा बहनु बहकाइ हो यथार्थ मन्थन गर्न सक्ने मदानी खोज्दैछु । स्वाभिमान र अभिमान फरक छुट्टिएको आत्मसम्मानले जिउने बानी खोज्दैछु �. . .
-सविना श्रेष्ठ जस्तो जस्तो परेपनी झेलुँला तेसोनभन तिम्रै नामको चिठी लेखुँला तेसोनभन नदि किनारमा उभिएरै भएपनी प्रियमन प्रेमको काँडेतारले बेरुँला तेसोनभन आगोझै जलेको यो मन अनि जवानीलाई तिम्रो हातको घुम्टोले छेकुँला तेसोनभन खाली सिउँदोमा एकधर्को सिन्दुर लगाउँदै मरभुमिमा सक्दो पसिना बेचुँला त. . .
-सृष्टि सावित्रा म हरेक पल मुस्कुरारहेछु, पीरमा बसेर बरु भगवान दुखी रहेछन्,मन्दिरमा बसेर गुनासो गर्दैनन् पाउमा परेका चप्पलहरु यो सिन्दुर गुनासो गरिरहेछ, शिरमा बसेर अवसर या चुनौती म के सम्झिउँ यसलाई ? प्रेमी सुनामी पठाउछ आफू स्थिरमा बसेर अहो!मुटु छट्पटाइ रहेछ धड्कन छुटे जस्तो जसरी माछो छट्पटाइ . . .