विराटनगर । विराटनगर १६ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार उद्धब भुजेल विजयी भएका छन् । उनले ७ सय ५२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । भुजेलका निकटतम प्रतिद्धन्द्धी एमालेका कुमार महर्जनले ६ सय ८५ मत प्राप्त गरेका छन् । विराटनगर-१७ मा जसपाका उम्मेदवार समिम कमर र विराटनगर-१९ मा एमालेका. . .
संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका भूपाल राई विजयी भएका छन् । उनले २ हजार २ सय ३ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका योगेन्द्र राईले २ हजार ९ मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै देविता राई विजयी भइन् । राईले २ �. . .
विराटनगर । विराटनगर महानगरपालिकाको मत परिणाम घोषणामा ढिलाई भएपछि थप ३ केन्द्रबाट मतगणनाको तयारी सुरु गरिएको छ । मतगणना कार्यलाई तीव्रता प्रदान गर्न ३ वटा नयाँ केन्द्र स्थापना गरि मत गणनाको तयारी थालिएको हो । विराटनगर-७ स्थित आर्दश माध्यमिक विद्यालयमा यसअघि ६ वटा कोठाबाट मतगणना भईरहेको थियो । तर, मत �. . .
विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेकपा एमालेका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् । उनले ४ हजार १ सय ७ र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले ३ हजार ६ सय २४ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आचार�. . .
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गीमा शुभकामना व्यक्त गर्नुभएको छ । बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उहाँले बुद्धका उपदेश र मागदर्शनको अवलम्बन गरी विश्व समुदायलाई शान्ति र अहिंसाको बाटोमा अगाडि बढ. . .
जनकपुर । धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक/एक स्थानमा विजयी भएका छन् । कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ र २ सहित मिथिला. . .
रुपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार मध्याह्न लुम्बिनीमा हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण�. . .
मकवानपुर । स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजानिक मत परिणामअनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार तथा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उप�. . .
तनहुँ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ । नौ पालिकाका ७१ वडाका मतगणना जारी रहँदा आइतबार रातिसम्म ती वडाको नतिजा सार्वजनिक भएको छ । तीमध्ये नेपाली कांग्रेसले ११, नेकपा (एमाले) ले दश र नेकपा (माओवादी केन्द्र) ले तीन वडामा विजय हासिल गरेको छ । भिमाद–१ मा काँग्रेसका आले व. . .
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बू २६६० मतका साथ निर्वाचित भएका छन्।उनले नेकपा एमालेका सरोज लिम्बूलाई पराजित गरेका हुन्। लिम्बूले २३१२ मत प्राप्त गरेका छन्। फक्ताङलुङमा माओवादी केन्द्र र नेपाली कांग्रेसले गठबन्धन गरेका थिए। उपाध्यक्ष�. . .
बिराटनगर । विराटनगर–१७ मा जसपाका समिम कमर १४५० मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका अस्लम आलम भन्दा ५०५ मत बढी ल्याएका छन् । अस्लमले ९४५ मत मात्रै पाएका छन् । अस्लम यस अगाडी विराटनगर १५ का वडा अध्यक्ष थिए । वडा परिवर्तन गरेर उनी १७ मा वडा अध्यक्ष उठेका थिए । नेकपा ए�. . .
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६६ औँ बुद्ध जयन्तीका अवसरमा सामाजिक ऐक्यबद्धता, पारस्परिक सम्मान एवं सद्भावले नै समाजको सामूहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा . . .