सम्पूर्ण समाचार

विराटनगरको भारतीय दुतावासको सम्पर्क कार्यालय लक्षित वम विस्फोटपछि यस्तो देखियो (फोटो फिचर सहित )

प्रेम देवान विराटनगर, ४ वैशाख । विराटनगरमा रहेको भारतीय दुतावास सम्पर्क कार्यालयलाई लक्षित बम विस्फोट लगत्तै राजमार्गमा फेरी अर्को वम फेला परेको छ । सम्पर्क कार्यालय लक्षित वम विस्फोट भएको १२ घण्टा नवित्दै पुर्ब पस्चिम राजमार्ग अन्तरगत सुन्दर हरैचाको गछियामा वम फेला परेको हो । भाररतीय दुतावास सम्. . .


विराटनगरको युनिट गणपति कटन मिलले २३ बर्षसम्म पनि मजदुरलाई भुक्तानी दिएन (मजदुरका पिडा भाग १)

सुमन सुस्केरा/प्रेम देवान विराटनगर, ४ वैशाख । - यम बहादुर लिम्बुको उमेर ८४ बर्ष भयो । उनले गणपति कटन मिलमा १४ बर्षसम्म नियमित काम गरे। २०३८ साल देखि २०५२ सालसम्म त्यही मिलमा उनको दिनचर्या बित्यो । श्रीमती, छोरी र आफु मिलमा आश्रीत थिए । त्यो बेलामा त छोरीहरु पनि सानै थिए । तर छोरीहरुको पनि पढ्ने बेला हुँदै . . .


विराटनगरमा रहेको भारतीय दुतावास सम्पर्क कार्यालय लक्षित वम बिस्फोट, पछाडीको पर्खालमा क्षती

विराटनगर, ३ बैशाख । विराटनगरमा रहेको भारतीय दुतावास सम्पर्क कार्यालयलाई लक्षित बम विस्फोट भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १३ मुख्य सडकमा रहेको सप्मर्क क्याम्पलाई लक्षित गरि बिस्फोट भएको हो । विस्फोटका कारण कयाम्पको पछाडीको वालमा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपर. . .


लोकतान्त्रीकलाई कांग्रेसमा विलय गराएका गच्छदारलाई विराटनगरमा कार्यकर्ताले भने ‘खै सम्मानजनक समायोजन ?’

विराटनगर, ३ वैशाख नेपाली कांग्रेसमा गाभिएको नेपाल लोकतान्त्रीक फोरम फेरी पुरानै अबस्थामा आउने हो भन्ने आशंका उब्जीन थालेको छ । आज बिराटनगरमा लोकतान्त्रीका पुराना नेता तथा कार्यकर्ता भेला भएर सहमतिको बिषयमा कुरा उठाउँदै सम्मान जनक स्थानको खोजी गरेका छन् । नेपाल लोकतान्त्रीक फोरमका कार्यकर्ता भेला. . .


सनम शाक्य हत्या काण्ड थप शंकामा , १७ जना प्रहरीको हिरासतमा (नाम सहित)

विराटनगर ३ वैशाख । विराटनगर सुन कारावारी समन शाक्यको हत्या अभियोगमा ३८ जना विरुद्ध प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएको छ । अवैद्ध रुपमा आयत गरिएको सुन हराउँदा भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ३८ जना माथी अनुसन्धान अघि बढाएको हो । ३८ जना मध्ये १७ जनालाई प्रहरीले न. . .


आज आमाको मुख हेर्ने दिन

काठमाडौँ (रासस) । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ । सोमबारे औँसीमा बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त. . .


मनकामना मन्दिरमा लुटः यसरी ‘ठगिन्छन’ र ‘लुटिन्छन’ भक्तजन

 पूर्णप्रसाद मिश्र(रासस):गोरखा, बैशाख २ । मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ । गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ । सँधियारले मन्दिरको जग्गासमेत मिचेका छन् . . .


क्यानडाको टोरोन्टोमा पुर्बेली भाका, नयाँ बर्षमा टोरोन्टो मादलमय बन्यो

विराटनगर, २ वैशाख । क्यानडाको टोरन्टोको एक कम्पलेक्समा १२ जना मादल बजाएर नेपाली गित गाई रहेका थिए । बिक्रम संवतको नयाँ बर्षको अबवसर पारेर आयोजना गरिएको मादलमय कार्यक्रम आयोजना गर्नुको मुख्य कारण भनेको नेपाली मादललाई क्यानडामा चिनाउनु नै रहेको थियो । नेपाली नयाँ बर्ष २०७५ को सन्दर्भ पारेर टोरोन्टोमा. . .


झापा र मोरङमा सवारी दुर्घटना, तीनको मृत्यु

विराटनगर, २ वैशाख । झापाको दुई स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ । विर्तामोड नगरपालिका–२ मा मे १ ख १३७१ नम्बरको बसको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ । विर्तामोड १ का प्रेम राईको बसको ठक्करबाट ज्यान गएको हो । बसको ठक्करबाट गम्भिर घाइते राईको विएनसी अस्पताल विर्तामोडमा उपचारको क्. . .


सिरियामा फेरि शक्ति राष्ट्रको आक्रमण सुरु, यस्तो छ कारण

वैशाख २– सिरियामा फेरि शक्ति राष्ट्रको आक्रमण सुरु भएको छ । पछिल्लो समय सिरियामा भएको रसायनिक आक्रमणपछि पश्चिमी देशहरुले जवाफी कारवाही गरेको जनाएका छन् । सिरियाली सरकारले रसायनिक हतियार बनाइरहेको आरोप लगाउँदै अमेरिका, बेलायत र रुसले त्यसमा रोक लगाउन रासायनिक हतियार भइरहेका ठाउँमा आक्रमण गरेको �. . .


एक नम्बर प्रदेश सरकारको योग शिबिर देखि रक्सी नखाने सम्मका प्रतिबद्धता

सुमन सुस्केरा विराटनगर, १ वैशाख स्वस्थ्य प्रवद्र्धनकोलागि एक नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नयाँ बर्ष २०७५ सँगै नयाँ कार्यक्रम अघि सारेको छ । मेरो बर्ष २०७५ नाम दिएर सचेतना मुलक अभियान संचालन गरेको हो । आज विहान विराटनगरको रामजानकी सेवा सदनमा एक भब्य समारोहको आयोजना गरी मुख्यमन्त्री . . .


विराटनगरमा भाटभटेनी सुपर मार्केट संचालनमा , पहिलोदिन नै थामिनसक्नु भिड(फोटो सहित)

प्रेम देवान विराटनगर १ वैशाख । आज नेपालीहरुको नयाँ वर्ष । नँया वर्षसँगै आजदेखि नयाँ नया काम र व्यापार व्यावसाय गर्नेहरु धेरै छन् । यसैक्रममा आज नयाँ बर्षको दिन १ नम्बर प्रदेशको राजधानी विराटनगरमा नेपालमा ख्याती कमाएको भाटभटेनी सुपर मार्केटको १५ औँ शाखा औपचारीक रुपमा सञ्चालनमा आएको छ । पछिल्लो समय स�. . .