सम्पूर्ण समाचार

मोरङको पथरी शनिश्चरेमा ढाका तान तालिम सुरु

विराटनगर । मोरङको पथरी शनिश्चरे वडा १० मा महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले आजबाट तिन महिने ढाकातान तालिम सुरु भएको छ । चौकीडाँडामा सञ्चालित तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन गर्दै घरमै बसेर छोराछोरीलाई स्याहार्दै आत्मनिर्भर बन्नका लागि महिलाहरुलाई तालिम प्रदान गर्ने . . .


हिमालय रोड सौन्दर्यीकरण योजना : निर्माण कार्यमा ढिलाई भएको गुनासो

विराटनगर । विराटनगरको हिमालय रोड सौन्दर्यीकरण योजनाप्रति असन्तुष्ट स्थानीयले पछिल्लो समय निमार्ण कार्यमा ढिलाई भएको भन्दै विरोध जनाउन थालेका छन् । महानगरले सुचना निकालेरै योजनाको बोलपत्र आह्वान गर्दासम्म कसैले विरोध नगरेपनि संरचना ठडिन थालेपछि स्थानीय व्यावसायी र बासिन्दा त्यसको विपक्षमा दे. . .


विद्यालय हिँडेका तीन बालिका मसाज सेन्टरमा भेटिए

काठमाडौं । काठमाडौँको बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन्। फागुन १६ गते विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौँको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। बूढानीलकण्ठ नगरपालिका–१३ चुन�. . .


उत्तेजनाको राजनीति घातक हुन्छ : महामन्त्री थापा

कास्की । नेपाली कांग्रेसका महमन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताउनुभएको छ । नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै उहाँले कम्युनिष्ट उत्तेजनाको राजनीति गरिरहेको बताउनुभयो । एमसिस�. . .


सप्तकोशी बैंक ठगी प्रकरणमा जोडिएका पौडेललाई दुईलाख धरौटी आदेश

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकको सेवा विभागमा वरिष्ठ सहायक होमप्रसाद पौडेल दुइ लाख रुपैयाँ धरौटिमा छुटेका छन् । उच्च अदालत विराटनगरका न्यायाधीश प्रेमराज ढकाल र राजन प्रसाद भट्टराईको संयुक्ता वाणिज्य इजाशले ‘बैंकिङ कसुर’ मुद्दामा पक्राउ परेका पौडेललाई आज दुइ लाख रुपैयाँ धरौटिमा छोडन आदेश गर�. . .


प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । २ सय ४० जनाको पीसीआर परीक्षण गर्दा १३ र २ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ४-४, सुनसरीमा ३ र पाँचथरमा २ जनाम. . .


पछिल्लो २४ घण्टामा देशभरी थप १ सय २६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभरी थप १ सय २६ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी ८ हजार ९ सय ३३ जनाको नमुना परीक्षण गर्दा १ सय २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८५ जना निको भएका छन् । थप १ जनासहित कोरोना सङ्क्रमणका . . .


विराटनगरमा “इक्युवालिटि कप ” महिला क्रिकेट प्रतियोगिता आयोजना हुने

विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर प्रथम “इक्युवालिटि कप क्रिकेट २०२२” को आयोजना हुने भएको छ । आज विराटनगरमा आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा फाल्गुन २१ द�. . .


ओखलढुंगा र उदयपुरमा रुखबाट लडेर २ जनाको मृत्यु

विराटनगर । ओखलढुंगा र उदयपुरमा घास काट्ने क्रममा रुखबाट लडेर २ जनाको मृत्यु भएको छ । बिहिबार दिउसोकरिब ११ बजे ओखलढुङगा चिशंखुगढी गाउपालिका वडा ३ दियाले बस्ने ६३ बर्षीय बिर बहादुर आलेमगर घर नजिकै आफ्नै बारीमा रहेको टुनिको रुखमा घास काट्ने क्रममा लडेर गम्भिर घाईते भएका थिए । घाईते मगरको दिउसो साढे १ ब. . .


प्रहरीलाई विधुतीय अटो हस्तान्तरण

विराटनगर । सुनसरीको इटहरी उप महानगरपालिका ६ मा अवस्थित रहेको अटो सिटी बजाज सोरुमले प्रहरीलाई विधुतीय अटो हस्तान्तरण गरेको छ । शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोरुमका प्रबन्धक प्रदिप सन्थालियाले ९ सिट क्षमता भएको १ थान विधुतीय अटो १ नम्बर प्रदेश प. . .


दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण उच्च

दक्षिण कोरियामा गत २४ घण्टामा थप २ लाख ६६ हजार ८५३ जनामा कोरोना सङ्क्रमण देखापरेको छ । त्यसपछि यहाँ कुल सङ्क्रमितको सङ्ख्या ३९ लाख ५८ हजार ३२६ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसीए० को अनुसार यसअघिका दिनको एक लाख ९८ हजार ८०३ जनामा कोरोन�. . .


गरिबी अन्त्य नहुँदासम्म मानवअधिकार पूर्ण कार्यन्वयनमा आउँदैन : मुख्यमन्त्री राई

विराटनगर । मुख्यमन्त्री राजेन्द्रकुमार राईले गरिबी र जातीय तथा लैङ्गिक विभेद अन्त्य नहुँदासम्म मानवअधिकार पूर्ण कार्यन्वयनमा आउन नसक्ने बताउनु भएको छ । मानव अधिकार उल्लंघनका घटना बढ्नुमा मुख्य कारण गरिबी रहेको मुख्यमन्त्री राईले बताउनु भएको हो । राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा शुक्रबारद�. . .