सम्पूर्ण समाचार

बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्र

बलेवा । कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्र्तगत जैमिनी नगरपालिका–१० राङ्खानीदेखि बरेङ गाउँपालिका–१ चित्रेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्र्तगत यो सडकको ११ किलोमिटर खण्डको काम सुरु भएको हो । दुई वर्षमा . . .


उडान बढाउँदै निगम

विश्वास रेग्मी काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सुरु गरेको छ । आइतबार मात्रै निगमले दुबईका लागि हप्तामा दुई उडान थप गरेको छ । यसअघि हप्तामा सातवटा उडान हुँदै आएकामा अबदेखि नौवटा उडान हुने निगमले जनाएको छ । अर्को उडान बुधबार हुनेछ । थपिएका उडानक. . .


इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका–७ का २७ वर्षीय पुष्पराज तिमिल्सेना छन् । नेपाल राष्ट्र . . .


अन्तर्राष्ट्रिय क्षेत्रमा प्रशंसा

काठमाडौँ । महामारीका कारण धेरै मुलुकले जनगणना गर्ने आँट अझै जुटाउन सकेका छैनन् । बरु महामारीबीच जनगणना सम्पन्न गरेकामा कतिपय मुलुकले नेपालको प्रशंसा गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले भन्नुभयो, “बन्दाबन्दीका कारण स्थगित गरिएको ठीक पाँच महिनापछि जनगणना कार्य. . .


गोली लागेर मृत्यु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्क�. . .


विराटनगर भन्सार परिसरमा पक्राउ परे एउटै नम्बर प्लेट भएका दुईवटा ट्रक

विराटनगर । भन्सार क्षेत्रबाटै नयाँ जुक्ति निकालेर मालवस्तुको अवैध पैठारी गर्ने गरिएको रहस्य खुलेको छ । एउटै प्रज्ञापनपत्रबाट एक भन्दा बढी मालवहाक सवारीको मालपास गरेर गरिने अवैध धन्दा नयाँ स्वरुपमा परिणत भएको हो । विराटनगर भन्सार क्षेत्रबाट एउटै नम्बर भएका दुईवटा मालवहाक सवारी पक्राउ परेसँगै भन्�. . .


७२ अङ्कले घटेको शेयर बजार राताम्मे, ४ अर्ब ९ करोड रुपैयाँको कारोबार

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७२ दशमलव ३० अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ८८ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, व्यापार, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । वित्त उपसमूहको परिस�. . .


कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बुढीगंगा गाउँपालिका–६ डल्लेपुर बस्ने वर्ष २६ का धनबहादुर तामाङ रहेका छन् । प्रहरीले उनलाई शनिबार मोरङकै सुनबर्षी नगरपालिका–८ स्थित सिक्टीबाट पक्राउ गरेको हो । उनले २०७८ कात्तिक २८ गते राती कर�. . .


स्रोत नखुलेको ६९ लाख रकमसहित एक पक्राउ

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनु�. . .


लाइसेन्स पाउने वातावरण सहज बनाउन माग गर्दै विराटनगरमा प्रर्दशन

विराटनगर । मोटरसाइकलको लाइसेन्स पाउने वातावरण सहज बनाउन माग गर्दै युवाहरुले शान्तिपुर्ण प्रर्दशन गरेका छन् । आईतबार विराटनगरको ट्राफिक चौकमा मोटरसाइकल विलाशिता नभई आवश्यकताको साधन भएको भन्दै युवाहरुले प्रर्दशन गरेका हुन् । उनीहरुले लाइसेन्स प्राप्तिका लागि प्रक्रियागत जटिलताहरुलाई अन्त्य गर�. . .


बहसमा बुष्टर डोज : सुरुमा लक्षित समूहलाई खोप दिन विज्ञको सुझाव

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन’विश्वका विभिन्न देशमा फैलन थालेपछि खोपको बहस फेरि उत्कर्षमा पुगेको छ । केही वैज्ञानिकले अहिलेको नयाँ भेरियन्टले खोपलाई नै छल्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेका छन् । केही वैज्ञानिकले अहिलेको खोपले नयाँ भेरियन्टको संक्रमणबाट जोगाउन सक्ने बताइरहे�. . .


दुई सय जना नयाँ सङ्क्रमित थपिए, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई सय जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ९९५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ७५२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा पाँच जनामा कोरोना सङ्क्रमण देख�. . .