सम्पूर्ण समाचार

विराट राजबंशीको निर्वाचनमा प्रतिनिधित्व नगराएको गुनासो

विराटनगर । मोरङमा ४० हजार मतदाता रहेको राजबंशी समुदायको प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व नगराइएको गुनासो गरिएको छ । विराट राजबंशी युवा समितिले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूहरुले मत हाल्न नसक्ने संकेत दिइएको हो । झापा, मोरङ र सुनसरीमा रहेका रा. . .


भावी मुख्यमन्त्रीमा आकांक्षीको संख्या धेरै

विराटनगरर । मंसिर ४ गते हुने निर्वाचनले यतिवेला राजनीतिक माहोल निकै तातिएको छ। प्रदेश १ मा यतिवेला अबको निर्वाचनबाट कुन दलले बहुमत स्थानमा विजय हाँसिल गर्ने हो र भावी मुख्यमन्त्री कसको पोल्टामा पर्ने हो भन्ने समेत चर्चा चलिरहेको छ। प्रदेश १ मा चार दलका झण्डै दर्जन नेताले मुख्यमन्त्रीको आकांक्षा सह�. . .


उत्तरकोरियाद्वारा लामो दूरीका क्षेप्यास्त्र परीक्षण

उत्तरकोरियाले लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण रणनीतिक आणविक हतियारको सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले गरिएको कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ । उत्तरकोरियाली नेता किम जोङले परीक्षणको परिणामप्रति सन्तुष�. . .


कोप–२७ : अनुकूलन र जलवायु वित्तीय सहयोग नेपालको प्राथमिकता

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) मा नेपालले अनुकूलन, हानीनोक्सानी, जलवायु वित्तीय सहयोगलगायत मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरले समग�. . .


नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १५ अङ्कले उकालो लागेर एक हजार आठ सय ७० दशमलव ६३ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९५ अङ्कले उकालो लागे�. . .


पछिल्लो २४ घण्टामा देशभर ५१ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५१ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ७ सय ८६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस विरुद्धको खोप ७३ हजार ८ सय ८० जनाले लगाएका छन् । �. . .


युक्रेनले थप भूभाग फिर्ता गरेको दाबी

युक्रेनले दक्षिणमा क्षेत्र थप भूभागहरु फिर्ता गरेको छ । धेरै दिनको तीव्र रुसी क्षेप्यास्त्र हमलापछि किभमा ‘जति सक्दो चाँडो’ वायु रक्षा प्रणाली पु¥याउने पश्चिमी देशहरुको वाचालाई युक्रेनले स्वागत गरेको बुधबार जनाएको छ । अमेरिकाको नेतृत्वमा करिब ५० देशको समूहले ब्रसेल्समा रहेको नेटो मुख्यालयमा �. . .


यस्तो हुने छ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह

कास्की । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा भोलिदेखि औपचारिक सुरु हुँदैछ । राष्ट्रिय खेलकुदको अपनत्व प्रदेशवासीलाई गराउन यसपटक नवौँ संस्करणमा गण्डकीका आठ जिल्लामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्�. . .


विदेशबाट फर्केर पनि न घर न माइतको सम्पर्क : विराटनगरका माइती र इटहरी घरका आफन्त सम्झन छोराको आग्रह

विराटनगर । विराटनगर–१९ मा माइती र इटहरी–२ मा घर भएकी गिता गिरी विदेशबाट नेपाल फर्केको पाँचवर्ष बित्यो । तर, यतिका वर्ष बित्दासम्म घर र माईतीसँग अझै सम्पर्क छैन । आफन्तले खोजी गर्दै जाँदा अध्यागमन विभागको रेकर्डमा गिरी कतारबाट सन् २०१७–१०–२३ मा नेपाल आएको देखिन्छ । सन् २०१४–०८–२७ मा कतार जानु भएकी गिर�. . .


आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुखलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ । आयोगको यही असोज २४ गतेको उक्त निर्णय�. . .


नयाँ प्रविधिमा पुराना फिल्म

काठमाडौं । नेपालमा फिल्म निर्माण (पोष्ट प्रोडक्सन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुवात भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण र प्रदर्शनसँगै भएको थियो । सन् २००८ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण �. . .


कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । आज दिउँसो २ बजे पार्टी केन्द्र�. . .