विराटनगर २३ असार । विराटनगर महानगरपालिका–१५ स्थित प्रजातन्त्र मार्गको भित्री सडकको नाला निर्माण गर्ने क्रममा वडा अध्यक्ष असलाम आलममाथि कुटपिट भएको छ । स्थानीय युवाहरुले सडक विस्तार गरेर नाला निर्माणका क्रममा आफ्नो जग्गा बढी पारिएको भन्दै आक्रोसित बनेका दुई युवाहरुले आलममाथि हेल्मेटले प्रहार गरे. . .
विराटनगर २३ असार । असारको मध्य समय वितिसक्दा पनि मनसुन सक्रिय नहुदा किसानीहरु धान रोप्न नपाएर समस्यामा परेका थिए । तर विराटनगरमा गएरातीदेखी निरन्तर झरी परिरहेको छ । यसका साथै पूर्वी जिल्लाको विभिन्न स्थानमा भारी वर्षा भएसँगै किसानहरुलाई भने केही राहत मिलेको छ । केही दिनसम्म टन्टलापुर लागेको घामका क. . .
विराटनगर, २३ असार । भारतबाट नेपाल आयात गरिएका केरा र भुइँकटहरमा खानै नमिल्ने गरी बढी विषादी पाइएको छ । प्रदेश १ का मोरङ, सुनसरी र झापाका नाकाहुँदै नेपाल भित्रिएका कृषिजन्य वस्तुको परीक्षण गर्दा यस्तो पाइएको हो । ‘हामीले नमुना परीक्षण गर्दा केरा र भुइँकटहरमा विषादीको रुकावट ४५ प्रतिशतभन्दा बढी पनि भे�. . .
विराटनगर, २३ असार । विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले पोशाक भत्ता नलिने भएका छन् । गत असार १० गतेको चौथो नगरसभाबाट जनप्रतिनिधिलाई पोसाक भत्ता दिने निर्णय भए अनुसार नागरिक समाज र पत्रपत्रिकामा चौतर्फी टिप्पणी भएपछि उनले आफुले पोशाक भत्ता नलिने घोषणा गरेका हुन्. . .
विराटनगर, २३ असार । तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि। तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन्। भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ। भारतको पनि सीमा नजिक क्यारेन्टाइन प्रयो�. . .
विराटनगर, २२ असार । संघीय सरकारले बिषदीको परिक्षण गरेर मात्र तरकारी तथा फलफुल भित्र्याउन नदिने भनी गरेको निर्णय तत्काललाई कार्यान्वयन नगर्ने भरी सार्बजनिक भईरहँदा प्रदेश १ सरकारले बिषादी अबशेष द्रूत विश्लेषण प्रयोगशाला संचालनमा ल्याएकोछ । काठमाडौँबाट प्राबिधिक सहितको टोली ल्याएर प्रदेश १ सरकार . . .
विराटनगर,२२ असार । सीमावर्ती भारतीय बजार फारबिसगञ्जको नगरस्तरीय प्रशासन कार्यालयले अवरोधका कारण पूर्वमा इन्धन आपूर्ति असहज भएको छ । गत शुक्रबारदेखिको अवरोधका कारण नेपाली ट्याङ्करले भारतबाट इन्धन ओसार पसार गर्न सकेका थिएनन् । ट्याङ्कर चालकहरुले सीमावर्ती क्षेत्र जोगबनीमा भारतीय प्रहरीले विभिन्. . .
विराटनगर,२२ असार । नेकपा सम्बद्ध विद्यार्थी संगठनको अगुवाइमा पूर्वाञ्चल विश्वविद्यालय (पियू) मा आइतबार तोडफोड गरिएको छ । पियूको विराटनगर पुष्पलाल चौकस्थित केन्द्रीय कार्यालय र बरगाछीस्थित सेवा आयोगको कार्यालय तोडफोड भएको हो । विश्वविद्यालयले विभिन्न पदपूर्ति गर्न आह्वान गरेको विज्ञापन तथा परी�. . .
रबिन्द्र बराल विराटनगर, २२ असार । मोरङको सुुनवर्सी नगरपालिका–५ बनकोलमा निर्माण गरिएको डिप वोरिङ संचालन आउन नसक्दा किसानले राहत पाउन सकेका छैनन् । दुुइवर्ष अघि मोरङ क्षेत्र नम्बर ५ का सांसद शिवकुुमार मण्डलको सांसदकोषको ३५ लाख रुपैयाको लागतमा ३ बर्ष अगाडि निर्माण सम्पन्न भएको बोरिङ संचालनमा नआउँदा �. . .
प्रेम देवान विराटनगर २२ असार । विराटनगर पुष्पलाल चोकमा रहेको पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रिय कार्यालय र सेवा आयोगको कार्यलयमा पाँच विद्यार्थी संगठनले तोडफोड गर्नुका साथै तालाबन्दी गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ श�. . .
विराटनगर, २२ असार । टंकीसिनवारीमा रहेको जेभियर्स बोर्डिङ स्कूलको बस नहरमा पल्टिएको छ । को १ ख १९८२ नम्बरको बस बिद्यार्थी लिन जाने क्रममा दुर्घटनामा परेको हो । बुढीगंगा गाउँपालिकाको गोकुवा नजिकै रहेको नहरमा बस पल्टिएको हो । दुर्घटनामा केही बिद्यार्थी घाईते भएको बताईएको तर बसमा सवार २ जना शिक्षक गम्भी. . .
बिराटनगर असार २२ , बिराटनगरका युवा खगेन्द्र आचार्यको अगुवाइमा ग्लोबल आन्टरप्रनरशिप बूटक्याम्प सम्पन्न भएको छ । चारवटा संस्करण पार गरिसकेको जुन २७ देखि ३० सम्म थाईल्याण्डको व्यंगककमा भएको पाँचौ संस्करण सम्म पुग्दा फरक हुन पुग्यो। उद्यमशीलता र अविस्कारको संस्कृतिको विकासका लागि चिनिएको बूटक्या�. . .