सम्पूर्ण समाचार

भारतको जेलबाट ४० वर्षपछि घर फर्किएका इलामका तिम्सिनाको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

विराटनगर। भारतीय जेलबाट ४० वर्षपछि छुटेका इलामका माइनगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने भएको छ । जेलबाट छुटेर आफ्नो घर फर्किसकेका तिम्सिनाको स्वास्थ्य उपचारका सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने भएको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा सामाजिक विकास म. . .


माओवादी केन्द्रको कानून व्यवसायीहरु बीच छलफल

काठमान्डू कानून व्यवसायीहरुले नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)लाई सर्वोच्च अदालतले नेकपा एकीकरण सम्बन्धमा फागुन २३ गते गरेको फैसलाको पुनरावलोकन गर्न अदालतले फैसला दिएको छ। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी कमिटीका सदस्यहरु र कानून व्यवसायीबीच मंगलब�. . .


हिमालय दर्शनमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई ईन्डक्सन सेसन

विराटनगर विराटनगरमा रहेको मेरिल्याण्ड र शिक्षादीप कलेजको संयुक्त व्यवस्थापनमा संचालित हिमालय दर्शन कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुकोलागि ईन्डक्सन सेसन शुरु भएको छ । आइतवारबाट शुरू भएको कार्यक्रममा विएचएम. विआइएम, विसिए तथा विएससि. सिएसआइटि कार्यक्रमहरूमा यस वर्ष भर्ना भएका नयाँ विद्यार�. . .


प्रदेश १ का तीन जिल्लामा सुस्त छ, तराईको ‘लाइफलाइन’ हुलाकी सडक

विराटनगर । तराईको ‘लाइफलाइन’ मानिएको हुलाकी राजमार्ग अन्तर्गत प्रदेश १ का तीन जिल्लामा निर्माणको काम सुस्त देखिएको छ । निर्माण सम्झौता भएका सडक तथा पुल निर्माणको काम चालु आर्थिक वर्षमा केहि गतिलिएपनि तोकिएको समयसीमा नै सकिनेमा आशंका उब्जिएको हो । हुलाकी सडक अन्तर्गत झापामा ४८ किलोमिटर, मोरङमा ४८ क�. . .


विराटनगरको जुटमा जारी मिल्स गोल्डकप, एलेभेन एरोज दुहबी सेमिफाइनलमा

विराटनगर। विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा एलेभेन एरोज क्बल दुहबी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा सोमबार भएको खेलमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरलाई १–० गोलले पराजित गरि एलेभेन एरोज क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । रामान्चि. . .


कान्छा मृत्यु प्रकरण : हत्या भएको परिवारको दावी, प्रहरी भन्छ–गम्भिर रुपमा अनुसन्धान गरिहेका छौ

प्रेम देवान विराटनगर । विराटनगर–३ आयल निगम पूर्व घर भएका ३५ वर्षीय कान्छा भनिने नितेशकुमार राईको हत्या भएको दाबी गर्दै निष्पक्ष छानविन गरि दोषिलाई कारवाही गर्न परिवारले माग राखेका छन् । गत शुक्रबार बिहान कान्छाको विराटनगर १९ धनपुरामा मृत अवस्थामा शव भेटिएको थियो । शव भेटिएको स्थान राईको घरदेखि करि�. . .


पछिल्लो २४ घण्टामा नेपालमा १५० जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ पछिल्लो २४ घण्टामा नेपालमा १५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ भने सक्रिय संक्रमित�. . .


विराटनगरमा ६० वर्षीया महिलालाई जर्वरजस्ती करणी प्रयास, संलग्न आरोपमा २४ वर्षीय पासवान पक्राउ

विराटनगर । विराटनगर–६ निवासी ६० वर्षीया बृद्धा महिलामाथि जर्बरजस्ती करणी प्रयास गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । प्रहरीले २४ वर्षीय पाण्डव पासवानलाई घटना भएको आधा घण्टाकै अवधीमा पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार घट�. . .


विराटनगरमा ‘डेभ ह्वाटमोर’ को प्रतिक्षामा क्रिकेट खेलाडी, मंगलबार क्रिकेट खेलबारे अन्तरक्रिया

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोर आउने भएपछि पूर्वका क्रिकेटर उत्साहित बनेका छन् । क्रिकेट खेल संभाव्यता अध्ययनसहित पूर्वाधारको अवलोकन गर्नका लागि नेपाली क्रिकेट टोलीका प्रशिक्षक आउन लागेको राष्ट्रिय महिला टोलिका सहायक प्रशिक्षक राजेश प�. . .


जनगणनाका लागि प्रदेश १ मा ६० कार्यालय स्थापना गरिने

विराटनगर । राष्ट्रिय जनगणना २०७८ सञ्चालनका लागि प्रादेशिक कार्यालयको स्थापनासँगै प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । प्रदेश १ का १४ जिल्लामा गणक प्रशिक्षण गर्नका लागि आवश्यक प्रशिक्षक तालिम सुरु गरिएको हो । विराटनगरमा साविक मेची अञ्चल बाहेका १० जिल्लाको तालिम सोमबार सुरु भएको छ । केन्द्रीय तथ�. . .


शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा

शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो । सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुल�. . .


मोरङमा एकैदिन तीनवटा बीओपीको उद्घाटन

विराटनगर । मोरङमा एकैदिन तीनवटा बीओपीको उद्घाटन विराटनगर । मोरङमा एकै दिन सशस्त्र प्रहरीका तीनवटा बिओपी (बोर्डर आउट पोस्ट) को उद्घाटन गरिएको छ । मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी, रङ्गेली नगरपालिका–५ धनापट्टी र रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीमा स्थापना गरिएका तीनवटै बिओपीको उद्घाटन गरिएक�. . .