सम्पूर्ण समाचार

विराटनगरको राधाकृष्ण रथयात्रा स्थगीत

विराटनगर । कोरोना संक्रमणको जोखिमका कारण यसवर्ष पनि विराटनगरमा राधाकृष्ण रथयात्रा आयोजना नगरिने भएको छ । अर्को महिना भदौ १५ गते आयोजना गरिने रथयात्रा स्थगित गर्ने निर्णय गरिएको हो । श्री राधाकृष्ण मन्दिर समितिका अध्यक्ष बाबुराजा ओझाका अनुसार रथयात्राका लागि आवश्यक तयारी नगरिने भएको छ । कोरोना महा. . .


सङ्घीय र प्रदेश सांसद विकास कोषको योजना अनुगमन

भक्तपुर जिल्ला समन्वय समिति भक्तपुरले भक्तपुर नगरपालिकाभित्र भएका विभिन्न विकास आयोजनाको स्थलगत अनुगमन गरेको छ । जिसस प्रमुख नवराज गेलालको नेतृत्वमा उपप्रमुख सरिता कुँवर, जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेसहितको टोलीले मङ्गलबार नगरपालिकाभित्र सङ्घीय तथा वाग्मती प्रदेश सरकारको बजेटबाट भए�. . .


नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

मलङ्गवा सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको. . .


ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

झापा पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाँकी ३६ वर्षीया श्रीमती भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले ज�. . .


बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिकाको विद्युत् लाइन काटियो

राजविराज नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिएको छ । लामो समयदेखि विद्युत् महसुल नतिरेका उपभोक्ताको धामाधम लाइन काटिरहेको अवस्थामा प्राधिकरणले राजविराज नगरपालिकको जरिवानाबाहेक रु १६ लाख बाँकी रहेको भन्दै व�. . .


नेपालमा ‘भेरियन्ट अफ इन्टरेस्टका रुपमा कप्पा’ भेटियो

काठमाडौँ । नेपालमा बढी संक्रामक मानिएको कोभिड १९ डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ४७ वटा नमुनाहरुको जिनेमिक पहिचान गर्दा सबै डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र जसमध्ये ३ वटामा थप (के.४.१.७.एन) म्युटेसन भेटिएको हो । �. . .


परीक्षण गरिएकामध्ये ५० प्रतिशतमा कोरोना, प्रदेश १ मा आज १ हजार २७० जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २७० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ र १ हजार ७४४ जनाको एन्टिजेन परीक्षणगर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१. . .


मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढ�. . .


एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी

लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे ९केयरगिभर० कामका लागि एक हजा�. . .


कोशी अस्पताल विराटनगरमा अक्सिजन प्लान्ट जडान

विराटनगर । कोशी अस्पताल विराटनगरमा नयाँ अक्सिजन प्लान्ट जडान गरिएको छ । अमेरिकन–नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिेटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार एक करोड ७ लाखको लागतमा प्रतिदिन ९० देखि ११० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको . . .


विराटनगर भन्सारबाट १५ अर्बको प्रशोधित भटमास तेल निर्यात

विराटनगर । नेपालबाट भारत निकासी हुँदै आएको प्रशोधित पामोलिन तेलमा रोक लागेपछि नेपालका उद्योगीले भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखेका छन् । भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखिएसँगै भन्सार कार्यालय विराटनगरबाट गत आर्थिक वर्ष २०७७÷२०७८ मा सबैभन्दा बढी निर्यात हुनेमा प्रशोधित भटमासको त�. . .


विराटनगरको १८ वटा वडामा खोप लगाईदै

विराटगनर । विराटनगर महानगरपालिकाका १८ वटा वडाहरुले आजदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिरहेका छन् । तर खोप केन्द्रहरुको व्यवस्थापन राम्रोसँग् नहुदाँ खोप लगाउन पुगेका सर्वसाधारणलाई कोरोनाको संक्रमण सर्ने थप चुनौती देखिएको छ । हरेक वडाहरुले ५५ वर्ष माथिका वडाबासीहरुलाई आज मंगलबारदेखि त. . .