सम्पूर्ण समाचार

विराटनगरसँग जोडिएको दलित मात्र पढ्ने सामुदायिक विद्यालय

विराटनगर, ७ वैशाख विराटनगर महानगरपालिका वडा नम्बर १९ को सिमासँग जोडिएको ग्रामथान गाउँपालिका वडा नम्बर २ को बेगनलाल निमाबि (आधारभुत विद्यालय)मा भर्ना अभियान शुरु भईसकेको छ । विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा बाल क्लबका बालबालिका सहित बिद्यालयबाट बिद्यार्थी खोज्दै गाउँ जाने कार्यक्रम शुरु भएको छ �. . .


‘त्रिबिको भिजन’ १० बर्षे योजना तयार गर्न विराटनगरमा छलफल शुरु

विराटनगर, ७ वैशाख ्त्रिभुवन विश्वविद्यालयले विश्वबिद्यालय सुधारका लागि बिभिन्न नयाँ योजना अघि सार्ने भएको छ। आज विराटनगरमा आयोजना भएको कार्यक्रममा उपकुलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाले त्रिविको भिजन २०२०–३० निर्माण गर्न पूर्वाधार तयार भइरहेको बताएका हुन । उच्च शिक्षा सुधार परियोजनाको तत�. . .


नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशमा २१ पदमा ३२ को उम्मेदवारी

विराटनगर, ७ वैशाख । यही वैशाख २२ गते हुने नेपाल पत्रकार महासंघको १ नम्बर प्रदेशको निर्वाचनको लागि ३२ जनाको उम्मेदवारी परेको छ । १ नम्बर प्रदेश निर्वाचन समितिमा शुक्रबार भएको उम्मेदवारी दर्ताका क्रममा २१ पदको लागिः३२ जनाको उम्मेदवारी दर्ता भएको हो । कोषाध्यक्षसहित ६ जना निर्विरोध भएका छन् । तर उम्मेद�. . .


राज्यको लगानीअनुसार छैन विद्यार्थीको सिकाइ, यी प्रदेश कमजोर

काठमाडौँ, ७ बैशाख । तीनवटा प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि औसतभन्दा कमजोर देखिएको छ । राज्यको लगानीअनुसार उपलब्धि नभएको शिक्षा मन्त्रालयकै ठहर छ । मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले गरेको अध्ययनअनुसार प्रदेश १, २ र ६ का विद्यार्थीको सिकाइ उपलब्धि औसतभन्दा कमजोर रहेको . . .


विराटनगरको दुध फारममा गाडीको ठक्कर, झापा -मोरङमा दुईजनाको मृत्यु

बिराटनगर, ७ बैशाख । झापा र मोरङमा हिजो साँझ भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ। कोशी राममार्ग अन्तरगत विराटनगरको दुधफारम नजिकै को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिंदा विराटनगर ४ बस्ने ६५ वर्षीय विष्णुबहादुर कार्कीको ज्यान गएको छ। कार्कीलाई विराटनगर ४ स्थित दुध फारम अगाडी भ्यानले ठक्कर दिएक�. . .


मालिन्दो एयरको विमान त्रिभुवन विमानस्थलको रनवे वाहिर पुग्यो, राती देखि नै बिमानस्थल अबरुद्ध

काठमाडौँ , ७ वैशाख  ।  काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज बिहीबार राति रनवेभन्दा बाहिर पुगेको छ । उक्त जहाज रनवेभन्दा बाहिर पुगेर अड्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल बन्द भएकोले अवतरणको लागि अाएको चाइन साउर्थन, जेट फ्लाई, दुवई र मलेसियन ए. . .


समयमै काम नगरे ठेकेदारलाई कार्वाही गर्ने विराटनगर महानगरपालिकाको चेतावनी

विराटनगर, ६ वैशाख । जोगवनीदेखि धरानसम्मको ब्यापारिक राजमार्ग बिस्तार आयोजना (सिक्सलेन) निर्माण सुस्त हुँदा सबैभन्दा बढी विराटनगरवासीले दुःख भोग्दै आएका छन् । निर्माण ब्यवसायीले नियमित काम नगर्दा हिलो र धूलोका कारण नगरवासीले बढी समस्या भोग्नु परेको हो । लामो समयदेखि कामका नाममा अल्मल्लिई रहेका निर�. . .


काठमाडौको गाडी काँडेतार सहित विराटनगर हुँदै वुढीगंगा पुग्यो (भिडियो सहित)

विराटनगर, ६ वैशाख । बिहीवार विहान करिब ९ बजे तिर एउटा सेतो नम्बर प्लेट भएको गाडी हुँईकिँदै विराटनगरबाट बुढीगंगा गाउँपालिकाको नेमुवामा पुग्यो । नेमुवा चौकबाट पुर्ब लागेको गाडीको पछाडी निर्माण सामाग्रीहरु राखिएका थिए । बा २ झा २६३६ नम्बरको गाडी हुँईकिँदै करिब १ किलो मिटरको दुरीमा रहेको एउटा मिलमा गएर. . .


विराटनगरमा विद्यार्थीेले महिला बलात्कार गरेको आरोप

विराटनगर, ६ वैशाख मोरङमा एक महिलालाई बलात्कार गरेको अभियोगमा एकजना समातिएका छन्  । नोवेल मेडिकल कलेजमा एमबीबीएस अध्यनरत विद्यार्थी पक्राउ परेका हुन् । आफुलाई बलात्कार गरेको भन्दै प्रहरीमा  उजुरी परेपछि कजेलमा अध्यनरत विद्यार्थी पक्राउ परेको प्रहरीले जनाएको छ । पिडीतका जाहेरीका अधारमा नोबेलमा एमब�. . .


विराटनगरका एकमात्र प्रतिस्पर्धी रविन भुजेल ‘वुगीवुगी’मा

विराटनगर, ६ बैशाख । एपीवान एचडी टेलिभिजनको नयाँ डान्स रियालिटी शो ‘वुगी वुगी’ कार्यक्रममा विराटनगरका एक मात्र प्रतिस्पर्धी उत्कृष्ठ १६ मा पर्न सफल भएका छन् । गत चैत्रबाट प्रसारण भईरहेको उक्त टेलिभिजन प्रतियोगितामा विराटनगर १६ दक्षिणगेटका २९ बर्षिय रविन भुजेल उत्कृष्ठ १६ मा पर्न सफल भभएका हुन । उनले . . .


विद्यालय भर्ना गर्ने विद्यार्थी खोज्दै एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री थलाहा पुगे

सुमन सुस्केरा विराटनगर, ५ वैशाख । वैशाखको चर्को घाम । त्यही चर्को घाका बिचमा हातमा प्लेकार्ड र ब्यानर सहित निस्किएको ¥याली । त्यही ¥यालीका विचमा थिए एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे । अनी त्योसँगै सांसद, कटहरी गाउँपालिका भित्रका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य, प्रधा. . .


बैंक घोटाला प्रकरण: धरौटी तिर्न नसक्दा वाणिज्य बैंक रानीका दुई कर्मचारी जेल चलान

विराटनगर, ५ वैशाख विराटनगर, ५ वैशाख मोरङ जिल्ला अदालतले धरौटी मागेपछि वाणिज्य वैंक बन्दरगाहा शाखाका प्रबन्धक तथा काउण्टर ईन्चार्ज पुर्पक्षको लागि जेल चलान भएका छन् । मोरङ जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि राष्ट्रिय वाणिज्य बैंक रानी बन्दरगाहा शाखाका प्रबन्धक विष्णुप्रसाद निरौला र काउ. . .