-उज्ज्वल आचार्य कैयौं आई बसे मेरो शीतल छहारीमा सैयौं बर्षदेखि म रहेको यो शान्त पहाडीमा हो उज्ज्वल म त्यही सिमलको रुख हुं जो तिमिलाइ प्राण दिन हरदम अभिमुख छु त्यो घामको गर्मी छल्न तिमि आइ बस्ने चौतारी म हुं दुख अनि सुखमा तिमिलाइ साथ दिने तिम्रो दौतरी म हुं तिम्रो बालापन बित्यो मेरै पातमा बाजा बजाउदै . . .
-पुष्पा शायरा धर्मर छ मचान पुर्याउनुछ निन्द्रा त्यसमै पल्टिएर आनन्द गहिरो निद्रामा छ निर्द्वन्द निदाउन खोज्छु निन्द्रा खोस्न घरि घरि आउँछ तिम्रो सम्झना ! हुने हुनामी भएर छाड्छ जानेको त्यत्तिनै छ भएको त्यहि नै छ पत्यार लाग्दैन कस्लाई भनेर के हुन्छ र ? निधारका रेखा सहजै मेटाउने सामर्थ्य हुदैन �. . .
-दीपा तिम्सिना पौडेल जिबनमा यस्तो ठूलो बज्रपात परेको बेला के बोलौ खै म आखाबाट वर्षा झरेको बेला यथार्थ र देखावट यी दुई फरक कुरा हुन्छ आउन्न पसिनाको गन्ध अत्तर छरेको बेला म प्रति भरोसा गर भन्छ साथी नगरौं कसरी बिच भङ्गालोमा छाड्यो खोला तरेको बेला खालि पेट र रितो गोजि धेरैनै घातक हुन्छ कसरी भुलौं संघ्र. . .
-राजनप्रसाद न्यौपाने युगौ देखि अहिलेसम्म कडा घामको तापमा छहारी बनेर नयाँ आशालाई भरोसामा बदल्नुपर्छ भन्दै सायद, हाँसो ,खुशी ,रोदनलाई मिसाएर , कल्पनामा रमाउनुपर्छ समृद्दि संझेर कतिन्जेल मेरो देशमा । पीर व्यथालाई फूलको क्षणीक सुगन्धसँग साटेर मान्छे भनाउँदाहरुको मुटुमा लागेका घाउका पाप्राहरु खा�. . .
-लक्ष्मी रायमाझी हवा हुरी बनेर पनि पहाडमा ठोकिँदा असर गर्दैन। उही हवाको स्पर्शले पात हल्लिन्छ आखिर हवामा पहाडमा र पातमा आ-आफ्नो गाढापन छ। यसरी नै लालीगुराँसमा रङ्ग छ गुलाफमा, सुनाखरी र चमेलीमा उत्तिकै आ-आफ्नो रङको गाढापन छ। बरु मान्छे मनसँगसँगै रङ्ग बद्लिरहन्छ सधैँ एकैनासको गाढा हुन सक्दैन . . .
-देवेन्द्र प्रसाद साह हमरा प्रति क सवटा भरम टुइटजाय गलत हम ज लिखी त कलम टुइटजाय बह्तो दिन सँ अहाँ किया नै बजैछी एकोवेर ज बाजु त शरम टुइटजाय बह्तो दिन सँ रखलौ देबऽ लेल अहिके पापी मन हुए त फूल नरम टुइटजाय हमरा प्रति क सवटा भरम टुइटजाय गलत हम ज लिखी त कलम टुइटजाय. . .
-देवेन्द्र प्रसाद साह जाय घडीम कुछो निक सनेश ददिय नै वेसी त अपन एकटा केश ददिय जखन छी मजवुर, तखने छी हम दुर निक जोका सं रही से उपदेश ददिय फेर भेटव ज अहाँ ताव धयरक लेल नर्जादक बुझ खातिर कुछ विशेष ददिय जाय घडीम कुछो निक सनेश ददिय नै वेसी त अपन एकटा केश ददिय. . .
तोरीमा तिल छ, तेल भरिलो आँफै कहाँ झर्छ र । पेल्नै पर्दछ बिना प्रयत्न मुखमा आएर कहाँ पर्छ र ।। –जगन्नाथ गुरागाई गएर उनको छेउमै बसे । उनी एक सुरमा काम गरिरहेका थिए । उनका आँखा बुट्टा कँुदै गरेको काठमा परेको छिनोको टुप्पोमा केन्द्रित थियो । अनि अर्को हातमा रहेको हथौैडा�. . .
-भरत बर्बरिक निक्कै ठूलो भ्रममा छन् बटुवाहरु, सुरुङलाई बाटो ठानेर बत्तीमा पुतली झोस्सिएझैँ छिरिरहेका छन् अँध्यारोमा एकएक गर्दै लगातार । अहो ! कत्ति खतरनाक हुँदोरहेछ सुरुङमार्ग बडेबडे मंत्री ढले मंत्रीका पी. ए. ढले राजनीतिज्ञ ढले व्यापारी ढले समाजसेवी ढले हेड मास्टर ढले शिक्षक ढले आर्मी र पुलिस �. . .
-जमुना पौड्याल हुनु छ दृढ र अटल शैल जस्तै अविचलित भइ निरन्तर वहनु छ वायु जस्तै अविरल बग्नु छ नदी जस्तै प्रत्येक बिहान झुल्कनु र एक दिन अस्ताउनु छ घाम जस्तै नरोकिने समय हो जीवन चलिरहन्छ घुमिरहन्छ लडिरहन्छ उठिरहन्छ विश्रान्ति छैन कतै घुम्ती घुम्तीमा बिसौनी छन् संवेगका दन्दनी आगो जस्तै बल्छ म�. . .
-लक्ष्मी रायमाझी अतृप्त चाहना अधुरो सपना मधुरो दीप खण्डित हुन्छन् साकार रूप न बनुन्जेल! अफसोस् प्रयत्नरत मन प्रबल इच्छाशक्तिमा घुमिरहन्छ परिक्रमाको वरिपरि अखण्ड ज्योति बनेर काम फत्ते नगरुन्जेल! सुख शान्ति समृद्धिको गोलार्धलाई धप्धपाएर मेरो अखण्ड ज्योति!!. . .
- अनिता भण्डारी काहीँ आगो भेटिन्छ कहीँ कतै पानी भेटिन्छ जिन्दगीमा सुख दु:ख जानी नजानी भेटिन्छ धैर्य गर्नुपर्छ आउँछ पालो सबैको एकदिन त्यो कालो रात पछि सुन्दर बिहानी भेटिन्छ होस गरी हिँड्नपर्छ यहाँ हर कदम कदममा पछाडि बाट खुट्टा तान्ने धेरै बेइमानी भेटिन्छ एक आमाको सन्तान हो भन्दैमा कहाँ हुन्छ क�. . .