सम्पूर्ण समाचार

विराटनगरका पूर्वमेयर पराजुलीका कमजोरी औल्याउँदै नागेश कोइरालाले जारी गरे श्वेतपत्र

विराटनगर । विराटनगर महानगरपालिकामा गत कार्यकालका मेयर भीम पराजुलीले प्रक्रिया मिचेर कर्मचारी भर्ती गरेको भन्दै प्रमुख नागेश कोइरालाले स्वेतपत्रमार्फत असन्तुष्टि व्यक्त गरेका छन् । कोइरालाले बिहीबार श्वेतपत्र सार्वजनिक गर्दै यसअघिको नेतृत्वले प्रक्रिया नपुर्‍याई कर्मचारीको भर्ती गरेको आरोप उ�. . .


तीजको महत्व र बढ्दो विकृति

हिन्दु महिलाहरुको महान् चाड हरितालिकाले सहर(बजार मात्र होइन, गाउँघरमा समेत छोपिसकेको छ । नेपाली महिलाहरु आफ्नो स्वास्थ्य एवं श्रीमानको दीर्घायुको कामनाका साथ व्रत बसेर मनाउने प्रचलन रहि आएको छ । यद्यपी समयसँगै संस्कार र संस्कृतिमा पनि निकै फेरबदल देखा पर्न थालेको पाइन्छ । अझ हिजोआज त शहरी क्षेत्रमा . . .


माछाले धानिएको वेगनासको पिप्लेगाउँ

लेखनाथ । वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् । बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले ताल�. . .


सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा विशेष छुट दिने

सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा विशेष छुट दिने भएको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामाहोटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइक फार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकको डेबिट/क्रेडिट कार्�. . .


विराटनगरमा भोली शनिबारदेखी रात्रीकालीन ‘भेट्रान्स फुटबल प्रतियोगिता’ हुँदै

विराटनगर । विराटनगरको सहिद रंगशालामा रात्रीकालीन भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । विराट मेघा स्पोर्ट्स एकेडेमीले भोली शनिबारदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो। एकेडेमीले ‘मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल’ प्रतियोगिता शनिबारदेखि सहिद रंगशालमा आयोजना गर्न लागेको जनाएको छ । प्रति�. . .


विराटनगरको ईडेनवर्ग कलेज परिसरमा संचालित क्यान्टिनमा चोरी

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ९ स्थित भानुटोल दक्षिण कलेज रोडमा रहेको एक क्यान्टिनमा चोरी भएको छ । शुक्रबार विहान ३ बजे ईडेनवर्ग कलेज परिसरमा संचालित क्यान्टिनमा चोरी भएको हो । क्यान्टिन लक्ष्मी याक्खा( पराजुली ) ले विगत लामो समयदेखी संचालन गर्दै आएकी थिईन् । कलेज परिसरको पर्खाल नागेर �. . .


साताभरि सामान्य बदली

काठमाडौं । साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रही साताको सुरू तथा मध्यतिर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र साताको अन्त्यमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्त. . .


एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्री. . .


भारतबाट गहुँ तस्करी, चालकसहित ४ लाख बढीको एक ट्रक गहुँ बरामद

विराटनगर । भारतबाट अवैध रूपमा तस्करी गरेर ल्याएको गहुँ सशस्त्र प्रहरीले बरामद गरेको छ । मोरङको सुनवर्षी नगरपालिकाको दक्षिणी सीमावर्ती क्षेत्रबाट गहुँको तस्करी भएर ल्याएको ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले भारतबाट तस्करी भएर आएको ठुलो परिमाणमा गहुँ बिहीबार राती बरामद गरेक. . .


विराटनगरको दरैया उखुबारीबाट तस्करीको साढे ४ लाखको कपडा बरामद

विराटनगर । विराटनगर । विराटनगर १६ दरैयाको उखुबारीबाट तस्करी गरेर लुकाएको अवस्थामा प्रहरीले कपडा बरामद गरेको छ । भारतबाट तस्करी भएर आएको करिब साढे ४ लाख बराबरको कपडा ईलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको हो । भारतबाट नेपाल तर्फ लुकाई छिपाई तस्करी गरी ल्याएको कपडा दरैयाँको उखुबारीमा लुक�. . .


बन्द आँखाले सात छोरीको लालनपालन

काठमाडौं । दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उनकै काँधमा छ। त्यो पनि उनले करिब करिब पार लाएकी छन्। उनमा फेरि आफ्नै आँखाले संसार देख्ने धोको छ। रामेछाप जिल्लाको मन्थली नगरपालिका–९, पुराना गाउँकी ४० वर्षीया चमेली मगरका दुवै आँखा बन्द छन्। यस्तैमा पतिको पनि निधन भएपछि आ�. . .


एमालेको उम्मेदवार छनोट गर्ने यस्ता छन् मापदण्ड

काठमाडौँ । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ । ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले भोलि भदौ १० र भदौ ११ बस्ने केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड. . .