ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पुर्याएर सेवा गर्दै आएको बताउनुभएको छ । ललितपुर महानगरपालिका–२८ को वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले पहिलो पटक अधिकार सम्पन्न भएको जनताको नजिकको वडाले नयाँ अनुभव हासि�. . .
विराटनगर । तरहराको पानीपियादेखि धरानको तिनकुनेसम्म जारी अव्यवस्थित सडक विस्तार कार्यका कारण सो सडकखण्डमा सवारी दुर्घटनाको जोखिम उच्च भएको छ । अव्यवस्थित रुपमा जारी ६ लेन सडकखण्ड विस्तार कार्यका कारण सो सडकखण्डमा दुर्घटनाको जोखिम बढेको हो । पछिल्लो महिना दिनयता सो सडकखण्डमा १८ वटा सवारी दुर्घटनाम�. . .
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप ल�. . .
व्यासको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ । स्काई टावर रहेको छाङ्गरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध भएको हो । गत मङ्सिरको हिमपातपछि छाङ्गरुमा टेलिफोन सेवा बन्द भएको छ । हिमपातका कारण अहिले पनि सो क्षेत्रको टेलिफोन सेवा सञ्चालन गर्न नसकिएको नेपाल टेलिकमका कार्यालय प्रमुख क. . .
गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ । पोखराको सभागृहमा आयोजित सम्मेलनको उहाँले डिजिटल प्रविधिबाट उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सर�. . .
तनहुँ । तनहुँ जलविद्युत आयोजनाले प्रसारण लाइन विस्तार कार्य धमाधम अघि बढाएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत उत्पादनको लागि निर्माणधीन उक्त आयोजनाले २० वटा टावर निर्माण गरिसकेको छ । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइनको ९४ टावरमध्ये ४१ व�. . .
विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले आफ्नो नयाँ वर्ष लक्षित उच्च गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । वर्ल्डलिङ्कले नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा हालसम्म उपलब्ध सबैभन्दा उच्च गतिको १ जीबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको हो । यो सँगै वर्�. . .
विराटनगर । उदयपुरको उदयपुरगढी गाउँपालिका-१ स्थितमा आगोलागिबाट ८ घर जली नष्ट भएको छ भने १ जना महिला आगोमा परी जली मृत्यु भएकि छन् । आईतबार बेलुका करिब ४ बजे गौर बहादुर मगरको ढुङ्गा माटोले बनेको फुसको छानो भएको २ तले घरमा बिधुत सर्ट भई आगो लागि हुँदा हिडडुल गर्न नसक्ने गौर बहादुर मगरको ६६ बर्षीया श्रीमत�. . .
गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउनुभएको छ । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उहाँ पोखरा आउनुभएको हो । उहाँ नेपाली सेनाको हेलिकोप्टरमार्फत आउनुभएको हो । राष्ट्रपति भण्डारीलाई पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यम. . .
इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । “हिस्टोरिक समिट” का क्रममा उहाँहरूका बीचमा आइतबार साइडलाइन भेटवा. . .
विराटनगर । होटल व्यावसाय क्षेत्रमै काम गरेर फर्किएका दुईजनाले मोरङको विराटनगरस्थित आयल निगम छेउमा एनीटाईम रेष्टुरेन्ट एण्ड बार (एटीबी) सञ्चालनमा ल्याएका छन् । क्रुज पानी जहाजमा १० वर्ष काम गरेर फर्किएका विराटनगरका आशिष कुमार देव र सिद्धी अधिकारीले गएको पौष ७ गतेदेखि उक्त रेष्टुरेन्ट एण्ड बार सञ्च�. . .
विराटनगर । उदयपुरको कटारी नगरपालिका-११ हर्देनी स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चालक सहित १३ घाईते भएका छन् । आईतबार दिउँसो करिब २ बजे ओखलढुंगाबाट उदयपुरको कटारी तर्फ आउँदै गरेको प्रदेश १-०७-००१ज ००११ नम्वरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरी दुर. . .