सम्पूर्ण समाचार

माईजोगमाई अध्यक्ष कप : माई नगरपालिका सेमिफाइनलमा प्रवेश

नयाँबजार । माईजोगमाई अध्यक्ष कपमा माई नगरपालिकाले विजयी सुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । उद्धघाटन खेलमा माई नगरपालिकाले घरेलु टोली माईजोगमाई निलो माथि ३–१ गोल अन्तरले जित निकाल्दै विजयी सुरुवात गरेको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको घरेलु टोलीले दोश्रो हाफमा सम्हालिन नसक्दा ३ गोल व�. . .


विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान

महोत्तरी । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । मङ्गलबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात यहाँ श्रीलक्ष्मीनारायण मठको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । र�. . .


प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज शुभकामना सन्देशमार्फत भगवान् राम र देवी सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण, अनुशासन, कर्तव्य र सामाजिक न्यायको उत्कृष्ट नमूना प्राप्त गर्न सक�. . .


छुवाछूतमा दलित महिला बढी पीडित

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत र महिला हिंसाका घटनामा दलित महिलाहरू बढी प्रभावित हुने गरेको पाइएको छ । पछिल्लो एक वर्षका घटनाहरूको अध्ययन गर्दा यस्तो पाइएको हो । दलित महिला सङ्घ (फेडो) ले गरेको अध्ययनमा जातीय भेदभाव तथा छुवाछूतका घटनामा दलित महिला ६१ प्रतिशत पीडित भएको देखिएको छ । त्यस्तै गैरदलि. . .


रक्तश्रावबाट सुत्केरीको मृत्यु

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ । हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार अकालमा मृत्यु भएको हो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृ�. . .


राम–सीता विवाह आज

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीको असरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । त्रेता युगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी पुत्री सीताको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा विवाह पञ्चमी मनाइन्छ । प्राचीन मिथिलाको र�. . .


कोइरालटारमा सामूहिक आलुखेती

इन्द्रावती । इन्द्रावती गाउँपालिका–५ कोइरालटारमा सामूहिक आलुखेती सुरु गरिएको छ । कोरोना महामारीका कारण रोजगार गुमाएका स्थानीयवासी किसानले स्वरोजगार भन्ने लक्ष्य लिई १२ रोपनी जग्गामा सामूहिक आलुखेती सुरु गरेका हुन् । नयाँपानी भूमि अधिकार कृषक समूह र सिडीसिएफका सहकार्यमा १५ घर लाभान्वित हुने गरी . . .


काठमाण्डौंमा हुने पिएम कपका लागि मोरङबाट ३० खेलाडी छनौट

विराटनगर । मोरङ क्रिकेट संघले सञ्चालन गरेकाे ट्रायलबाट ३० खेलाडी छनौटमा परेका छन् । मोरङ जिल्ला क्रिकेट संघले ३० खेलाडीलाई बन्द प्रशिक्षणका लागी छनौट गरेकाे हाे । विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीमा मंगलबार भएको प्रक्रियामा ६३ जनाबाट उनीहरू छनौटमा परेका छन् । संघले काठमाडौंमा हुने प्रधानमन्त्�. . .


मेची–महाकाली रेलवे आयोजना : इनरुवा–काँकडभिट्टा खण्डमा प्रक्रियागत कार्य सुरु

विराटनगर । मेची–महाकाली रेलवे आयोजना अन्तर्गत इनरुवा– काँकडभिट्टा रेलवे विस्तार आयोजना अन्तर्गत ‘राइट अफ वे’ निर्धारणको काम अन्तिम चरणमा पुगेको छ । सुनसरी, मोरङ र झापाका १८ स्थानीय तह हुँदै विस्तार गरिने रेलवे आयोजना निर्माण क्षेत्रका स्थानीयवासीको ७५० बिघाहा दर्तावाला जग्गाको मुआब्जा मूल्यां. . .


लायन्स क्लब डिस्ट्रिक्ट ३२५ ए वानको दोश्रो क्याबिनेट बैठक सम्पन्न

विराटनगर । लायन्स क्लब डिस्ट्रिक्ट ३२५ ए वानको दोश्रो क्याबिनेट बैठक शनिबार मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको छ । ३२५ ए वान डिष्ट्रिक गभर्नर रेवत बहादुर कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले विभिन्न सामाजिक कामका योजनाहरुलाई थप परिस्कृत गरि निरन्तरता दिने निर्णय गरेको छ । बैठकबाट वि. . .


प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ८–८ र सुनसरीमा एक जनामा संक्रमण देखिए�. . .


माओवादी केन्द्र प्रदेश १ सम्मेलनको तयारी तिव्र

विराटनगर । आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल)का अनुसार सम्मेलनमा १ हजार १ सय ४० जना प्रतिनिधि तथा स्वयंसेवक गरी १५ सयको सहभागीता हुनेछ । सम्मेलनको लागि प्रद�. . .