विराटनगर, १३ मंसिर । एक नम्बर प्रदेशको किसानलाई लक्षित गरि निर्माण शुरु भएको एकीकृत तरकारी तथा फलफूल थोक बजार तयार भएको छ । कटहरी गाउँपालिका–१ महेशपुरमा आधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो । भिडियाे रिपाेर्ट https://youtu.be/hO0BaP5O5Eo व्यबसायिक कृषि प्रवद्र्धन तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्य. . .
विराटनगर मङ्सिर १३ । विराटनगरको पहिलो हाउजिङ परियोजना इस्टर्न सिटी अपार्टमेन्ट फ्ल्याटहरू विक्री अन्तिम चरणमा पुगेको छ । काठमान्डौमा सफल अपार्टमेन्ट कन्सेप्ट अब बिराटनगरमा पनि स्थापित हुन् लागिरहेको छ । उक्त अपार्टमेन्टमा अब सिमित फ्ल्याटहरू बाकि रहेको इस्टर्न सिटी अपार्टमेन्टका निर्देशक �. . .
काठमाडौं मङ्सिर १३, नेपाल आयल निगमले इन्धन ढुवानी ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि प्राविधिक नोक्सानी घटेको दाबी गरिरहँदा निगमको विराटनगर डिपोमा भने चुहावट बढेको छ। उक्त डिपोमा निगम सञ्चालक समितिले तोकेको लस टार्गेट (प्राविधिक नोक्सानी) को सीमा नाघेको हो। गत वर्षको तुलनामा चालु आर्थि�. . .
काठमाडौं मङ्सिर १३ । ‘मिस नेपाल–२०१८’ मा मल्टिमिडिया टाइटलका लागि प्रदान गरिएको समय थप गरिएको छ । हिजो (नोभेम्बर २८) सम्मका लागि प्रदान गरिएको समय दुईदिन थप गरिएको छ । अब नोभेम्बर ३० अर्थात भोलि अपरान्ह ५ बजेसम्म भोट गर्न सकिनेछ । उक्त अवधिसम्म जसले सबैभन्दा धेरै भोट पाउँछ उसैले मल्टिमिडियाको टाइटल ह�. . .
विराटनगर, १२ मंसिर । विराटनगरको अति नै व्यस्त गुद्री बजारबाट एक महिला पत्रकारको घाँटीमा लगाएको सिक्री लुछिएकाे छ । विराटनगरबाट प्रकाशित हुँदै आएको दर्शन दैनिक पत्रिका आवद्ध महिला पत्रकार सिर्जना कार्कीको घाँटीबाटै सिक्री चोरहरुले लुछेर फरार भएका हुन् । तरकारी किन्न गएकी कार्कीको बुधबार साँझ वि�. . .
विराटनगर,१२ मंसिर । महिला हिंसा विरुद्धको १६ दिने अभियान विराटनगरमा पनि भव्य रुपमा मनाईएको छ । ‘महिला हिंसा र दूव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ विराटनगरमा बुधबार विभिन्न संघ सस्थाहरुको उपस्थितीमा महिला हिंसा विरुद्धको र्याली निकालीएको हो । एक नम्बर प्रदेश सरकारको अगुवाईमा निकार्ल�. . .
इटहरी, १२ मङ्सिर। इटहरीको व्यस्त बजारमा छुरा प्रहार गरी मनि ट्रान्सफरका सञ्चालक लुटिएका छन् । इटहरी– ९ स्थित विराटनगर लाइनमा रहेको एक्टिभ मनी ट्रान्सफरमा आज दिउँसो साढे १ बजे छुरा प्रहार गरी लुटपाट भएको छ । २ जनाको समूहमा आएका लुटेराले मनी ट्रान्सफरका सञ्चालक चित्रबहादुर बस्नेतका ज्वाइँ सबिन दाहालम�. . .
विराटनगर, रासस । भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ । भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादव�. . .
विराटनगर,१२ मंसिर। कटहरी गाउँपालिका १ महेशपुरमा मदिरन सेवन गरी प्रहरी माथि अाक्रमण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । मापसे चेकजाच गर्ने क्रममा प्रहरी र स्थानीयबासी बीच सोमबार राति झडप हाे । झडपमा संलग्न भएको आरोपमा प्रहरी हवल्दारसहति ३ जनालाई प्रहरीले नियन्त्रणमा लियो । मंगलबार स्थानीय वा. . .
विराटनगर,१२ मङ्सिर । विराटनगरमा रहेका उच्च र जिल्ला अदालतले सूचना प्रविधिको प्रयोग बढाएका छन् । यी कार्यालयहरुले अनलाइनबाट म्याद तामेली गर्ने र तारेख लिन शुरु गरेका हुन् । जसका कारण अदालती कामकाज छिटोछरितो र पारदर्शी हुन पुगेको छ । २०६७ सालबाट सर्वोच्च अदालतले कम्प्युटर प्रविधिको इण्टरनेट मार्फत क�. . .
विराटनगर, ११ मंसिर । विराटनगरमा पनि सामाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । कार्यक्रम संयुक्त ड्रेड युनियनको अगुवाईमा सोमबार विराटनगरमा ¥याली निकालिएको हो । विभिन्न मजदुर संगठनहरुले समुन्नत वर्तमान र सुरक्षित भविष्यका लागी सामाजिक सुरक्षा, असल श्रम सम्बन्धको आधार सामाजिक �. . .
विराटनगर, ११ मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले संघीयताले सग्लो रुप लिन नसकेको बताएका छन् । बनाउनु पर्ने निति नियम र कानुनको अभावका कारण संबिधानको ब्यवस्थालाई कार्यान्वयनमा समस्या भएको बताएका हुन् । कानुन नबन्दा संविधानको सुन्दर पक्ष समेत ओझेलमा परेको स्मरण गर्दै पोखरेलले संविधानको. . .