प्रेम देवान । विराटनगर, ९ मंसिर । विराटनगरमा पहिलो पटक आयोजना गरिएको डे नाईट फुटवल प्रतियोगिताको खर्च आठ महिनासार्बजनिक भएको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका संयोजक नविन रिजालले बिराट गोल्डकप २०७५को आय ब्यय सार्बजनिक गरेका हुन । मोफसलमै पहिलो पटक दिवा र रात्रिकालीन (डे–नाईट) प्रति�. . .
बिराटनगर मङ्सिर ९ , पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार बेलुका दरबारमार्गको एक रेष्टुरेन्टमा आयोजित पारिवारिक कार्यक्रममा डान्स गरेका छन् ।ज्वाईं राजिव शाहीको जन्मदिनको अवसरमा काठमान्डौको त्रिशारा गार्डेन अफ हेभनमा आयोजित रोयल ग्यादरिङमा ज्ञानेन्द्रले आफन्तसँगै नाचगान गरेका छन् । उनीसँगै प�. . .
नवराज कट्टेल विराटनगर, मङ्सिर ९ गते । सञ्चालकबीच आधिकारिकता किचलोका कारण विराटनगर जुट मिलबाट उत्पादन भएको सामग्री बिक्री रोकिएको छ । सुतलीपछि बोरा उत्पादन थालेको जुट मिल सञ्चालक आधिकारिता विवादको उल्झनमा फेरि फसेको हो । जुट मिलले गत भदौ २६ गतेदेखि सुतलीको परीक्षण उत्पादन थालेको थियो । लामो समय त्य�. . .
सप्तरी । सप्तरीमा ११ महिनाको अवधिमा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित भएको घटना सार्वजनिक भएको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा सङ्कलित मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको प्रकाशन पूर्व राजविराजमा शुक्रबार आयोजित वार्षिक समीक्षा गोष्ठीमा इन्सेक सप्तरीले यस्तो प्रति�. . .
विराटनगर, ९ मंसिर । विराटनगर हरेक बर्ष विराटनगरमा आयोजना हुँदै आएको मिस पूर्वेली सुपर मोडलको यस बर्षको संस्करण अन्तरगत अडिसनको कार्य शुरु भएको छ । शनिवार विराटनगरको टेन ११ लाउन्जमा भएको पहिलो अडिसनमा २७ जना युवती सहभागी भएका थिए । ए वान इन्टरटेनमेन्ट एण्ड फिल्मस् प्रालिको आयोजना गर्ने मिस पूर्वेलीम�. . .
विराटनगर, ८ मंसिर । धनकुटामा पहिलो पटक एभोकाडो महोत्सव शुरु भएको छ । विश्वको दोश्रो र दक्षिण एसियाकै पहिलो एभोकाडो महोत्सव धनकुटामा शुरु भएको हो । एक नम्बर प्रदेश सभा सदस्य कुसुम श्रेष्ठले महोत्सवको उद्घाटन पछिकाे फाेटाे सार्वजनिक गर्दै आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘विश्वको दोस्रो एसियाको पहि. . .
विराटनगर, ८ मङ्सिर। भारतीय आयल कर्पोरेसनका बरौनी र सिलिगुडीस्थित डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने सबै ट्यांकरमा अत्याधुनिक सुरक्षा ताल्चा जडान भएको चार महिना पूरा भइसकेको छ। ट्यांकरमा अत्याधुनिक सुरक्षा ताल्चा जडान गरिएपछि अब तेल चोरी रोकिने निगमको विश्वास थियो। तर ताल्चा लगाउन थालेको चार �. . .
विराटनगर, ८ मंसिर । गाउँमा कविता श्रृङ्खलाको ३० औ भाग पुरा भएको छ । झोराहाट नाट्य केन्द्रमा आयोजित ३० औ श्रृङ्खलामा पनि ४ जना कविहरुले आफ्नो कविता सुनाएका छन् । यसरी कविता सुनाउनेमा मोरङ देखि मकवानपुर सम्मका कवि थिए । कवि शंकर सुबेदी, तिला लेकाली, अनिता न्यौपाने तथा नारायण पौडेलले कविता वाचन गरे । सुवेद�. . .
विराटनगर, ८ मंसिर । विराटनगरबाट शनिवारबाट माउण्टेन फ्लाईट (पर्वतीय उडान) शुरु भएको छ। एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई सहितको टोलीले हिमालको अवलोकन गरेका हुन् । मुख्यमन्त्री राई सहित प्रदेश सरकारका मन्त्रीहरु सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो, व�. . .
विराटनगर मङ्सिर ८ , बचतकर्ताको करिब चार रुपैया ठगी गरेको आरोपमा पक्राउ परेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका तीन सञ्चालकलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ । बचतकर्ताको ३ करोड ९७ लाख ठगी गरेको आरोपमा जिल्ला अदालतको आदेश पछि थुनामा रहेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका संयोजक इन�. . .
विराटनगर, ७ मंसिर । डाबर नेपालले उत्पादन गरेको रियल फ्रुटीमा हिलोमा पाईने हिले माछाको जस्तो टाउको भएको किरा भेटिएको छ । ईटहरी उपमहानगरपालिका २० तरहरामा रहेका पेगन रेष्टुरेण्टमा ग्राहकलाई खोलेर दिन खोज्दा रियल मिक्स फ्रुटमा उक्त बस्तु फेला परेको हो । होटलका संचालक प्रविण थापाले ग्राहकको अडरको आधारम�. . .
विराटनगर, ७ मङ्सिर । भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्रयाउने धन्दामा लागेका २ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगरको कोशी प्रोजेक्टबाट अवैध रुपमा नेपालमा ल्याएर भनेको ठाउँमा पेस्तोल पु¥याउने गिरोहलाई पक्राउ गरेका हुन । प्रहरीले उदयपुर घर भएका मन्दिप तामाङ्ग र सुनसरीको खन. . .