गोरखापत्र समाचारदाता काठमाडौँ । राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च बनेको छ । आइतबार पाँच हजार जनाले राहदानी बनाउनका लागि आवेदन भर्नका लागि टोकन लिएका थिए । परराष्ट्र मन्त्रालयको प्रमुख अङ्गका रूपमा रहेको राहदानी विभागमा आइतबार झिसमिसे नहुँदै राहदानी बनाउनेको लाम सुरु भएको थियो । जुन �. . .
कात्तिक पहिलो साता आएको बाढीका कारण अवरुद्ध सडकमध्ये अझै पाँच सडक खुल्न सकेका छैनन् । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण १२ सडक अवरुद्ध भएकामा सात खुलिसकेका छन् । पछिल्लो वर्षाले खुल्न बाँकी सडकमा मनाङको डुम्रे–बेँशीसहर–चामे सडक रहेको छ । सो सडक अहिले पनि निगालाघारी, खोत्रो र द. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले तीनलाख ३४ हजार ८०० मूल्य बराबरको बारुदजन्य पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट बरामद पटका जिल्ला प्रहरी कार्यालय मोरङको प्राङ्गणमा आज नष्ट गरिएको हो । प्रहरीले किङ्ग कोब्रा ७४ बण्डिल, फलझरी २९ बण्डिल, बुलेट ९८ प्याकेट, ग्राउण्ड चक्र ५�. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्तिक पहिलो साता वर्षापछिको बाढीले दुई अर्ब ४७ करोड १८ लाख ९८ हजार बराबरको क्षति गरेको छ । उद्योग संगठन मोरङले सार्वजानिक गरेको औद्योगिक क्षेत्रमा बाढी पछिको प्रभाव मूल्याकंन प्रतिवेदन अनुसार करिडोरका ४१ उद्योग बाढीको चपेटामा परेका हुन् । बाढीबाट प्रभा�. . .
विराटनगर । स्रोत सुक्दै गएपछि जुट बाली लगाउने किसानलाई रेसा छुट्याउन पानीको अभाव हुन थालेको छ । पूर्वी तराईका जिल्लामा गरिने नगदे बाली जुटको खेति पानीको स्रोत सुक्न थालेसँगै थप संकटमा पर्ने चिन्ता बढेको हो । मोरङ, सुनसरी, झापा, उदयपुर, सप्तरी र सिराहामा गरिने जुट बाली पाकेपछि रेसा छुट्याउन प्रशस्त जमे�. . .
विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमि आयोगलाई पार्टीको भर्तीकेन्द्र बनाउन नहुने समेत बताएकी छिन् । आयोगलाई पार्टीको भर्ती केन्द्र बनाउने भन्दा पनि छिट्टै नतिजा दिनसक्ने संरचनाको रुपमा अगाडी बढाउन आवश्यक रहेको मन्त्री श्रेष्ठले बताएकी हुन् । ‘मैले अहिल्यै य�. . .
काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ स्थित एक घरमा आगलागी हुँदै रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय पासिकोट शिवमन्दिर नजिक बस्ने ४३ वर्षीय दिलसेन खड्काको घरमा ग्याँस सिलिन्डर पड्किएर गए राति आगलागी भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार आज सङ्कलित प्रारम्भिक विवरणमा आगलागी हुँदा अन. . .
विराटनगर । नेकपा एकृतिक समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपी ओलीलाइ आफुहरुले आँट गरेर भँुइमा पछारेको बताएका छन् । शनिबार विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुइ तिहाइको मात लागेर सत्ताको घोडामा सवार केपी ओलीलाई आफुहरुको आँट�. . .
विराटनगर । नेपाल मुद्रण उद्योग संघ मोरङको अध्यक्षमा सुभाष कार्की निर्वाचित भएका छन् । शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् । नवगठित समितिको उपाध्यक्षमा दिलिप अटल, सचिवमा बलराम गिरी, सह–सचिव कृष्ण ओझा र कोषाध्यक्षमा धर्मराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । . . .
विराटनगर । प्रदेश १ सरकारले १८ जना स्रष्टालाई सम्मान गर्न सिफारिस गर्ने भएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमै वितरण गर्नुपर्ने पुरस्कार प्रदान गर्नेको नामावली सार्वजानिक गरिएको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा सूचना जारी गरी सामाजिक विकास मन्त्रालयले आवेदनको माग गरेको थियो । मन्त्राल�. . .
विराटनगर । कार्तिक पहिलो साता वर्षासँगैको बाढी खेतमा पसेर डुबानमा परेको धान रङ्ग र बास्नाविहीन बनेको छ । झुलेको धानको बाला लेदोमा डुबेर गरामा भासिएपछि यो सिजनको धान भित्र्याउन किसानलाई सहज पनि छैन । ‘न धानको रङ्ग छ, न त परालमा बास्ना’ हिलोमा डुबेको धान सम्हाल्ली रहनु भएका विराटनगर–१४ जतुवाका बिनोद या. . .
झापा । नेपालीभाषीको बाहुल्य रहेको भारत र भूटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईबस्तु हिँडेझैँ हरेक साँझ आहार खोज्दै जङ्गली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको देख्न सकिन्छ । भूटानको प्रव�. . .