पथरी, १० वैशाख । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी ब्यबसायी २९ बर्षिया रुपा (रीना) बस्नेतको घटनाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै आल्दोलन गरेको समितिले सोमबार संघर्ष समिति गठन गर्दै चक्काजाम फिर्ता लिएका थिए । मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्बजनिक न�. . .
विराटनगर, १० बैशाख । १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुबाट २०५ नाल हतियार संकलन गरिएको छ । नेपाल प्रहरीले संकलन गरेका हातहतियार मध्ये १३० नाल सर्वसाधारणहरुले प्रहरीलाई बुझाएका हुन् भने ७५ नाल बिभिन्न स्थानहरुबाट बरामद गरिएको हो । नेपाल सरकारको मन्त्री परिषदको चैत्र १ गतेको निर्णयले ३५ दिन भित्र आफु. . .
विराटनगर, १० बैशाख । प्रदेश सरकारले ल्याएको वृहत विराट क्षेत्र विकास सम्बन्धी विधेयकले प्रदेश १ मा राजधानीको तरंग सुरु भएको छ । स्थायी राजधानी प्रस्ताव नगरिए पनि प्रदेशसभामा औपचारिक रुपमै सांसदहरुले यसबारे बहस सुरु गरेका हुन् । संसदमा यसरी औपचारिक रुपमै राजधानीको विषय सांसदले खुलेर छलफल गरेका थिए�. . .
पथरी बैशाख १० । मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतको श्रीमान दुबईबाट पथरी आएका छन । मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन सम्वाद गर्ने र भेटने व्यक्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आईरहेको बताएपछि घटना थप रहस्यमय बनेको थियो । रिनाको हत्या . . .
विराटनगर,१० बैशाख । विराटनगरमा बिहानैदेखि बर्षा शुरु भएको छ । रिाटनगर लगायतका पुर्बका अधिकांश स्थानमा पानी गरेको हो । बिराटनगरमा बिहानैदेखि गन्तब्यमा हिँडेका सर्बसाधारणलाई बर्षाका कारण समस्या भएको छ । बिहान मेघ गर्जन सहित बर्ष भएको हो । देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली . . .
प्रेम देवान, विराटनगर, ९ वैशाख । विराटनगर ४ इक्राईमा रहेको केशलिया खोलाबाट मापदण्ड विपरित अवैध तरिकाले माटो उत्खनन् हुने गरेको भेटिएको छ । यसरी अवैध माटो तथा बालुवा उत्खनन् हुन थाले पछि केशलिया मार्गमा रहेको पुल भत्कने अवस्थामा पुगेको छ । नदी भन्दा करिब ८ देखि १० फिट गईराइसम्म माटो उत्खनन गरेको पाईएक�. . .
विराटनगर ९ वैसाख । महानगरभित्रका निजी तथा सामुदयिक विद्यालयले अनाधिकृत रुपमा शुल्क बृद्धि गरिएको भन्दै आभिभावक संघ आपत्ती जनाएको छ । आँफु खुशी रुपमा शुल्क निर्धारण समिति बनाई निजि तथा सामुदायिक विद्यालयमा शुल्क बृद्धि गरिएको प्रति कमिटीले आपत्ति जनाउदै विभिन्न सरोकारवाला संघ सस्थालाई ज्ञापन पत्�. . .
प्रेम देवान विराटनगर ९ वैसाख । मोरङको पथरीमा शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतका आफन्त र स्थानीय बासिन्दाद्धारा प्रहरीबिरुद्ध आज प्रर्दशन गरेका छन् । सडक जाम गरिएको भिडियो; https://www.facebook.com/ourbrt/videos/402023293710877/ रिनाको हत्या भएको भन्दै हत्यारालाई चाडो भन्दा चाडो पक्राउ गर्न माग गर्दै पूर्व पस�. . .
बिराटनगर बैशाख ९ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुकी बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको जिल्ला कमिटीका. . .
बिराटनगर बैशाख ९ , नेपाल कम्युनिष्ट पार्टी नेकपाले सांगठनिक एकताको टुङ्गो लगाएसँगै जिल्ला तहका अध्यक्ष तथा सचिवहरुको नामावली सार्बजनिक गरेको छ । करिव एक वर्ष लामो एकिकरणको प्रक्रियाका बिचबाट अन्ततः जिल्ला नेतृत्व टुङ्गो लगाएको हो । शीर्ष नेताहरूबीच सहमति जुटेपछि आज बसेको सचिवालय बैठकले जिल्ला क�. . .
बिराटनगर बैशाख ९ , सत्तारुढ नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालिन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ । तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ । पूर्व माओवादीले प्रदेश १ बाट १४ मध्ये ५ जिल्लामा अध्यक्ष पाएको छ । जसमध्ये ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी, स. . .
रामेछाप बैशाख ९ , आज लुक्लाबाट रामेछाप आएको तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ । आज बिहान उक्त डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हाे । दुर्घटनामा मानवीय क्षति भएको छैन भने दुर्घटनापछि रनवे बन्द गरिएको छ। चिप्लिएको जहाज नहटाएसम्म उडान . . .