काठमाडौँ । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ । यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनम�. . .
विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटिपार्लर तालिम सम्पन्न भएको छ । सिक्वीन ब्यूटि पार्लरको आयोजना र विराटनगर महानगरपालिका वडा ४ को आर्थिक सहयोगमा ब्यूटि पार्लर तालिम सोमबार सम्पन्न भएको हो । एक महिने ब्यूटिपार्लर तालिमको समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थिय�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निणर्यबाट महानगर पछि नहट्ने बताएका छन् । व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने प्रस्ट पारे । महानगरले बजार क्षे. . .
काठमाडौं । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार शोधनान्तर स्थिति रु ९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको �. . .
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरकोे विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको अवधिममा विप्रेषण आप्रवाह २४ दशमलव तीन प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच प्रतिशतले �. . .
विराटनगर । भारतबाट गहुँ आयातमा कडाई गरिएपछि त्यसको असर आँटा र मैदा मिलसँगै त्यसको कच्चामा निर्भर रहेका उद्योगमा परेको छ । भारतले दश महिना अगाडीदेखि गहुँ निर्यातमा रोक लगाएपछि भण्डारण रित्तिदै गएर मिल तथा आश्रित उद्योग समस्यामा परेका हुन् । गहुँको अभावमा ३० प्रतिशत उत्पादन क्षमतामा मात्रै उद्योगहर�. . .
विराटनगर । साविक रानी भन्सार पारी भारतीय जोगबनी बजार पुगेर सामान खरिद गर्नेहरुलाई कडाई सुरु गरिएपछि यात्रु शाखाबाट संकलन हुने राजस्व बढेको थियो । यस्तो कडाई १० दिन अगाडीसम्म निक्कै थियो । अहिले भने कम भईसकेको छ । खुल्ला सीमानाकाबाट मोरङमा व्यापाक तस्करी गराएको आरोप सशस्त्र र नेपाल प्रहरीलाई लाग्दै आ. . .
चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताउनुभएको छ । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभएको हो । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “कांग्रेस प्रतिपक्षमै बसेर सरकारल�. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार एक सय दशमलव ६५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ अङ्कले उकालो लागेर. . .
विराटनगर । विराटनगरमा धरान–१५ घर भई डेरा बस्दै आएकी १९ वर्षीया एलिसा खड्काको मृत्यु भएको छ । विराटनगर–१२ मा साथीको घर गएको बेला गत माघ १८ गते अचानक बेहोस भएर मृत्यु भएको हो । प्रहरीले विराटनगर–१२ घर भएकी २७ वर्षीया लक्ष्मी राजबंशीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । खड्का माघ १८ गते राजबंशीको घर�. . .
सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१७ चतरा स्थितबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो साढे १ बजे अस्थाई प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा को १४ प ९३४३ नम्बरको मोटरसाईकल चालक बराहक्षेत्र नगरपालिका-१ का ३२ बर्षीय योगराज राई �. . .
बनियानी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताउनुभएको छ । झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित दशौँ विस्तारित भेलामा उहाँले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा अभिवृद्�. . .