सम्पूर्ण समाचार

विराटनगरको सुधार केन्द्रबाट भागेका एक युवा सिघिया खोलामा मृत अवस्था फेलापछि

प्रेम देवान विराटनगर । विराटनगरमा रहेको एक सुधार केन्द्रबाट भागेका युवा मृत अवस्थमा फेला परेका छन् ।  विराटनगर –२ मा रहेको स्पर्श नेपाल नामक सुधार केन्द्रबाट मंगलबार दिउँसो भागेका धरान १६ का २५ बर्षिय दिलेन्द्र परियार मृत अवस्थामा भेटिएका हुन् । सुधार केन्द्रमा सरसफाई गर्ने समयमा उनी भागेका थिए । भ�. . .


त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनलमा

बिर्तामोड । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबारको खेलमा भारत दार्जिलिङको एम एफसीलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले एक÷एक गोल गरे । खेलको १० औँ मिनेटमा सन्तोष तामाङको. . .


सिद्धबाबाको मुद्दामा चैत १५ गतेलाई पेसी तोकियो

विराटनगर । सुनसरी बराहक्षेत्रको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरले चैत १५ गतेका लागि अर्को पेशी तोेकेको छ । उच्च अदालत विराटनगरले मुद्दाको पेशीमा बुधबार भएको गोलाप्रथामा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारा�. . .


कांग्रेसको बुढो रुख जोगाउन चुनाव चिन्ह हरियो बनाईयो : ओली

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको साख सुरक्षित गर्नै निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् । मोरङको रंगेलीमा बुधबार आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले कांग्रेस विस्तारै बुढो हुँ. . .


कोरोनापछि माथिल्लो त्रिशूली ‘३ बी’ जलविद्युत आयोजनाले गति लियो

काठमाडौं । कोरोना कहर, निर्माण व्यवसायीको ढिलाइका कारण अपेक्षित प्रगति हासिल गर्न नसेकेको माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाले पछिल्ला दिनमा उल्लेख्य प्रगति गरेको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माण भइरहेको कूल ३७ मेगावाट जडित क्षमताको सो आयोजनाको कामले गत�. . .


ग्रामथानमा कृषक गणक छनौट प्रतिस्प्रर्धाबाट

विराटनगर । राजनीतिक दबाब थेग्न नसकेपछि ग्रामथान गाउँपालिका मोरङ्ले किसान सूचिकरण सहजकर्ता ( गणक( छनोट प्रतिस्पर्धा गराएर गरेको छ । दश जना गणक पदका लागि ७० जनाको उम्मेदवारी परेपछि प्रतिस्प्रर्धाका आधारमा उत्कृष्टलाई छनौट गरिएको हो । महानगरपालिका, उप–महानगरपालिका , नगरपालिका र गाउँपालिकामा कुनै पनि. . .


चीनमा थप २ सय ३३ कोरोना सङ्क्रमित भेटिए

चीनमा केही दिनयता कोरोनाभाइरसका सङ्क्रमितहरु थप सङ्ख्यामा भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारी अनुसार चीनभित्रै पनि सङ्क्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुका अनुसार मंगलबार मात्र चीनमा कोरोना भाइरसका २ सय ३३ जना नयाँ सङ्क्रमित देखिएका हुन् । तीमध्ये अधिकांश स्वद�. . .


काँग्रेसले महंगी बढाउन बाहेक केहि गर्न सक्दैन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले जनतालाई देखाउने गरी कुनै काम गर्न नसक्ने बताउनु भएको छ । एमाले मोरङले रंगेलीमा बुधबार आयोजना गरेको तराई मधेश केन्द्रित जनसभामा अध्यक्ष ओलीले कांग्रेसले नेतृत्व गरेको समयमा सरकारले महंगी बढाउन बाहेक कुनै क�. . .


लुम्बिनी क्षेत्रको विकासमा लाग्नूस् : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ । लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदा�. . .


दोसाँधमा कवि दुर्गाबहादुर शाह ‘बाबा’

गण्डकी । “हिमालमा हिउँ नटुटे झैँ जिन्दगीका अनेकौँ मोडहरूमा एकपछि अर्को दोसाँध आइरहँदा रहेछन्” कवि दुर्गाबहादुर शाह ‘बाबा’को दोसाँध कविता सङ्ग्रहको ‘दोसाँध’ शीर्षकको कविताको यस अंशमा भने झैँ जिन्दगीका अनेक मोडमा आउने एकपछि अर्को दोसाँधले मानिस स्वयंलाई अलमल्याइरहेको चित्रण गरिएको छ । हालै बजा. . .


मोरङमा माओवादी साख जोगाएका रंगेलीका मेयर एमालेमा प्रवेश

विराटनगर । नेकपा माओवादी केन्द्रबाट मोरङका १७ स्थानीय तहमध्ये निर्वाचन जितेका रंगेलीका मेयर दिलिप बगडिया एमालेमा प्रवेश गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा माओवादीले उम्मेदवार बनाएका बगडीया मात्रै मोरङमा जित्ने एक मात्रै पालिका प्रमुख थिए । उनी पछिल्लो समय माओवादी नेतृत्वमा देखिएको असन्तुष्ट�. . .


झापाको छुट्टाछुट्टै २ स्थानबाट निषेधित औषधी सहित ५ जना पक्राउ

विराटनगर । झापाको छुट्टाछुट्टै २ स्थानबाट निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका वडा ५ नयाँ बजार स्थितमा चेकजाँचको क्रममा बारा निजगढ नगरपालिका वडा ९ बस्ने २६ बर्षीय प्रकाश खुलाल र बझाङ सुर्मा गाउँपा. . .