दमक । भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी डाक्टर भम्पा राईको निधन भएको छ । दमक–५ मा बस्दै आउनुभएका ७२ वर्षीय राईकोे विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको हो । डा.राई भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका संयोजक हुनुहुन्थ्यो । राई पेटसम्बन्धी समस्याबाट लामो �. . .
विराटनगर । चालु आर्थिक वर्षको श्रावणदेखि जेष्ठ मसान्तसम्म आत्महत्याका २८६ घटना मोरङमा भए । गत आवमा २८१ घटना भएका थिए । मोरङमा गत आर्थिक वर्षको पूरै अवधीमा भन्दा यस आर्थिक वर्षको ११ महिनाको अवधीमा आत्माहत्या गर्नेको संख्या बढेको हो । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाका अनुसार प्�. . .
विराटनगर । मोरङमा दुई महिनामा २९७ सडक दुर्घटना भएका छन् । जसमा ३०८ जना व्यक्ति घाइते र २७ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांक अनुसार चालु आर्थिक वर्षको एघार महिना (साउन–जेठ मसान्त)मा मोरङमा मात्रै एकहजार ७१ दुर्घटना भईसकेका छन् । जसमा १०४ जनाले ज्यान गुमाएका छन् । दुईहजार �. . .
नवलपरासी(पूर्व) । विनयीत्रिवेणी गाउँपालिका-१ जैकुटीस्थित रिभर साईट पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय विन्दु कुमार श्रेष्ठ समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त प्यालेसमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नय�. . .
बङ्गलादेश सरकारले बेलुका ८ बजेपछि बजार, पसल तथा होटल रेष्टुरेन्टहरु बन्द गर्न आदेश दिएको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले नै देशव्यापी रुपमा बङ्गलादेशका सबै नागरिकलाई आफ्ना व्यवसायहरु बन्द गर्न आदेश दिनुभएको हो । शुक्रबार राति प्रधानमन्त्री कार्यालयका महानिर्देशक (प्रशासन) मोहम्मद अहसा. . .
रबिन्द्र बराल रंगेली । रंगेलीमा सरकारी कार्यलय आसपासको एकसय मिटर दुरीसम्म मदिराजन्य वस्तु बिक्रीमा रोक लगाउने निर्णय गरिएको छ । अस्पताल, विद्यालय, सरकारी कार्यालय तथा सार्वजानिक सेवा प्रवाहका कार्यलयको एकसय मिटर वरिपरि मदिरा बिक्री वितरणमा रोक लगाउने तयारी थालिएको हो । सार्वजानिक सेवा प्रवाहका �. . .
तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अपनाउन घर बाहिर निस्किन छाडेका हुन् । साँझ ७ः३० बजेपछि सबै घरका मानिसले ढोका थुनेर बस्ने गरेको स्थानीय बा�. . .
विराटनगर । मोरङमा खुल्ला सीमाबाट हुने चोरीतस्करी नियन्त्रण बाहिर देखिएको छ । भारतबाट अवैध रुपमा मालवस्तु भित्र्याउने गिरोह सीमावर्ती क्षेत्रमा सक्रिय देखिदाँ पछिल्लो समय तस्करीको ग्राफ पनि नराम्रोसँग बढ्दै गएको छ । अवैध रुपमा भारतबाट भित्र्याएका सामाग्री विराटनगरका बजारमा छ्यापछ्याप्ती भेटिन�. . .
विराटनगर। विराटनगर बरगाछी चौकमा अवस्थित कान्तिपुर इन्स्टिच्यूटले त्रिभुवन विश्व विद्यालयले लिने सिम्याट सेन्ट्रल म्यानेजमेन्ट एडमीसन टेस्टको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विगत २ वर्षदेखि सिम्याटको तयारी गराउँदै आएको यस इन्स्टिच्यूटले उत्कृष्ट नतिजा निकाल्दै त्रिभुवन विश्व विद्यालय. . .
उदयपुर । चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन् । वेलका–१ बानडाँडाका बाढीपीडित गणेश कार्की भन्नुहुन्छ, “गत चार वर्षअघि गिदेरी खोलाको कटा. . .
विराटनगर । झापा गाउँपालिका-४ सुकुम्बासी बस्तिमा १ जनाको पानीमा डुबी मृत्यु भएको छ । आईतबार बिहान करिब ९ बजे सोही स्थानको कच्ची बाटोको नालीमा स्थानीय ५५ बर्षीय मोहन मडी नालीको पानीमा डुबी मृत्त अवस्थामा रहेको भनी जानकारी पाएसंगै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटीगई घटना सम्बन्धमा कानुन. . .
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-५ बाट अबैध लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय रित बहादुर राईले संचाल गर्दै आएको किराना पसल खानतलासी गर्दा २ केजी गाँज�. . .