विराटनगर । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले कोशी प्रदेश सरकारले बजेट निर्माण गर्दा प्रदेश राजधानीलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेकी छिन् । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राख्न आग्रह गरिए�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १३४ औं विश्व मजदुर दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस)को अवसरमा’ एक श्रमजीवीहरुलाई शुभकामना दिएका छन् । श्रमिजीवी नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गदै मुख्यमन्त्री कार्कीले आज अर्थात मे १ का दिन समग्र श्रमजीवीहरुलाई एक पत्र मार�. . .
काठमाडौंको वीर अस्पतालमा कार्यरत एक नर्स अर्का डाक्टरको घरमा मृत फेला परेकी छन्। उनि डाक्टर सुजन ढकालको घरमा उनको शव भेटिएको हो। उनी वीर अस्पतालमा कार्यरत भरतपुर महानगरपालिका–१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ रहेको र घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ। काठमाडौं प्रहरी परिसरका अनुसार उनीहरू एक-�. . .
विराटनगर । लामोसमयदेखी अश्लील भिडियो बनाएर ब्लाकमेल गर्दै बलात्कार गर्ने एक युवा विराटनगरबाट पक्राउ परेका छन् । दुहवी नगरपालिका वडा नं. ४ घर भई हाल काठमाडौं बस्दै आएकी किशोरीको अश्लील भिडियो बनाई जबरजस्ती करणी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको हो । ब्लाकमेलिङ गर्दै ६ वर्षदेखि ती कि. . .
काठमाडौं । नेपालमा गेमिङको स्तरवृद्धि गर्न पब्जी मोबाइल र वर्ल्डलिङ्कबीच साझेदारी भएको छ । नेपालमा बढ्दो मोबाइल गेमिङप्रतिको आर्कषणलाई थप प्रोत्साहन र गेमिङ क्षेत्रलाई व्यवस्थित गर्नको लागि यो साझेदारी गरेको वर्ल्डलिंकले जनाएको छ। हाल नेपालमा ५० लाख बढी सक्रिय पब्जी गेमर रहेको र यो साझेदारीले �. . .
विराटनगर । चैत्र महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक मिलन थापा घोषित भएको छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी निरिक्षक थापालाई विभागीय मुल्य– मान्यता, आदेश– निर्देशनको पालना गरी व्यवसायिक , लगनशीलता र कर्तव्यनिष्ठ तवरले कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँ�. . .
विराटनगर । नगरक्षेत्रमा खुल्ला रुपमा माछामासु विक्री वितरण गरिदै छ की छैन भनि विराटनगर महानगरपालिकाको टोली हाटबजारको अनुगमनमा सक्रिय भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएसँगै हटियाको अनुगमनलाई तिव्रता द�. . .
विराटनगर । विराटनगर–१८ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआईटी समुहबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को. १९ प ५७५२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् । मोटरसाईकलमा सव. . .
विराटनगर । अरुण तेश्रो आयोजनाको ड्याम साइडमा खसेको सुक्खा पहिरोले थुनिएको अरुण नदी खुलेको छ । आइतबार मकालु गाँउपालिका ३ नयाँ बस्तीबाट सुख्खा पहिरो खसेपछि डाइभर्सन टनेल थुनिएर नदी ताल बनेको थियो । तर, दिँउसोबाट थुनिएको नदी अहिले आफ्नै बहावमा फर्किएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसप. . .
विराटनगर । चाबहिल सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या सुनको सिक्री लुट्ने उद्देश्यले भएको प्रहरीले बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको दावी गरेका ह�. . .
विराटनगर । सुनसरी टेबुल टेनिस संघको आयोजनामा ‘स्व. लीला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबुल टेनिस प्रतियोगीता’ मा बिराटनगर टेबल टेनिस क्लबका विश्व बाँनियालाई दोहोरो सफलता हात लागेको छ । दोस्रो संस्करण अन्तर्गतको खेल धरानस्थित ब्याडमिन्टन हलमा सम्पन्न भएको हो । प्रतियोगीतामा उनले अन्डर–१९ तर्फ. . .
विराटनगर । नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर वडा नम्बर १ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गरेका थिए । उनले वडा नम. . .