सम्पूर्ण समाचार

भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !

तिगाउँ (नुवाकोट) । “सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।” भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे �. . .


भोजपुरलाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा

भोजपुर । भोजपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले खोप पाएको निश्चित भएसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो । यहाँका नौ स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दि. . .


११ महिनामा आधा अर्बको पानी निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा आधा अर्ब रुपियाँ बराबरको स्वदेशी खानेपानी निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठ महिनासम्म ५४ करोड ३२ लाख १८ हजार रुपियाँको ८२ लाख १७ हजार ८८३ लिटर पानी निर्यात भएको हो । स्वदेशी पानीको माग बढ्दै गएकाले चालु आवको सुरुदेखि नै पानीको निर्य�. . .


विराटनगरमा मेहन्दी किन्न गएकी सात वर्षीया बालिकालाई यौन दुव्र्यवहार

विराटनगर । विराटनगर महानगरपालिका ५ कोचाखालमा ७ बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । घर नजिकै रहेको किराना पसलमा मेहन्दी किन्न पुगेकी ती बालिकालाई पसल सञ्चालक ३६ वर्षीय गुमेश्वर प्रसाद राउतले अनैतिक क्रियाकलाप गरेको आरोपमा मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो । . . .


विराटनगरमा रहेको ‘द बर्गर हाउस’ ले मनायो वार्षिकोत्सव

विराटनगर । 'द बर्गर हाउस एण्ड क्रन्ची चिकन'ले आफ्नो पहिलो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् । विराटनगरस्थित हिमालय रोडमा रहेको 'द बर्गर हाउस'ले व्यवसायीक यात्रा आरम्भ गरेको एक वर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो । वार्षिकोत्सवमा सांगीतिक कार्यक्रम. . .


झापा : मन्टेश्वरीका बालकको सेफ्टी ट्याङ्कीबाट उद्धार

झापा । मेचीनगर–१० धुलाबारीस्थित ‘सानो साथी किन्डरगार्टेन’ नामक मन्टेश्वरीमा अध्ययनरत आठ वर्षीय छात्र तान्छोक लिम्बु आज विद्यालयकै सेफ्टी ट्याङ्कीमा डुबेर बेहोस भएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो १२ बजेतिर खाना खाइसकेका बालक कक्षा कोठामा नभेटिएपछि खोजी . . .


हप्ताभरी विविध कार्यक्रम गरी आजबाट सकियो ट्राफिक सप्ताह

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सुरू भएको ट्राफिक सप्ताह कोशी प्रदेशमा सम्पन्न भएको छ । १४ जिल्ला रहेको प्रदेशमा हप्ताभरी जनतेचना मुलक कार्यक्रम आयोजना गरी ट्राफिक सप्ताह सोमबारबाट सम्पन्न सकिएको छ । ट्राफिक सप्ताहको उद्घाटन असार १९ गते विराटनगरमा एक भव्य कार्यक्रम आयोजना ग�. . .


उच्च ओहोदाको उपचार स्वदेशमा गर्न व्यवस्था मिलाउन पहल गर्छु : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमा नै गर्ने व्यवस्था मिलाउन पहल गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले उच्च ओहोदाका व्यक्तिलाई आफ्नो उपचार स्वदेशमा गर्ने अनुरोध गर्ने बताउनुभयो । उहाँले उच्च ओहोदाका �. . .


विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव र कपिलवस्तुको. . .


इच्छालाई शिक्षासँग जोड्दै विराटनगरको लर्ड बुद्ध मावि

विराटनगर । विराटनगर-१० स्थित न्युरो कार्डियो मल्टी स्पेसियालिटि हस्पिटलको व्यवस्थापन तथा शिक्षा र स्वास्थ्य सँगसँगै भन्ने नाराका साथ सञ्चालित लर्ड बुद्ध मा. वि. विद्यार्थी र अभिभावको पहिलो रोजाइमा पर्दै आएको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, प्रविधिमैत्री कक्षा कोठा, दक्. . .


डेङ्गीको सङ्क्रमण फैलिन नदिन विज्ञहरूको सुझाव

काठमाडौँ । पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेङ्गीको सङ्क्रमणबाट बच्न विज्ञहरूले सुझाव दिनुभएको छ । आज यहाँ ‘डेङ्गी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा’ सम्बन्धी अन्तरक्रियामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ�. . .


सामान्य मतभेद हुने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामान्य विषय उठ्ने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । लोकतन्त्रमा राजनीतिक दलका आफ्ना मत र मतभेदसमेत रहने उल्लेख गर्दै उहाँले सामान्य बिमती हुने वित्तिकै संसद् नै अवरोध गर्ने रोग हटाउनुपर्ने बताउनुभय�. . .