विराटनगर । प्रदेश नं. १ का नवनियुक्त मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राजेन्द्र राईले प्रदेश १ को �. . .
विराटनगर । पाँच दलीय विपक्षी गठबन्धनको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई प्रदेश १ को नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशप्रमुख समक्ष दिएको लिखित राजिनामा स्वीकृत भएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार राई प�. . .
विराटनगर । विराटनगर–३ कन्चनबारी चौकमा १५ करोड लगानी गरेर नयाँ न्यूरो अस्पताल सञ्चालनमा ल्याइएको छ । आर्या हस्पिटल अफ न्यूरो सर्जिकल एण्ड अलायिड साइसेन्स प्रा.लि. ले आर्या न्यूरो हस्पिटल सञ्चालनमा ल्याएको हो । देखिने तीनजना साझेदारमध्ये दुईजना विशेषज्ञ चिकित्सक छन् भने एकजना विराटनगरमा अस्पताल व्य�. . .
गोरखापत्र समाचारदाता काठमाडौँ । पर्यटकीय समय मानिने अक्टोबरमा मात्रै २३ हजारभन्दा बढी विदेशी नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबरमा २३ हजार २८४ विदेशी भित्रिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका विदेशी यात्रु. . .
अमृतप्रसाद पौडेल/गाेरखापत्र बेनी । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–४, तातोपानी रहेको एउटा पसल बजार अनुगमन टोलीले बन्द गराएको छ । दुई दिनसम्म चाडवाडलाई लक्षित गरेर भएको बजार अनुगमनमा कुनै पनि दर्ता कागजातविना सञ्चालनमा रहेको एउटा पसल शिल्ड गरिएको हो । प्रसिद्ध गल्कोट होटल एण्ड खाजा घर लेखि�. . .
आन्तरिक राजस्व कार्यालय बागलुङले आफ्नो लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न थालेको छ । कोरोना महामारी र निषेधाज्ञा नभएपछि बढेको व्यावसायिक क्रियाकलाप र सहज आउजाउको अवस्थाले राजस्व सङ्कलन सहज भएको राजस्व अधिकृत महेन्द्र नेपालले बताउनुभयो । ‘‘धेरै जनामा आफ्नो कर समयमै तिर्नुपर्छ भन्ने मान्यताको व�. . .
इटहरी । गायक नरेन्द्र दंगालको स्वरमा रहेको इटहरीका सञ्चारकर्मीहरुको प्रस्तुति “देउसी गीत नेपालीजनको” लोकापर्ण भएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि वरिष्ठ गायक बालकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा उक्त देउसी गीत लोकापर्ण गरिएको हो । तिहारको पूर्वसन्ध्यामा लोकार्पण गरिएको उक्त गीतको. . .
विराटनगर । भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अबको ६ देखि ७ महिनाभित्र सुकुम्बासीहरुलाई धनीपूर्जा बाँड्न नसके भूमि आयोगबाट आफूले राजीनामा दिने बताएका छन् । नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकाले मोरङको कानेपोखरी–६ बिहीबारे बजारमा आयोजना गरेको ‘भूमि समस्या तथा समाधान’ विषयक अन्तरक्र�. . .
विराटनगर । अपहरण आरोपमा जेल सजाय भोगिरहेका अभिषेक गिरीलाई पुनः मोरङ कारागार सरुवा गरिपछि कैदीबन्दीहरुले विरोध गरेका छन् । गिरीलाई मंगलबार बिहान ५ बजे हाटखोलास्थित कारागार सरुवा गरि ल्याएसँगै कैदीबन्दीहरुले विरोध गरेका हुन् । उनीहरुले गिरीलाई पुनः फिर्ता पठाउनुपर्ने माग सहित छतमा बसेर चर्को नारा. . .
धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ । झाडावान्ता भएपछि छोरालाई अस्पताल ल्याउनुभएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गर्नुभयो । शर्माजस्तै अन्यले पनि उक्त समस्या भोग्नु परिरहेको छ । केही दिनदे. . .
सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिनुभएको छ । निर्माणस्थलको अवलोकनका लागि आइतबार त्यहाँ पुगेको . . .
प्रेम देवान विराटनगर । प्रदेश नं. १ राजधानी विराटनगरमा पछिल्लो समय नयाँ नयाँ सपिङ मलसंगै ठूला होटल तथा रेष्टुरेष्टबार खुल्नेक्रम जारी छ । यसैक्रममा विराटनगरमा डान्स नाईट क्लव संचालनमा आएको छ । विराटनगरका युवा जसन्वत सिंहले २ करोड बढीको लगानीमा नाईट क्लव संचालनमा ल्याएका हुन् । विराटनगर मेन रोड स्�. . .