सम्पूर्ण समाचार

रुद्राक्षको मूल्य घट्दा व्यावसायिक किसान मर्कामा

भोजपुर । रुद्राक्षको राजधानी भोजपुर जिल्लामा उत्पादित रुद्राक्षको मूल्य घटेपछि व्यावसायिक किसान मर्कामा परेका छन् । जिल्लाका किसानको आम्दानीको राम्रो स्रोतका रूपमा रहेको रुद्राक्षको केही वर्षयता मूल्यमा ५० देखि ६० प्रतिशतसम्म गिरावट आएपछि व्यावसायिक किसानमा मर्कामा परेका हुन् । जिल्लाको दिङ्�. . .


कृषियोग्य जमिन जोगाउन सरकारले अगाडि सा¥यो यस्तो नीति

काठमाडौं । सहरी तथा सहरोन्मुख क्षेत्रमा क्रमशः कृषियोग्य जमिन घट्दै गएको पाइएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने लक्ष्यका साथ जमिनलाई विभिन्न १० भागमा वर्गीकरण गर्ने नीति पूर्णरुपमा कार्यान्वयन गर्ने भएको छ । ठूलो मात्रामा कृषिउपजको आयात गर्नुपर्ने अवस्थाको सिर्जना भएपछि कृषियोग्य जमिनमा सके�. . .


गनगाई लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो चलचित्र कर्तव्य र संघर्षको शुभ मुहुर्तमा उद्घाटन

विराटनगर । गनगाई जातिको लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो कर्तव्य र संघर्ष नामक चलचित्रको शुभ मुहुर्त एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ। गणपति म्युजिक प्रा.लि. को प्रस्तुति र जीवन बिकास समाजको सहकार्यमा गनगाई जातिको भेषभुषा, संस्कृति र संस्कारमा आधारित भएर गन्गाई जातिको अंगिका भाषामा यो . . .


विराटनगरको विकासका विषयमा निफ्रा बैंकका सिइओ र मेयर कोइराला बीच छ्लफल

विराटनगर । निफ्रा बैंकका सिइओसहितको टाेली र महानगरका मेयर नागेश कोइराला बीच छ्लफल भएको छ । विराटनगरको विकासका विषयमा निफ्रा बैंकका सिइओसहितको टाेली र विराटनगर महानगरका मेयर नागेश कोइरालाबीच आइतबार छ्लफल भएको हो । छलफलमा निफ्राले नयाँ बसपार्क निर्माण, टाउन प्यानिङ र विराट राजाको दरबारलाई लुम्बि. . .


झापामा तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कृषक

झापा । जिल्लाको उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बुद्धशान्तिको वडा न १, ६ र ७ कृषकले व्यावसायिक तरकारी खेतीबाट नगद आम्दानी गर्दै आएका हुन् । यहाँका कृषकले खुर्सानी, गोलभेँडा, घिरौँला, बन्दा, करेला, धनियाँ, काँक्रो, सिमी, बोडी, कोपी, सागजस्ता तरकारीबाट राम्रो आम्दानी गर्न स. . .


प्रधानसेनापतिको एकवर्षे कार्यकालको समीक्षा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ । पदबहालीको एक वर्ष पूरा भएका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उहाँले सकल दर्जालाई राष्ट्रियहितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिनुभयो । उहाँले भ. . .


कोसी अस्पताल विराटनगरलाई प्रयोग अनुमति पाए पूर्वाञ्चल विश्वविद्यालयले गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल शिक्षण सुरु गर्ने तयारी गरेको छ । चिकित्सा शिक्षा आयोगले मेडिकल सञ्चालनका लागि राय दिइसकेको छ । चिकित्सा शिक्षा आयोगको रायका आधारमा मन्त्रीपरिषद्ले त्यसलाई स्वीकृति दिनुपर्नेछ । तर, पूर्वाञ्चल विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल छैन । पूर्वाञ्चल व�. . .


लेटाङबाट फुटबल हेर्न गएका तीन बालिका विराटनगरमा फेला

विराटनगर । लेटाङबाट फुटबल हेर्न गएका तीन बालिका फेला परेका छन् । सम्पर्कविहीन भएका तीन बालिका विराटनगर १४ स्थित जतुवामा फेला परेका हुन् । जतुवामा फेला परेको प्रहरीले सुचना प्राप्त गरेपछी प्रहरी घटना स्थल तर्फ जादै गरेको मोरङ जिल्ला प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । शनिबार बिह�. . .


लेटाङबाट फुटबल हेर्न गएका तीन बालिका सम्पर्कविहीन

विराटनगर । लेटाङबाट फुटबल हेर्न गएका तीन बालिका सम्पर्कविहीन भएका छन् । शनिबार बिहान ११ बजेतिर घरबाट हिँडेका लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राई बेपत्ता भएका हुन् । उनीहरु तीनै जना स्थानीय शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा �. . .


मधेशमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका युवालाई मधेशमा लगानी गर्न आग्रह गर्नु भएको छ । मधेशी समाज दक्षिण कोरियाले आज आयोजना गरेको दक्षिण कोरियाबाट तराईमा हुन सक्ने लगानी सम्भाव्यतासम्बन्धी भिजुअल अन्तरक्रियामा उहाँले कृषि, पर्यटन, उद्योग र शिक्षा क्षेत्रमा लगानीक. . .


झापामा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु

झापा । झापाको छुट्टा छुट्टै तीन स्थानमा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको छ । शनिबार अपरान्ह याङबरक गाउँपालिका-६ पाँचथर घर भई बुद्धशान्ति-२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ बर्षीय कमल बराईली बुद्धशान्ति गाउँपालिका-३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक कर. . .


विराटनगरको पोखरीया कार्यसम्पादनमा जिल्लाकै उत्कृष्ट

विराटनगर । विद्यालय कार्यसम्पादनमा विराटनगर–३ स्थित पोखरीया मा.वि.मोरङकै उत्कृष्ट भएको छ । शैक्षिक परीक्षण केन्द्रको २०७९ प्रतिवेदन अनुसार कार्यसम्पादन प्राप्ताङकका आधारमा पोखरीया उत्कृष्ट देखिएको हो । भाद्र २३ गते शिक्षामन्त्री देवेन्द्र पौडेलले देशभरका ४ हजार ८६७ विद्यालयको कार्यसम्पादन पर�. . .