काठमाडौँ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषण गर्ने भएको छ । उक्त प्रयोजनका लागि का लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रह गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को न. . .
विराटनगर । नक्कली रक्सी बिक्री गरेको सुचना आधारमा आन्तरिक राजस्व कार्यालय विराटनगरले सहकारी मार्गमा रहेको उमा ट्रेडर्समा शिलबन्दी गरेको छ । कार्यालयको टोलिले मंगलबार सञ्चालक सन्तोषकुमार निधी रहेको ट्रेडर्समा शिलबन्दी गरेर नमुना परीक्षण गरेको हो । आन्तरिक राजस्व कार्यालयका प्रमुख डा.डिबी क्षेत�. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार एक सय ७७ दशमलव ३४ मा पुगको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२ दशमलव ७२ अङ्कले बढेर चार सय १४ दशमल�. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट एजुकेशन फाउण्डेसनले तीन दिवसीय ‘एभरेष्ट कार्निभल २०७९’ को आयोजना गर्ने भएको छ । ‘उत्कृष्टता नवप्रर्वधन र विकासतर्फको यात्रा’ मा रहेको एभरेष्टले पहिलो पटक ‘एभरेष्ट कार्निभल’को आयोजना गर्न लागेको हो । एभरेष्ट कलेजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा फाउण्डेसनक�. . .
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई जीवितै उद्धार गर्ने ध्येयका साथ खटेका छन् । यो दैवी विपत्तिमा ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने आपत्कालीन सुरक्षाकर्मील�. . .
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दैै उहाँले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको बताउन�. . .
ढोरपाटन । चोक-चोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उहाँ नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउनुहुन्छ । उहाँले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइसक्नुभएको छ । विश्वका सबै देशको राष्ट्रगान गाउने तया�. . .
काठमाडौँ । नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घको संयुक्त साझेदारीमा नेपालमा लैङ्गिक समानता , महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउन कार्यक्रम शुभारम्भ गरिएको छ । ‘सशक्त महिला, समृद्ध नेपाल’ नाम दिइएको चारवर्षे संयुक्त राष्ट्रिय कार्यक्रम आज ललितपुरको पाटनमा आयोजित विशेष समारोहमा . . .
सुजता लिम्बु विराटनगर । कोसी अस्पताल विराटनगरमा २४ शै्याको आईसियूसहित १२ शै्याको भेन्टिलेटर क्षमता छ । कोभिड १९ संक्रमणको समयमा विस्तार गरिएको आईसियू विथ भेन्टिलेटर सेवा अहिले १२ र ४ शै्या मात्रै प्रयोगमा छ । सरकारी अस्पताल कोसीमा जनशक्तिको अभाव हुँदा विस्तार गरिएको क्षमता अनुसारको सेवा प्रभाव प्�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो �. . .
विराटनगर । प्रदेश १ मा सडक सञ्जालसँग नजोडिएका पालिकालाई विशेष प्राथमिकतामा राखेर पूर्वाधार कार्यक्रम योजना तयार पारिने भएको छ । प्रदेशका १३७ पालिकामध्ये तीनवटा गाउँपालिकाको केन्द्रसम्म अझै सडक सञ्जाल पुगेको छैन । प्रदेश सरकारका सडक, पूर्वाधार तथा सहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले चालु �. . .
काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रतिस्पर्धी बन्दै गएको भए पनि आन्तरिक उत्पादन र सेवाको प्रवद्र्धन हुन नसक्दा यो क्षेत्र फस्टाउन नसकेको जानकारहरुले बताएका छन् । यहाँ आजदेखिसुरु भएको ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै सञ्चार तथा सूचना �. . .