सम्पूर्ण समाचार

अध्यक्ष नेपालद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २९औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उहाँहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्त�. . .


बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदै

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन मङ्गलबारदेखि प्रारम्भ हुँदैछ । चुनावका कारण यस पटक बजेट अधिवेशन केही ढिलाे गरी प्रारम्भ हुन लागेको हो । अघिल्ला वर्षमा अधिवेशन वैशाख तेस्रो सातासम्म प्रारम्भ भइसक्थ्यो । मङ्गलबार अपरान्ह ४ बजेबाट संसद्का दुवै सदनको बैठक प्रारम्भ हुनेछ । ढिलाे गरी अधिवेशन आह�. . .


फ्याक्ट चेक: विराटनगरमा लौरो चुनाव चिन्हमा मत आएको हो ?

निर्वाचनको समयमा अनेकौं मिथ्या समाचारहरु फैलने गरेका छन् । यस्तै एक खबर सोमबार देखि नेपाली सामाजिक संजाल वृतमा फैलिएको छ । उक्त मिथ्या समाचार अनुसार विराटनगरमा उम्मेदवार नै नभएको चुनाव चिन्ह लौरोमा २ हजार ४ सय ३३ मत खसेको छ भनेर सामाजिक संजालमा खबर फैलिएको थियो । पुर्वसचिव भीम उपाध्यायले आफ्नो फेसबु�. . .


विराटनगर महानगरको मेयरमा कोइराला र कार्कीको अग्रता कायमै

विराटनगर । विराटनगर महानरपालिकाको मेयरमा काँग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्ला निराला कार्कीको निरन्तर अग्रता कायम छ । जारी मतगणना अन्तर्गत २२ हजार ५९५ गणना हुँदा काँग्रेसका कोइरालाले ७ हजार १२५ मत पाएका छन् । नेकपा एमालेका सागर थापाले ५ हजार ४०६ मत ल्याएका छन्। कोइराला १ हजार ७१९ मतले �. . .


विराटनगर–२ मा एमालेका कुमार पोखरेल पुनः वडाअध्यक्ष

विराटनगर । विराटनगर महानगरपालिका–२ मा कुमार पोखरेल वडा अध्यक्षमा निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित पोखरेल १३३४ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षका उमेदवार बनेका पवन सुरानाले १२८३ मत प्राप्त गरेका छन् ।. . .


विराटनगर–१ वडाअध्यक्षमा नेकपा एमालेका काजी बस्नेत निर्वाचित

विराटनगर । नेकपा एमालेका उमेदवार काजी बस्नेत विराटनगर–१ बाट वडाअध्यक्षमा निर्वाचित भएका छन् । बस्नेतले १९०० मत प्राप्त गरेका छन् । बस्नेतका प्रतिस्प्रर्धी नेपाली काँग्रेसका राजन न्यौपानेले १५९० मत प्राप्त गरेका छन् ।. . .


किराँत धर्मावलम्बीहरुको उभौली पर्व सुरु, विराटनगरका किराँतीहरुले यसरी मनाए (फोटो फिचर)

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ पिचरामा रहेको साकेला थानमा आजबाट सुरुभएको उभौली पर्वको अवसरमा विराटनगरका किराँती समुदायले विविध कार्यक्रम गरि मनाएका छन् ।. . .


स्याङ्जाका दुई पालिकामा कांग्रेस, दुईमा एमाले विजयी

स्याङ्जा । स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको हो । स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ �. . .


६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालद्वारा सगरमाथा सफल आरोहण

काठमाडौं । वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आज विहान ०७.३० बजे सगरमाथाको चुचुरोमा पुगेका हुन्। भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता हुन् । विश्व समुदायसँग कार्बन उ�. . .


अरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सङ्खुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्तरुपमा निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच समझदा�. . .


भक्तपुर नगरको सबै पदमा नेमकिपा विजयी

भक्तपुर । भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विजय हासिल गरेको छ । नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमासमेत नेमकिपाले दोस्रो पटक विजय हासिल गरेको हो । नगर प्रमुखमा सुनिल प्रजापतिले २९ हजार २ सय मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।. . .


बुढीगंगा–४ मा १३ मत हराएको भन्दै एमालेद्वारा मतगणना अवरोध

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ को बदर भनिएको १३ मत हराएको भन्दै नेकपा एमालेले मतगणनामा अवरोध गरेको छ । एमालेका कार्यकताले मतगणनास्थल बाहिर नाराबाजी गर्दै अन्तिम मतपरिणाम सार्वजानिक भएको ४ नम्बरको पुनः गणनाको माग गरेको हो । बुढीगंगामा १, ४ र ७ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आइतबार रा�. . .