सम्पूर्ण समाचार

देशभर सात हजार ९१४ जना संक्रमित, सात हजार ६६४ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ । देशभर ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्�. . .


मोरङ जिल्ला ट्राफिकका प्रमुखसहितमा कोरोना संक्रमण पुष्टि

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुखसहित छ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । निषेधाज्ञा कार्यन्वयनका लागि डिउटीमा खटिएका ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक चन्द्र खड्कासहित छ जना संक्रमित भएका हुन् । जिल्ला ट्राफिक प्रहरीका सई बिनोदकुमार खतिवडाका अनुसार जिल्�. . .


जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी

सङ्खुवासभा सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो । जङ्गली च्याउ खाँदा बिरामी परेका नौजना मध्ये आठजन�. . .


युगकवि श्रेष्ठको सम्झना गरिँदै

ओखलढुङ्गा युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उहाँको जन्म भएको थियो ।यस वर्ष पनि कोरोना कहरकाबीच उहाँको सम्झनामा गरिँदैछ । सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताको भिडियो आज सार्वजनिक गरिएको छ । यसमा युगकविको रचना एवं स्वरसम्र. . .


अपिहिमालमा यार्सागुम्बा सङ्कलक बेपत्ता

दार्चुला अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन् । हिउँ पहिरोमा परी वेपत्ता भएका ठेकरेको छात�. . .


एकथान मास्कमा १६२० नाफा, कोशी अस्पताल अगाडीको अधिकारी मेडिकोका सञ्चालक प्रहरी नियन्त्रणमा

विराटनगर । एकथान मास्कमा एक हजार ६२० रुपिँया मुनाफा आर्जन गर्ने मनसाय राख्ने विराटनगर कोशी अस्पताल अगाडीको एक फार्मेसी सञ्चालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । मुनाफासहित ६ हजार ८८० बिक्री मूल्य भएको सिलिकन फूलफेस (एनआईभी) मास्कको मूल्य ८ हजार ५०० रुपैँया असुल्ने गर्ने विराटनगर–९ का भुपेन्द�. . .


प्रदेश १ मा ८८८ संक्रमित थपिए, विराटनगरमा १६४ जना

विराटनगर । प्रदेश १ मा आज ८८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको. . .


वीपीमा बिग्रियो अक्सिजन प्लान्ट, सिलिन्डरसहित पुगेका बिरामी मात्रै भर्ना लिइने

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अक्सिजन सिलिन्डर उपलब्धताका आधारमा मात्रै कोरोना संक्रमितका नयाँ बिरामीको भर्ना लिने जनाएको छ । वीपीमा रहेको अक्सिजन प्लान्ट बिग्रिएकोले मर्मत नहुँदासम्म भर्ना भईसकेका संक्रमितका लागि आवश्यक अक्सिजन अस्पतालले विभिन्न कम्पनिबाट आपूर्. . .


मकवानपुरमा कोभिड सहायता कक्ष सञ्चालनमा

मकवानपुर कोरोना सङ्क्रमितलाई घरघरमै सूचना, जानकारी तथा उपचार सेवा समेत प्रदान गर्न ‘कोभिड सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । उद्योग वाणिज्य सङघ मकवानपुरका पहलमा सङ्घका सचिवालयमा सञ्चालनमा ल्याइएको सो कक्षमा आवश्यक स्वास्थ्यकर्मी तथा सामग्री समेत उपलब्ध गराइएको छ । सङ्घका अध्यक्ष कृष्ण कटु�. . .


प्रधानमन्त्रीद्वारा आयोगलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन

काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उहाँले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्�. . .


दृष्टिविहीन परिवारलाई निषेधाज्ञामा दैनिक गुजारा चलाउन सकस

ठिमी मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीमा डेरा गरी बस्ने कमला अधिकारीको आम्दानीको मुख्य स्रोत अगरबत्तीको व्यापार हो । शहर बजारका पसलपसल र घरघर डुलेर अगरबत्ती बेचेर गुजारा चलाउँदैं आउनुभएका कमलाको आम्दानी अहिले बन्द भएको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि गते १६ गते वैश�. . .


एकैदिन ८,८४८ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए । पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस स�. . .