विराटनगर । डाक्टर तपेश्वरलाल कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश गरेको छ । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेको विराटनगरका डा. कर्ण र राजवंशीलाई उच्च आदालतले धरौटीमा आदेश गरेको हो । गत असोज २४ गते मोरङ जिल्ला अदालतले डाक्टर कर्णसहित तीन जनालाई पुर्पक्षको लागि क�. . .
मुम्बई । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’को सिक्वेल बन्ने भएको छ । फिल्मका निर्देशक मुकेश छाबडाले एक ट्वीटमार्फत सिक्वेलको घोषणा गरेका हुन् । ‘दिल बेचारा २’ मुकेशले ट्वीट गरेका छन् । उनको यो ट्वीटपछि फिल्मको सिक्वेल बन्ने निश्चित भएको हो । सुशान्त र संजना सांघ. . .
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि तयार गरिएको ३८ प्रकारका ६९१० मतपत्र छपाई गरी सातै प्रदेशमा पुर्याएको छ । यही माघ ११ गते हुने निर्वाचनका लागि आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरु छपाई सकेर प्रदेश कार्यालयमा पठाएको हो । ‘राष्ट्रिय सभा सदस�. . .
काठमाडौं । चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजकमा नियुक्त गरेका हुन् । राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सद. . .
सियोल । उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ । संयुक्त अभ्यासले उत्तर कोरियाको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको र त्यसको जवाफमा प्योङयाङले कोरियाको पूर्वी समुद्रमा निर्म. . .
काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ३ सय. . .
झापा । दैनिकजसो गाउँ पसेर जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ । जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन साइरन वितरण गरेको हो । व�. . .
काठमाडौँ । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या पुन थपिएसँगै ७९ हजार पाँच सय ९९ पुगेको छ । पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन् । पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क पठाएपछि लाभग्राहीको सङ्ख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विपद् ज�. . .
काठमाडौं । वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यले ७७ बर्षको उमेरमा विहीबार राति सँधैका लागि आँखा चिम्लिए । नेपाली सुगम संगीतका मुर्धन्य स्रष्टा बैद्य जीवनको अन्तिम कालसम्म गीत गुनगुनाउन चाहन्थे तर एक्कासी आएको ज्वरो र रुघाका कारण उनको शरीरले विश्राम लियो । उनी सँधैका लागि अलप भए । तर शुभेच्�. . .
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक संस्थाका स्वास्थ्य बिमाअन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क परिवर्तन गरेको छ । बिमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी सेवा प्रदायक संस्थाहरुका स्वास्थ्य बिमा अन्तर्गतको ओपिडी र इमर्जेन्सी परिवर्तन गरेको हो । बोर्डका श�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिमा घरेलु हिंसा, मानाचामल (खानलाउन दिलाई/भराई पाउँ), बाली नोक्सानी, घरवहालका मुद्दा दर्ता हुने गरेका छन् । कोशी प्रदेशको एक मात्रै महानगरपालिकामा समेत घरेलु हिंसाका मुद्दामा न्यायिक समितिमा दर्ता हुने गरेका हुन् । माहानगरपालिका कानुन शाखाका �. . .
काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर एरिक विष्टले भारतीय (आइ) लिग खेल्ने भएका छन् । भारतको मेघालय सिलोङले नेपाली टोलीका मिडफिल्डर एरिकलाई अनुबन्ध गरेको गरेको जनाएको छ । एरिक जारी आइ लिगका बाँकी खेलका लागि अनुबन्धित भएका हुन् । यसअघि सिलोङबाट नेपालका अनिल गुरुङले खेलिसकेका छन् । नेपाली राष्ट्रिय टिम�. . .