विराटनगर, ८ बैशाख । चार किलो लागुऔषध गाँजासहित प्रहरीले मोरङको जहदा गाउँपालिका–१ का ३९ वर्षीय दिनेश राजभरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर राना नेतृत्वको टोलीले विराटनगर–१८ खोक्साबाट राजभरलाई पक्राउ गरेको हो । झोलामा राखेर पैदल हिंड्दै भारततर्फ गाँजा. . .
प्रेम देवान । विराटनगर, ८ वैशाख । मोरङको सुनवर्सी नगरपालिका ६ पटियापाडाकी २८ वर्षिया अन्जूकुमारी ऋषीदेव मनमा अनेकौ सपना बोकेर बैदेशिक रोजगारीको लागि मलेसिया गईन् । उनी मलेसिया पुगेर घरमा आफ्ना स–साना छोराछोरी छोडेर २ वर्ष अगाडि मलेसियाको जोहोरबातु पहात स्थित जिम्मिल कमल दजम कम्पनीमा काम गर्न थालिन�. . .
उर्लाबारी ८ बैशाख । मोरङको उर्लाबारी नगरपालिकास्थित पशुपन्छि शाखाका प्रमुख पशु विकास अधिकृत श्यामानन्द यादव कार्यालय समयमा मस्त निदाएको पाइएको छ । आईतबार दिउसो २ः३० बजे उर्लाबारीका संचारकर्मी हरि कोईराला रिपोर्टिङको क्रममा त्यहा पुग्दा उनी निदाईरहेका थिए । निक्कै बेरसम्म सञ्चारकर्मीले हेरिरहद. . .
विराटनगर, बैशाख ८ विराटनगरको जतुवाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । आफ्नै मलद्धवारमा राखेर लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–३ का २२ वर्षीय राजन न्यौपानेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो । न्यौपानेका साथबाट डाइ�. . .
पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको शाश्वतधामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ। बुधबार बाराको कलैया उपमहानगरपालिकाका आसमहमद अन्सारी शाश्वत धामको २५ औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेको चौधरी ग्रुपका जेनेरल म्यानेजर मधु पौडेलले जानकारी दिए। ‘यति सुन्दर र मनमोहक . . .
लीलाराज झापाली विर्तामोड, वैशाख ८ गते । झापाको कनकाई नगरपालिकामा फोहोरबाट बायोग्यास निकाल्न नवीकरणीय ऊर्जा कम्पनीको शिलान्यास गरिएको छ । कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला कम्पनीको उक्त बायोग्यास प्लान्टको शनिबार अर्थमन्त्री डा. युवराज खतिवडाले शिलान्यास गर्नुभयो । कनकाई नगरपाल�. . .
प्रेम देवान विराटनगर ७ वैसाख । पछिल्लो समय विराटनगरमा सौन्दर्य प्रतियोगीता गराउनेहरुको होडबाजी नै चल्न थालेको छ । विराटनगरमा एकपछि अर्को गर्दै सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेका छन् । विराटनगरमा यसै महिना मात्र आदा दर्जन जति यस्ता प्रतियोगीता हुदैछन् । कतिपय अडिसन जारी छन् भने कतिपय बन्द प्रश�. . .
बुटवल ७ वैसाख । ५ तहको सुरक्षा घेरालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालोझण्डा देखाइएको छ । जितगढी विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कालोझण्डा देखाएका हुन् । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान ब्युरो र नगरप्र. . .
उदयपुर ७ वैसाख । उदयपुर जिल्लामा ट्याक्टरको ठक्करबाट एक युवाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडामा लु ३ त ४४४९ नम्बरको ट्याक्टरको ठक्करबाट उदयपुरगढी गाउँपालिका ६ का ३८ वर्षिय युवा भूपु सशस्त्र प्रहरी हवल्दार कालिदास भण्डारीको मृत्यु भएको हो । गाईघाटबाट चुहाडे तफै गई रहेको लु.३ च �. . .
बिराटनगर बैशाख ७ , मोरङको पथरी शनिस्चरे नगरपालिका एक बजारमा अन्दाजी २९ बर्ष कि रिना बस्नेतको शव फेला परेको छ । उनको हत्या भएको आशंका गरिएको छ । घर मै नङगो अवस्थामा उनको शब फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ ।. . .
विराटनगर । प्रदेश १ सरकारले भौगोलिक रुपमा सुनसरीको इटहरीलाई विभिन्न १२ वटा पालिकाको केन्द्र भागमा पार्ने गरी बृहत विराट क्षेत्रको अवधारणा अघि सारेको छ । प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाउन विलम्ब गरिरहेका बेला राजनीतिक वृत्त र जनस्तरमा समेत अनेकन अड्कलबाजी भइरहँदा भौगोलिक ह�. . .
बिराटनगर बैशाख ७ , विराटनगरमा संचालनमा आएको सेन्ट्रल मलमा आज बिशेष प्रस्तुति रहने भएको छ । सेन्ट्रल मल शुभारम्भअन्तर्गत आज कमेडियन सन्दिप क्षेत्री र गायिका आस्था राउत आउने भएका छन् । मलमा आज दिउसो २ बजेदेखि उक्त कार्यक्रम हुनेछ । कार्यक्रममा प्रवेश निशुल्क रहेको सेन्ट्रल मलका मार्केटिङ अफिसर ओम घ�. . .