सम्पूर्ण समाचार

विराटनगरमा मैत्रीपुर्ण साईकल रेस प्रतियोगिता हुने

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा आउँदो माघ १ गते विराटनगरमा मैत्रीपुर्ण साईकल रेस प्रतियोगिता हुने भएको छ । क्लबको ‘हङ्गर, नोे लङ्गर’ को प्रोजक्टलाई सहयोग पु¥याउन माघे संक्रान्तिको अवसर पारेर साइक्लोथन ३.० को आयोजना हुने भएको हो । प्रतियोगिताको सुरुवात विराटनगरको आर्दश स्कुलबाट . . .


सिमसार सङ्कुचनले घटे जलपन्छी

काठमाडौँ । मुलुकका विभिन्न सिमसार क्षेत्रमा यतिखेर चराको चहलपहल बढ्दो छ । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्या अद्यावधिक गर्न जलपन्छीको गणना जारी छ । सन् १९८७ देखि हरेक वर्ष जनवरी १ देखि दुई हप्तासम्म गरिने जलपन्छी गणनामा स्वयंसेवी, पन्छ�. . .


एमाले अध्यक्ष ओली सङ्खुवासभामा

सङ्खुवासभा । नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली सङ्खुवासभा आइपुग्नुभएको छ । पूर्वप्रधानमन्त्री ओली आज हेलिकप्टरबाट सङ्खुवासभाको सदरमुकाम खाँदबारी आइपुग्नुभएको हो । उहाँका साथमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत �. . .


सोमालियाली सेनाको कारबाही २१ अल–शबाब लडाकू मारिए

सोमाली राष्ट्रिय सेना ९एसएनए० र गाल्मुदुग क्षेत्रीय सेनाको समर्थनमा मध्य सोमालियाको एक सहरमा हुन लागेको एक आक्रमणलाई असफल पारिएको जनाइएको छ । सोही क्रममा सेनाले गरेको कारबाहीको क्रममा २१ अल–शबाब लडाकूहरूलाई मारिएका एसएनएका अधिकारीहरु जनाएका छन् । एसएनएकाअनुसार यस कारबाहीमा परी १३ औं बटालियनका . . .


डोटीमा ४७. ९८ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

डोटी । डोटीका कुल ४७.९८ प्रतिशतले कोरोनाविरुद्धको दोस्रो खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा एक लाख आठ हजार ९४ जनालाई खोप लगाउने लक्ष रहेकामा हालसम्म ९१ हजार ३४० जनाले पहिलो मात्रा लगाएका छन् भने ६१ हजार ४६२ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । अठार वर्ष माथिमध्येका ७१.३१ प�. . .


हिमपातले टावरमा समस्या

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ४ र ६ मा राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ । हप्ता दिन पहिले परेको हिमपातका कारण ती टावरले काम गर्न छोडेका कारण यहाँका नागरिकलाई सूचना सम्पर्कका लागि समस्या उत्पन्न भएको स्थानीयवासी तेजबहादुर सिंहले बताउनुभयो । . . .


सीमामा खटिएको सशस्त्र प्रहरीलाई टेलिफोन र बाटोको समस्या

बैतडी । सीमासुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ । झुलाघाट, रोलघाट र कुस्मौतघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी(बिओपी) स्थापना ग�. . .


नेत्री सुकीलाई थप जेल सजाय

म्यानमारको अदालतले सोमबार आङ सान सुकीलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ । नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई फेब्रुअरी १ देखि हिरासतमा राखिएको छ । हाल म्यनमारको सैनिक शासन यता १,४०० भन्दा बढी नागरिकहरू मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृङ्खलाबद्ध विद्रोहहरू �. . .


प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको जीत

प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै विजयी भएको हो । जीतका लागि आर्मीले कर्णाली प्रदेशलाई ११७ रनको लक्ष्य दिएको थिय. . .


प्रदेश २ मा कोरोनाको जोखिम बढेसँगै सतर्कता अपनाइँदै

धनुषा । मित्रराष्ट्र भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लामा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको हो । यस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो दुई दिनमा ९९ जना�. . .


आहा ! रारा गोल्डकप फुटबलको २०औँ संस्करण माघ पहिलो साता

कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करण आगामी माघ ६ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ । ‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा �. . .


डुङ्गामा ढुङ्गा खस्दा मृत्यु हुनेको संख्या १० पुग्यो

ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भू–गर्भीय घाटीबाट भत्किँएका चट्टान एक डुङ्गामा खँस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ । यस दुर्घटनामा परी ३२ घाइते भएका थिए । ती मध्ये २९ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ । उक्त घटना शनिबार दिउँसो भएको थियो । मिनास गे�. . .