विराटनगर । मैथिल सञ्चारकर्मी संघले उदयमान सक्रिय सञ्चारकर्मीहरुलाई प्रोत्साहन प्रदान गर्नेगरि पुरस्कार स्थापना गरेको छ । नेपाल पत्रकार महासंघ मोरङमा शनिबार बसेको संघको बैठकले ‘रामपरी साह सञ्चारकर्मी प्रोत्साहन पुरस्कार’ स्थापना गरेको हो । संघका सचिव विरेन्द्र कुमार साहले आफ्नो हजुरआमा रामपरी . . .
विराटनगर । विराटनगर–१४ मलायरोडमा अवस्थित रहेको एस्पायर कलेजमा बिआईटी र बिपिएच बिषयको पठनपाठन हुने भएको छ । यसै शैक्षिक सत्रदेखि कलेजमा स्नातक तर्फ ४ वर्षे बिआईटी र बिपिएच बिषयको पठनपाठन हुने भएको हो । काठमाडौं विश्वविद्यालयको विस्तारित कार्यक्रमहरु विराटनगरमा सञ्चालन गरिरहेको कलेजले साउन १ गतेद�. . .
विराटनगर । एसईइ कप अन्तर विद्यालयस्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता –२०७९ को उपाधी जेभियर्स ईग्लिस बोर्डिङ्ग स्कूल टंकीसिनुवारीले उपाधी जितेको छ । शनिबार भएको फाइनल खेलमा जेभियर्स ईग्लिस बोर्डिङ्ग स्कुल र आदर्श मा.वि खेलेका थिए । पहिलो हाफ १–१ को बराबरी टुङ्गगिए पनि दोस्रो हाफमा १ गोल गर्दै जेभ�. . .
विराटनगर । प्रदेश १ मा कोभिड–१९ संक्रमितको संख्या आइतबार एक्कासी बढेको छ । प्रदेश १ को स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आइतबार ७४ जनामा संक्रमण पुष्टि भएको हो । विराटगनरमा मात्रै एकैदिन ४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कुल २६१ न्मूना परीक्षण गर्दा १२ जना मह�. . .
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ जिल्ला भेलाले मोरङको संयोजकमा क्षीतिज गौतमलाई चयन गरेको छ । असार ३२ गते विराटनगरका भएको भेलाले गौतमलाई संयोजकको जिम्मेवारी दिइएको हो । विराटनगर–७ निवासी २५ वर्षीय गौतम सामाजिक क्षेत्रका क्रियाशिल रहेका थिए । उनलाई पार्टीका केन्द्रीय संयोजक रबि लामिछाने. . .
विराटनगर । उदयपुरको बेलका नगरपालिका-१ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राती करिब ८ बजेको समयमा तिन जनालाई लागुऔषध सहित पक्राउ गरेको �. . .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताउनुभएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएकाले यसमा विशेष ध्यान . . .
विराटनगर । कटहरी गाउँपालिका–५ बाट प्रहरीले फलामका तारसहित एकजनालाई पक्राउ गरेको छ । को १ त ५३३३ नम्बरको ट्याक्टरमा कवाडीका सामान लोड गरेर ल्याउँदै गरेका विराटनगर–७ का अजय सहनीलाई प्रहरीले पक्राउ गरेको हो । ट्याक्टरमा तीस हजार मूल्य बराबरको कवाडीका सामान बोकेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर र�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा थप १ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । ३ हजार ४१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३२ हजार ५ सय १५ जनाले खोप लग. . .
काठमाडौँ । काठमाडौँको सडकलाई नै आश्रय बनाएर हिंड्ने व्यक्तिको पनि मिर्गौला बिक्रीको प्रयास भएको छ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधमा संलग्न एक समूहले सडकमा आश्रित मानवलाई प्रलोभनमा पारेर मिर्गौला बिक्री उद्योग गरेको पाइएको हो । उनीहरुलाई मनाउन सजिलो हुने भएकाले गिरोह सडक आश्रित मानवको अ�. . .
विराटनगर । १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान समुह (आरआइटी) बाट खटिएको प्रहरी टोलीले ज्यानमार्ने उधोग मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२५ गतेको फैसलाले ५ वर्ष कैद सजाय भई फरार रहेका मोरङको सुन्दरहरैँचा नगरपालिका-५ का २७ बर्ष. . .
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज तुल्याउन नेपाल आयल निगमलाई रु सात अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को असार ३१ गते बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएका कारण नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई भुक्तानी दिनका लागि उक्त रकम दिने निर्णय गरे. . .